बिचार
-
२०८० श्रावण २७, शनिबार
केन बायर्न म्युखिनमा अनुबन्धित
केन जर्मन क्लब बायर्न म्युखिनमा अनुबन्धित भएका छन् । धेरै प्रस्ताव अस्विकार भएपनि अन्तिममा बायर्नले १ सय ४ मिलियन पाउण्डमा केनलाई अनुबन्धन गर्न सफल भएको हो । उनलाई बायर्नले ९ नम्बरको जर्सी सहित ३० बर्षिय केनलाई सार्वजनीक गरेको छ । इङ्ल्याण्डका...
-
२०८० श्रावण २७, शनिबार
प्रिमियर लिगमा सिटीको शानदार सुरुवात
प्रिमियर लिगको नयाँ सिजन २०२३/०२४मा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ । शुक्रबार भएको बर्नलीलाई हराउँदै साविक विजेता सिटिले शानदार सुरुवात गरेको हो । सिटिले बर्नलीलाई ३–०ले हरायो । सिटीको जितमा एर्लिङ हालाण्डले दुई र रोड्रीले एक गोल गरे । ...
-
२०८० श्रावण २६, शुक्रबार
निजी विद्यालय संचालकहरुको आन्दोलन स्थगित
शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको चरणबद्ध आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगितसँगै आइतबारदेखि विद्यालयमा नियमितझै पठनपाठन हुने भएको छ । विधेयक संशोधन गर्न सरकार सकारात्मक भएको भन्दै निजी विद्यालय सञ्चालक आन्दोलन स्थगित...
-
२०८० श्रावण २६, शुक्रबार
स्वीडेन सेमिफाइनलमा
फिफा महिला विश्वकपमा स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधी दाबेदार मानिएको जापानलाई २–१ गोलले हराउँदै स्विडेनले सेमिफाइनलमा प्रवेश गरेको हो । इदेन पार्कमा भएको खेलको ३२ औं मिनेटमा एमान्डा इलेस्टेडले गोल गरि स्वीडेनलाई पहिलो हाफमा १–०ले अघि...
-
२०८० श्रावण २६, शुक्रबार
नेदरल्याण्डस्लाई हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा
स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको छ । शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा नेदरल्याण्डस्लाई २–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको भएको हो । वेलिंटंनमा सम्पन्न खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा...
-
२०८० श्रावण २६, शुक्रबार
हवाईमा लागेको आगालागीबाट ५३ को मृत्यु
अमेरिकाको हवाई टापुमा डढेलो लागरे मर्नेहरुकोसंख्या ५३ पुगेको छ । हवाईको मउइ शहरसम्म डढेलो फैलिएर बस्तीमा पसेपछि सयौं घर जलेर नष्ट भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।...
-
२०८० श्रावण २६, शुक्रबार
यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने
काठमाडौंको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहराहरु काठमाडौं महानगरपालिकाले आजदेखि हटाउन सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच हिजो पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम आजदेखि शुरु गर्ने सहमति भएको...
-
२०८० श्रावण २६, शुक्रबार
कैदी मृत्यु प्रकरणमा १० प्रहरी नियन्त्रणमा
संखुवासभाको कारागारबाट भाग्न खोजेका दुई कैदीको मृत्यु मृत्यु भएको छ । मंगलबार राती दुई कैदीको मृत्यु भएपछि एक प्रहरी सहायक निरीक्षक (असइ) सहित दश प्रहरी पक्राउ परेका छन् । कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश...
-
२०८० श्रावण २६, शुक्रबार
डल्लुको ऐतिहासिक बौद्ध चैत्य पुनर्निर्माण हुने
काठमाडौं डल्लुस्थित तंपिता पुलसँगै रहेको बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काइएको छ । काठमाडौं महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष न्हुछेकाजि महर्जनले बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काईको जानकारी दिएका छन् । उनले भने,‘ चिभा खाल्डोमा परेको र...
-
२०८० श्रावण २५, बिहिबार
बानेश्वरमा ट्याक्सी चालकहरुको विरोध
नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । आज नयाँ बानेश्वरमा उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेस्र्याएर विरोध गरेका छन् । उनीहरुले ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा...
-
२०८० श्रावण २५, बिहिबार
सम्पदामाथि नीलबाराही मा.वि.को ज्यादती
टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादतीविरुद्ध स्थानीयहरुले विरोध गरेका छन् । विद्यालयले बर्षाैंदेखि देवाली पूजा गर्दै आएको प्राचीन कूल देवताको मूर्ति हटाई विद्यालयको भर्याङ राख्न लागेकोमा विरोध गरेका हुन् । विद्यालयलाई भर्याङ...
-
२०८० श्रावण २५, बिहिबार
रोनाल्डोको गोलसँगै अल नासेर फाइनलमा
अल नासेर साउदी क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ । क्लबको कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो । पोर्चुगिच स्टार फुटबलर रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टी माफर्त गोल गर्दै अल नासिरले इराकी क्लब अल...
-
२०८० श्रावण २५, बिहिबार
साहित्यकार दिलीप योञ्जनको ‘आमा मेरी आमा' विमोचन
साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव, गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत...
-
२०८० श्रावण २५, बिहिबार
इजिप्टले पर्यटनबाटै १०.७ बिलियन अमेरिकी डलर राजश्व उठायो
इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो...
-
२०८० श्रावण २५, बिहिबार
स्पेनको जनसंख्या हालसम्मकै उच्च
स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड...
-
२०८० श्रावण २४, बुधबार
प्रतिनिधिसभा बैठक बुधबार पनि अवरुद्ध
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले...




