बिचार
-
२०८० पौष १२, बिहिबार
सम्झना ल्याबोरेटोरीमा घुँडा जाँचमा विषेश प्याकेज
ललितपुर पुर्णचण्डीस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. ले घुँडा जाँचमा विषेश छुटको प्याकेज ल्याएको छ । प्याकेज अन्तर्गत घुँडा सम्बन्धि चिकित्सकिय परामर्श, क्यालसियम परिक्षण, म्याग्नेसियम टेस्ट, युरिक एसिड टेस्ट निःशुल्क गरिने ल्याबले जनाएको छ...
-
२०८० पौष १२, बिहिबार
लमपा १९ वडा सद्भाव मेला भोलिदेखि
ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० भोलि शुक्रबारबाट सुरु हुने भएको छ । तीन दिने सद्भाव मेला आउँदो पुस १३ गते शुक्रबारदेखि १५ गते आइतबारसम्म हुन लागेको हो । लमपा १९ वडाको पुर्णचण्डी, अग्निशाला, तलाछेँ, इतापुखू, इखालखु, तिछुँगल्ली...
-
२०८० पौष १२, बिहिबार
मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राखे यलम्बरको तस्वीर
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डको तस्विर हटाएको छ । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले बुधबार आप्mनो कार्यकक्षबाट राष्ट्रपति र...
-
२०८० पौष १२, बिहिबार
काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा
काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि महानगरले बुधबार काठमाडौं महानगरपालिका र बीमा बोर्डबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वसन्त...
-
२०८० पौष १२, बिहिबार
भारतको गुनामा भएको वस दुर्घटनामा १३ जना यात्रुको जलेर मृत्यु
भारतको मध्य प्रदेशस्थित गुनामा बस दुर्घटनामा परी १३ जनाको आगोमा जलेर मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे डम्परमा बस ठोकिँदा बसमा आगलागि भएर उक्त घटना घटेको जनाइएको छ । अधिकारीहरुको अनुसार उक्त बसमा अति ज्वलनशील पदार्थहरु राखिएको हुनाले बस डम्परमा...
-
२०८० पौष १२, बिहिबार
विदेशमा जानेहरुले ३ दिनभित्र लाइसेन्स पाउने
यातायात व्यवस्था विभागले विदेश जानेहरुलाई तीन दिनभित्र सवारी अनुमपति पत्र प्रदान गर्ने जनाएको छ । वैदेशिक रोजगारी, विदेशमा अध्ययन गर्न जाने तथा शान्ति मिसनका लागि जाने यात्रुहरुलाई विभागले तीन दिनभित्र सवारी अनुमति पत्र उपलब्ध गराउने जनाएको छ ।...
-
२०८० पौष ११, बुधबार
नेवारहरुको मौलिक चाड “मतिना पारु”
यःमरी पुन्हीको भोलिपल्ट नेवारहरु “मतिना पारु” चाड मनाउँछन् । मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झी हाल्छौ । हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो...
-
२०८० पौष १०, मंगलबार
२०औं ज्यापू दिवस मनाईयो
२० औँ राष्ट्रिय ज्यापु दिवस नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा यो वर्ष त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत...
-
२०८० पौष १०, मंगलबार
यःमरी पुन्ही मनाईंदै
हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले मंगलबार धुमधामका साथ यःमरी पुन्ही मनाउँछन् । यस्तै पूर्वी नेपालमा बसोबास गर्ने किरात समुदायले पनि साकेला उधौली’ पर्व धुमधामका साथ आजकै दिन...
-
२०८० पौष ९, सोमबार
उल्भ्ससँग चेल्सी पराजित
प्रिमियर लिगमा चेल्सीले हार ब्यहोरेको छ । आईतबार भएको खेलमा उल्भ्सले चेल्सीलाई २–१ ले हराएको हो । पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । सन् २००० पछि चेल्सी अवे खेलमा लगातार चार खेलमा हारेको पहिलो पटक हो । खेलको ५१ औं...
-
२०८० पौष ९, सोमबार
अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा
पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गराउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंका विभिन्न स्थानबाट ४८ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै काठमाडौंका विभिन्न...
-
२०८० पौष ९, सोमबार
शिव शिखरको सम्पत्तिबाट पहिला बचतकर्ताहरुको बचत फिर्ता गर्न माग
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको देशभर रहेको शाखाबाट करिब २ लाख बचतकर्ताको १० अर्ब रुपैयाँ हिनामिना गरी भागेपछि बचतकर्ताहरु अहिले विच्चलिमा परेका छन् । अझ सहकारीको नाममा रहेको सम्पत्तिहरु लिलामि गरी बैंकहरुले ऋण असुल गर्न खोज्दा त्यसो नगर्न...
-
२०८० पौष ९, सोमबार
क्रिश्चियन धर्मावलम्वीहरु क्रिसमस मनाउँदै
नेपालसहित विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले विश्वभर क्रिसमस डे मनाईंदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन...
-
२०८० पौष ९, सोमबार
विद्युत प्राधिकरण महसुल नतिर्ने उद्योगहरुको लाइन काट्दै
डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका थप पाँच उद्योगको नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको छ । प्राधिकरणले लामो समय सम्म ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो । पछिल्लो पटक थप पाँचवटा उद्योग सर्वोत्तम...
-
२०८० पौष ८, आइतबार
चेक रिपब्लिकको इतिहासकै क्रुर र भयानक घटना
युरोपियन देश चेक रिपब्लिकको इतिहासकै क्रुर र भयानक घटना घटेको छ । गत बिहिबार चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा गोली चल्दा बन्दुकधारीसहित १५ जनाको मृत्यु भएको थियो । २४ वर्षीय युवकले आफ्नै बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स...
-
२०८० पौष ८, आइतबार
सन् २०२३ मा कुन–कुन सामाजिक संजाल एपहरु धेरै डिलिट भयो ?
सामाजिक संजाल प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । सन् २०२३ सकिंदै गर्दा यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको रह्यो । एकातर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै छ भने अर्कोतर्फ चर्चित सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो...
