arin enterprises

बिचार

  • २०८० आश्विन ३, बुधबार

    पीएसजीले डर्टमण्डलाई हरायो

    च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराएको छ । पीएसजीले २–० को नतिजाले डर्टमण्डलाई हराएको हो । घरेलु मैदानमा ४९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । आर्चर हाकिमीले...

  • २०८० आश्विन ३, बुधबार

    म्यानसिटिको सहज जित

    च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छन् । मंगलबार राति म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडमाथि ३–१ को जित निकालेको हो । सुरुआतमा १–० ले पछि परेको नतिजा उल्ट्याउँदै सिटीले बेलग्रेडविरुद्ध तीन गोल गर्यो । सिटिको घरेलु...

  • २०८० आश्विन २, मंगलबार

    ललितपुर उद्योग वाणिज्य संघलाई नयाँ गति दिने ताम्रकारको दावी

    ललितपुरका उद्यमी तथा समाजसेवी रविन्द्र राज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघलाई आफुले नयाँ उचाई र गति दिने दावी गरेका छन् । संघको आसन्न ४४औं वार्षिक साधारण सभाको निर्वाचनको उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा ताम्रकारले यस्तो दावी गरेका हुन् ।...

  • २०८० आश्विन २, मंगलबार

    ‘ह्याप्पी डिभोर्स’, जनवरीबाट छायांकन हुने

    अभिनेता तथा मोडल विमलेश अधिकारीले केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर ‘ह्याप्पी डिभोर्स’को निर्माण गर्ने भएको छ । अभिनेता अधिकारीले यसै चलचित्रबाट निर्देशका यात्रा सुरु गरेको छ । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा...

  • २०८० आश्विन २, मंगलबार

    रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेट लाइन संचालनमा

    काठमाडौं उपत्यकामा बुधबारदेखि नेपालमा पहिलो पटक द्रुत बस लेन सेवा सुरु गरिने भएको छ । संविधान दिवसको अवसर पारी सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड लेन संचालनमा ल्याउन लागेको हो । हाललाई बिहान ९ बजेदेखि सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस...

  • २०८० आश्विन २, मंगलबार

    ऋषि पञ्चमी पर्व मनाइयो

    सनातन हिन्दू धर्मावलम्वी महिलाहरुले आज ऋषि पञ्चमी धूमधामका साथ मनाइयो । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीका दिन आज काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिर, मुलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको निकै भीड...

  • २०८० आश्विन २, मंगलबार

    चोर दोषबाट मुक्त हुन चथाः पर्व मनाईंदै

    हरेक वर्षको भाद्र शुक्ल चर्तुर्थीका दिन साँझ चन्द्रमालाई पूजा गरेर चथाः (गणेश चर्तुर्थी) पर्व मनाईंदैछ । तिथिमा भएको अलमलका कारण नेवार समुदायहरुले हिजो पनि चथाः पर्व मनाएका छन् । यो पर्व पात्रो अनुसार हिजो दिउँसो पछि चर्तुर्थी हुने भएकोले हिजो...

  • २०८० आश्विन २, मंगलबार

    भारतका एक कूटनीतिज्ञलाई क्यानडाद्वारा देश निकाला

    क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका हुन् ।...

  • २०८० आश्विन १, सोमबार

    जेमिनी एआई टुल ल्याउँदै गुगल

    गुगलले जेमिनी एआई टुल ल्याउने भएको छ । गत वर्ष सार्वजनिक भएको ओपनएआईको च्याटजीपीटीको सफलता देखेर त्यस्तै जेनेरेटिभ एआई बनाउन गुगल लागिपरेको हो । यस अर्थमा  जेमिनी गुगलका लागि महत्त्वपूर्ण भएको बताएको छ । जेमिनी एउटा लार्ज ल्याङ्ग्वेज मोडल हो । यसले...

  • २०८० आश्विन १, सोमबार

    लिबियामा स्वास्थ्य संकट आउन सक्ने चेतावनी

    बाढीग्रस्त लिबियामा स्वास्थ्य संकटको आउन सक्ने चेतावनी जारी गरिएको छ । बाढीबाट मृत्यु भएकाकाहरुको शव अझै पुर्ण रुपमा संकलन गर्न मुश्किल भएका कारण स्वास्थ्य महामारीको संकट आउन सक्ने चेतावनी जारी गरिएको हो । लिबियाको डेर्नामा आएको बाढीमा परि अहिलेसम्म...

  • २०८० आश्विन १, सोमबार

    ‘क्यब्व अन्तर बिद्यालय हिज्जे प्रतियोगीता’ सम्पन्न

    विभिन्न विद्यालयका विद्यार्थीहरु बीच भएको क्यब्व अन्तर विद्यालय हिज्जे प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सिनियरतर्फ फ्युचर स्टार इङलिस स्कूल र जुनियरतर्फ काठमाडौं मोडल स्कूलले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गत आइतबार सम्पन्न...

  • २०८० आश्विन १, सोमबार

    रियल म्याड्रिडको अपराजित यात्रा कायमै

    स्पेनिस लिगमा रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आईतबार राति रियलले रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा एन्डर बारेनाट्याक्सियाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएको थियो...

  • २०८० आश्विन १, सोमबार

    गणेश चर्तुर्थी आजै मनाईंदै

    वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ । भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ । सामान्यतः तीजको भोलिपल्टको चतुर्थीलाई गणेश चतुर्थी...

  • २०८० आश्विन १, सोमबार

    आज हरितालिका तिज

    आज हरितालिका तिज । सनातन धर्मावलम्वी महिलाहरु देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । विवाहित...

  • २०८० भाद्र ३१, आइतबार

    एसिया कपको उपाधी भारतलाई

    यो वर्षको एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको ट्रफि उचाल्न सफल भएको हो । फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो ।  यसअघि टस जितेर...

  • २०८० भाद्र ३१, आइतबार

    ‘मां’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    गायक बिजेन्द्र चवालको नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा नेपालभाषा एकेदमिका भाइस चान्सलर मल्ल के. सुन्दरले म्यूजिक भिडियो सार्वजनिक गरे । म्यूजिक भिडियो सार्वजनिक पछि...

Pages