बिचार
-
२०८० भाद्र २१, बिहिबार
चुच्चे नक्साबारे चीनलाई पत्राचार गरेको पत्र भेटिएन
चुच्चे नक्साबारे मित्रराष्ट्र चीनलाई पत्राचार नगरेको खुलासा भएको छ । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको...
-
२०८० भाद्र २१, बिहिबार
फोनपे र भारतको एनपीसीआइबीच भुक्तानी साझेदारी
नेपाल र भारतबीच पोन पे क्यूआरमार्फत भुक्तानीको सेवा सुरु गर्ने तयारी भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पाेरेशन अफ इन्डिया (एनपीसीआइ)बीच नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुचारु हुन लागेको हो । उक्त साझेदारी...
-
२०८० भाद्र २१, बिहिबार
वालोन डी ओरको प्रारम्भिक सूची सार्वजनीक
सार्वजनीक प्रतिष्ठित फुटबल अवार्ड वालोन डी ओरको प्रारम्भिक खेलाडीको सूची सार्वजनीक भएको छ । आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गरेको हो । लियोनल मेस्सीलाई समावेश गर्दै आयोजकले प्रारम्भिक सूची सार्वजनीक गरेको...
-
२०८० भाद्र २१, बिहिबार
विश्वकपका लागि अष्ट्रेलियन टोलीको घोषणा
यस वर्ष भारतमा आयोजना हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ । अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १५ जना सदस्यको प्रारम्भिक टोलीको घोषणा गरेको हो । एकादिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९...
-
२०८० भाद्र २१, बिहिबार
वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको विहीबार निधन भएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा विहीबार बिहान ७:३० बजे निधन भएको...
-
२०८० भाद्र २०, बुधबार
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का पदाधिकारी र समर्थकले बाजागाजासहित भब्य स्वागत गरिएको छ । टोलीलाई विमानस्थलमा सशस्त्र...
-
२०८० भाद्र २०, बुधबार
५१ वटा अत्याधुनिक विद्युतीय चार्जिङ स्टेशन उद्घाटन
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धन र बिस्तारका लागि सहुलियत र अनकुल वातावरण बनाउन...
-
२०८० भाद्र २०, बुधबार
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी...
-
२०८० भाद्र २०, बुधबार
कृष्ण जन्माष्टमी पर्व धूमधामसँग मनाईंदै
आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण...
-
२०८० भाद्र १९, मंगलबार
फोहोर व्यवस्थापन तीनै तह सरकारको साझा दायित्व : प्रधानमन्त्री दाहाल
काठमाडौं उपत्यकाका फोहोर दीर्घकालिन व्यवस्थापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । आज मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको...
-
२०८० भाद्र १९, मंगलबार
आयल निगमले अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्ने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । आठ रोपनी जग्गामा आठ करोड ५० लाख...
-
२०८० भाद्र १९, मंगलबार
अब एक्समा पनि अडियो तथा भिडियो कल गर्न सकिने
ट्वीटर (एक्स) मा अडियो तथा भिडियो कल गर्न सकिने फिचर आउने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा पोस्ट राख्दै चाँडै अडियो तथा भिडियो कल फिचर ल्याउने घोषणा गरेका हुन् । यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा मस्कले कुनै जानकारी दिएका छैनन् ।...
-
२०८० भाद्र १९, मंगलबार
सेभिल्ला फर्के रामोस
स्पेनिस् डिफेन्डर सर्जियो रामोस लालिगा क्लब सेभिल्लामा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि बजारमा निशुल्क उपलब्ध रामोसले सेभिल्लासँग एक वर्षको सम्झौता गरेका हुन् । सेभिल्ला उनको बाल्यकालको क्लब हो । उनी ७ वर्षको उमेर...
-
२०८० भाद्र १८, सोमबार
सङ्घीय शासन प्रणालीसहितको समाजवाद चाहेका हौं : का.वा.अध्यक्ष श्रेष्ठ
जनता समाजवादी पार्टी, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घीय शासन प्रणालीसहितको समाजवाद नै नेपाली विशेषताको समाजवाद भएको बताउनु भएको छ । जनता समाजवादी पार्टीको बागमती प्रदेश समितिको पुनर्गठन कार्यक्रममा मन्तव्यको क्रममा उहाँले...





