बिचार
-
२०८० भाद्र ३, आइतबार
इन्द्रराज देवघरको पुनर्निर्माण सम्पन्न
काठमाडौंको मरु गणेशस्थित इन्द्रराज देवघरको पुर्ननिर्माण सम्पन्न भएको छ । करिब एक करोड भन्दा बढीको लागतमा पुर्ननिर्माण सम्पन्न भएको हो । शनिबार एक कार्यमको आयोजना गरी सो देवघरको काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभएको छ । सो...
-
२०८० भाद्र ३, आइतबार
मेस्सीको कप्तानीमा मियामी पहिलो पटक च्याम्पियन
इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको मियामीले फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले पराजित गर्दै इतिहासकै पहिलो उपाधि जितेको हो । शनिबार सम्पन्न खेलको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि...
-
२०८० भाद्र ३, आइतबार
बेलिंघम चम्कन्दा रियलको पुनरागमन जित
स्पेनिस ला लिगा रियल म्याड्रिडले पुनरागमन जित निकालेको गरेको छ । शनिबार राती भएको खेलमा रियलले अल्मेरिया लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जिताउन जुड बेलिंघमले दुई गोल गरे भने भिनिसियस जुनिअरले एक गोल थपे । यता अल्मेरियाका लागि सर्जियो...
-
२०८० भाद्र ३, आइतबार
रोटरी क्लब भक्तपुरद्वारा अहिलेसम्मकै ठूलो राशीको पुरस्कार कोषको स्थापना
रोटरी क्लब अफ भक्तपुरले अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको शैक्षिक पुरस्कार कोषको स्थापना भएको छ । क्लबका चार्टर सदस्य जय सुन्दर हाडाका स्वर्गीय पिता नारायणभक्त हाडा तथा माता पुर्णकेशरी हाडाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । १०...
-
२०८० भाद्र २, शनिबार
स्वीडेन महिला विश्वकप २०२३को तेस्रो स्थानमा
महिला विश्वकप २०२३ मा स्वीडेनले तेस्रो स्थान हासिल गरेको छ । शनिबार आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेनले तेस्रो स्थान हासिल गरेको हो । अष्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलको ३० औं मिनेटमा फ्रिडोलिना राल्फोको पेनाल्टी गोलमा स्वीडेनले...
-
२०८० भाद्र २, शनिबार
स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने
अष्ट्रेलियन ब्याटस् म्यान स्टिभ स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । अष्ट्रेलियाले स्मिथलाई टी–ट्वान्टी मा ओपनिङ गराउने तयारी गरेको थियो । उनी बाहिरिएपछि...
-
२०८० भाद्र २, शनिबार
बायर्नको विजयी सुरुवात
जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिखले विजयी भएको छ । शुक्रबार राती भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ४–० ले हराएको हो । साविक लिग विजेता बार्यनलाई खेल सुरु भएको चौथौं मिनेटमा लेरोय सेनले गोल गर्दै अघि बढाए । ७४औं...
-
२०८० भाद्र २, शनिबार
कीर्तिपुरस्थित बाघ भैरवको जात्रा मनाइयो
कीर्तिपुरको प्रख्यात बाघ भैरवको जात्रा हिजो सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन् । यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको...
-
२०८० भाद्र २, शनिबार
बंगलादेशी पर्यटकहरु नेपाल भ्रमणमा
बंगलादेशी पर्यटकहरु शुक्रबार एकै पटक दुई सय भन्दा बढी नेपाल घुम्न आएका छन् । उनीहरु दुई वटा विमान चार्टड गरेर नेपाल आइपुगेका हुन् । बङ्गलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।...
-
२०८० भाद्र १, शुक्रबार
मलेसियामा उडिरहेको विमान सडकमा खस्दा १० को मृत्यु
मलेसियाको सेलान्गोर राज्यमा उडिरहेको विमान सडकमा खसेर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार एक सानो विमान खस्दा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास...
-
२०८० भाद्र १, शुक्रबार
दैनिक जागरणका पत्रकारको गोली हानी हत्या
भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका पत्रकार विमलकुमार यादवको गोली हानी हत्या गरेको छ । शुक्रबार बिहान यादबको घरभित्र अज्ञात मानिसहरु पसेर गोली हानी हत्या गरेको हो । गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । चार...
-
२०८० भाद्र १, शुक्रबार
साम्बाले गरिन् डेब्यू खेलमै गोल
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी (साम्बा) को गोलमा इजरायलको क्लब हापोएल रानानाले जित हासील गरेको छे । अनेथा कप अन्तर्गत बिहीबार रानानाको लागि साम्बाले देव्यु खेलमै गोल गरेकी हुन् । हादेराविरुद्धको खेलमा अदी गोल्डेन र साम्बाले एक...
-
२०८० भाद्र १, शुक्रबार
अब ट्वीटडेक चलाउन शुल्क तिर्नु पर्ने
ट्वीटरको ट्वीटडेक (एक्स प्रो) फिचर अब पैसा तिर्ने प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने भएका छ । यसअघि सबै प्रयोगकर्ताले प्रयोग गर्न पाइरहेको ट्वीटडेक अहिले शुल्क तिर्नु परेको हो । हालै एक्समा रिब्रान्ड भएको ट्वीटरको ट्वीटडेक फिचरलाई कम्पनीले एक्स...
-
२०८० भाद्र १, शुक्रबार
डिशहोम फाईवरनेटको ग्राहक ३ लाख पुग्यो
सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाईवरनेटले ३ लाख ग्राहक बनाउन सफल भएको छ । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका...
-
२०८० भाद्र १, शुक्रबार
गरिमा बैंकको सरल घर कर्जा र एसएमई आवधिक कर्जा
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २...
-
२०८० भाद्र १, शुक्रबार
श्रमिकको ज्याला बढ्यो
सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्यएिको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी...




