arin enterprises

बिचार

  • २०८० भाद्र ९, शनिबार

    स्टर्लिङको शान्दार प्रदर्शनमा चेल्सी विजयी

    चेल्सीले प्रिमियर लिगमा जित दर्ता गरेको छ । शुक्रबार चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई ३–० ले हराएको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन फरवार्ड रहिम स्टर्लिङले खेलमा शान्दार प्रदर्शन गरेका थिए । उनले खेलमा दुई गोल गर्दा अर्को गोल...

  • २०८० भाद्र ९, शनिबार

    रोनाल्डोको ह्याट्रिकमा अल नासेरको शानदार जित

    साउदी प्रो लिगमा अल नासेरले शानदार जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा अल नासेरले अल फतेहीमाथि ५–० को शानदार जित निकालेको हो । प्रिन्स अब्दुल्लाह बिन जलवी स्टेडियममा भएको खेलमा अल नासेरका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । उनले...

  • २०८० भाद्र ९, शनिबार

    बेलिंघमको गोलमा रियल विजयी

    स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शुक्रबार राति रियलले सेल्टा भिगोमाथि १–० को जित निकालेको हो । रियललाई जिताउन जुड बेलिंघमले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गरेको गोलले रियललाई जित दिलाउन पर्याप्त बन्यो । योसँगै...

  • २०८० भाद्र ८, शुक्रबार

    ‘लिटिल स्टार नेपालभाषा’ गीत प्रतियोगिता हुने

    इन्द्रजात्राका अवसर पारेर ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा बिहीबार प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।...

  • २०८० भाद्र ८, शुक्रबार

    डब्लु डब्लु इ सुपरस्टार ब्रे वायटको निधन

    रेसलिङ जगतमा ब्रे वायट नामले चर्चित डब्लु डब्लु इ सुपरस्टार विन्डहम रोटुन्डाको निधन भएको छ । डब्लुडब्लुइ विश्व च्याम्पियन समेत रहिसकेका व्याटको २४ अगस्ट बुधबार ३६ वर्षको उमेरमा निधन भएको हो । डब्लु डब्लु इ कन्टेन्ट अफिसर ट्रिपल एचले वायटको मृत्यु...

  • २०८० भाद्र ८, शुक्रबार

    विंगर जेरेमी डोकु म्यानसिटीमा अनुबन्धित

    बेल्जियमका विंगर जेरेमी डोकु इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटिले २१ बर्षीत  डोकुलाई फ्रेञ्च क्लब रेनेसबाट ५५.४ मिलियन पाउण्डमा भित्र्याएको हो । डोकुले गत सिजनको ट्रेबल विजेता सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । मिडफिल्डर...

  • २०८० भाद्र ८, शुक्रबार

    पूर्व राष्ट्रपति ट्रम्प पक्राउ परेको २० मिनेटमै रिहा

    अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जियामा आत्मसर्मपण गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमाको नतिजालाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेपछि ट्रम्पले एटलान्टा जेल समक्ष आत्मसमर्पण गर्नुभएको हो । ट्रम्पसँगै उहाँका १९ जना...

  • २०८० भाद्र ७, बिहिबार

    कलाकार भिसामा अष्ट्रेलियामा मानव तस्करी भई रहेको गायक शर्माको आरोप

    चर्चित नेपाली रक ब्याण्ड द स्याडोज नेपालका गायक स्वप्निल शर्माले गैर कलाकारलाई कलाकार भिसा दिई अष्ट्रेलियामा मानव तस्करी भई रहेको आरोप लगाएका छन् । गायाक शर्माले बिहिबार फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । ‘ कलाकार भिसाको नाममा मानव...

  • २०८० भाद्र ७, बिहिबार

    प्रम दाहाल र नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप

    नेकपा एमाले अध्य केपी शर्मा ओलीले नेपालमा साम्प्रदायिक हिंसा भड्काउन माधव नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल उद्धत रहेको आरोप लगाउनु भएको छ । बिहीवार नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको...

  • २०८० भाद्र ७, बिहिबार

    बढ्यो सवारी भाडा

    पटक पटक इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशमा सवारी भाडा बढेको छ । भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा दर विहीबारदेखि लागू हुने गरी मन्त्रालयले...

  • २०८० भाद्र ७, बिहिबार

    कम लागतमा चन्द्रमामा पुगेको चन्द्रयान–३

    भारतको चन्द्रयान–३ कम लागतमा चन्द्रमामा पुगेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले निकै कम लागतमा अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको विभिन्न अन्तर्राष्ट्रय संचार माध्यमले उल्लेख गरेको हो । यसअघि चन्द्रमामा पुगेको रसियाको...

  • २०८० भाद्र ७, बिहिबार

    “मिस नेवाः ११४३” को ताज पहिरिन सकिना महर्जनले

    यस वर्षको “मिस नेवाः ११४३” को उपाधि चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले जितेकी छिन् । मंगलबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को प्रतियोगिता सम्पन्न भएको हो । सकिनाले...

  • २०८० भाद्र ७, बिहिबार

    मेस्सीको मियामी यूएस ओपन कपको फाइनलमा

    इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको सिन्सिनाटिको मैदानमा भएको मायमीले खेलको टाइब्रेकरमा ५–४ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरि सकिएको...

  • २०८० भाद्र ६, बुधबार

    त्रिशुलीमा बस खस्दा ८ को मृत्यु

    धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस...

  • २०८० भाद्र ६, बुधबार

    काठमाडौंमा भैंसी आतंक

    काठमाडौँको बुद्धनगरमा भैँसीले आज आतंक मच्चाएको छ । बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको भैंसीलाई डिभिजन वन कार्यालयको...

  • २०८० भाद्र ६, बुधबार

    नवजात शिशु बेच्ने डाक्टर पक्राउ

    नवजात शिशु बिक्री गरेको आरोपमा कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् । उनले निःसन्तान दम्पत्तिलाई ५ लाख रुपैयाँमा शिशु विक्री गरेको पुष्टि भएको छ । डा. कर्ण अविवाहित जोडी भोजपुर हतुवागढीका गोविन्द...

Pages