arin enterprises

बिचार

  • २०८० आश्विन ६, शनिबार

    अल नासर लगातार पाँचौ पटक विजयी

    साउदी प्रो लिगमा अल नासरले लगातार पाँचौ पटक जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले शुक्रबार राती भएको खेलमा अल अहिल साउदीलाई पराजित गरेको हो । अल नासर ४–३ गोलले विजयी भएको थियो । खेल सुरु भएको चौथौं मिनेटमा कप्तान...

  • २०८० आश्विन ५, शुक्रबार

    अब नेपालबाटै फेसबुक र इन्स्टाग्राममा ब्लु टिक लिन सक्ने

    अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (ब्लु टिक) लिन सकिने भएको छ । केही विशेष क्षेत्रमा मात्र उपलब्ध रहेको यो सेवालाई बुधवार बिहानदेखि मेटा कम्पनीले विश्वभर उपलब्ध गराएको हो । यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज...

  • २०८० आश्विन ५, शुक्रबार

    तकती अजिमाको सत्तल खाली गराउन गुथियारहरु पुरातत्वमा

    करिब १६ सय वर्ष पुरानो टंकेश्वरस्थिति नीलबाराही (तकती अजिमा)को सतल नीलबाराही माविले छोड्न नमानेपछि सम्बन्धित गुथियार तथा स्थानीयहरुले आज उजुरी दिएका छन् । नीलबाराही (तकती अजिमा)का गुथियार तथा स्थानीयहरुले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, वडा...

  • २०८० आश्विन ५, शुक्रबार

    विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा

    भारतमा हुने आईसीसी एकदिवसिय विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । पाकिस्तानको यस टोलीमा पर्याप्त अनुभवी नामहरू समावेश छन् । बाबरको साथमा ब्याटिङमा फखर जमान...

  • २०८० आश्विन ५, शुक्रबार

    देश र नागरिकको सेवामा लाग्न प्रहरी महानिरिक्षक कुवँरको आग्रह

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी...

  • २०८० आश्विन ५, शुक्रबार

    युरोपा लिगमा लिभरपुलको सुखद सुरुवात

    युरोपा लिगमा लिभरपुलले सुखद सुरुवात गरेको छ । बिहीबार राति समूह इ को खेलमा लिभरपुलले अष्ट्रियन क्लब लस्कमाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलले पछि परेको पाहुना टोली लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै पुनरामगन जित निकाल्यो । खेलको...

  • २०८० आश्विन ४, बिहिबार

    भारतमा महिला आरक्षण विधेयक लाकेसभाबाट पारित

    भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो । मंगलबार बसेको संसदको लोकसभाबाट पहिलो पटक महिलाका लागि ३३ प्रतिशत राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित गरेको हो । लाकेसभाबाट उक्त विधेयक अत्यधिक बहुमतले पास भएको छ...

  • २०८० आश्विन ४, बिहिबार

    सरकार–शिक्षक वार्ता निष्कर्षविहिन

    शिक्षा विधेयकप्रति असहमति जनाउँदै राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहिन बनेको छ । सिंहदरबारमा आज विहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भएको वार्ता निष्कर्षविहीन  भएको हो...

  • २०८० आश्विन ३, बुधबार

    उदाय गुंला बाजा प्रदर्शनी हुने

    उदाय समाजले गुंला बाजा प्रदर्शनी गर्ने भएको छ । समाजले बुधबार प्रेस सम्मलेनको आयोजना गर्दै आउँदो शनिवार काठमाडौंको वसन्तपुरमा बाजा प्रदर्शनी गर्ने जानकारी दिएको हो । प्रेस सम्मेलनमा बोल्दै समाजका अध्यक्ष रुपज्योति कसाःले शनिबार हुने प्रदर्शनीमा समाज...

  • २०८० आश्विन ३, बुधबार

    विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने

    नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति प्रकाशित गरी विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरुमाथि कारबाही गर्ने महानगरले...

  • २०८० आश्विन ३, बुधबार

    ट्वीटरलाई सशुल्क प्लेटफर्म बनाउँदै मस्क

    एलन मस्कले एक्स (ट्वीटर) लाई सशुल्क प्लेटफर्म बनाउन लागेको बताएका छन् । मस्कले इजरायली प्रधानमन्त्री बेन्जामिन नेटान्युहुसँग लाइभस्ट्रिममा कुरा गर्दै एक्सलाई पेड प्लेटफर्म बनाउन लागेको बताएका हुन् । मस्कले विशेषगरी एक्समा भएका थुप्रै बट अकाउन्ट (...

  • २०८० आश्विन ३, बुधबार

    भारतले पनि एक क्यानडाली कूटनीतिज्ञलाई देशबाट निकाल्यो

    भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका...

  • २०८० आश्विन ३, बुधबार

    संविधान दिवस मनाईंदै

    आज असोज ३ अर्थात् संविधान दिवस, २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज देशभर संविधान दिवस मनाईदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कुटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्थालगायतले विभिन्न...

  • २०८० आश्विन ३, बुधबार

    पीएसजीले डर्टमण्डलाई हरायो

    च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ । पीएसजीले २–० को नतिजाले डर्टमण्डलाई हराएको हो । घरेलु मैदानमा ४९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । आर्चर हाकिमीले...

  • २०८० आश्विन ३, बुधबार

    म्यानसिटिको सहज जित

    च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छन् । मंगलबार राति म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडमाथि ३–१ को जित निकालेको हो । सुरुआतमा १–० ले पछि परेको नतिजा उल्ट्याउँदै सिटीले बेलग्रेडविरुद्ध तीन गोल गर्यो । सिटिको घरेलु...

  • २०८० आश्विन २, मंगलबार

    ललितपुर उद्योग वाणिज्य संघलाई नयाँ गति दिने ताम्रकारको दावी

    ललितपुरका उद्यमी तथा समाजसेवी रविन्द्र राज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघलाई आफुले नयाँ उचाई र गति दिने दावी गरेका छन् । संघको आसन्न ४४औं वार्षिक साधारण सभाको निर्वाचनको उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा ताम्रकारले यस्तो दावी गरेका हुन् ।...

Pages