बिचार
-
२०८० माघ २०, शनिबार
अमेरिकाले आक्रमण गर्यो इरानसँग जोडिएका क्षेत्रमा
जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको छ । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका लक्षित ८५ स्थानमा हवाइ आक्रमण गरेको छ । आक्रमणमा परि ६ लडाकुको मृत्यु भएको छ भने केहि घाईते भएकाछन्...
-
२०८० माघ २०, शनिबार
क्यान्सर विरामीहरुका लागि ‘कार टी सेल थेरापी’ पद्धति नेपालमा भित्रियो
क्यान्सरका विरामीहरुको लागि नेपालमा उपचारको नयाँ प्रविधि भित्रिएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले ‘कार टी सेल थेरापी’ पद्धति नामक थेरापी शनिबार एक कार्यक्रमकाबीच भित्र्याइएको छ । सिआरएम नेपालले क्यान्सर उपचारका लागि अति उच्च प्रविधियुक्त...
-
२०८० माघ २०, शनिबार
मृत भनिएकी पुनम पाण्डे जिउँदै
शुक्रबार मृत्यु भयो भनेकि भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको जिउँदै रहेकी छिन् । शनिबार इन्स्टाग्राममा भिडियो राख्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन आफ्नो मृत्युको पब्लिसिटी स्टन्ट गरेको पुनमले बताइन् । ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले...
-
२०८० माघ १९, शुक्रबार
महानगरपालिका फेरि कुहिने र नकुहिने फोहोर छुट्याउने योजनामा
काठमाडौं महानगरपालिकाले फेरि कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्ने योजना ल्याएको छ । हाललाई कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम थालनी गरेर केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको...
-
२०८० माघ १९, शुक्रबार
आगलागीबाट लाखाैंकाे धनमाल जलेर नष्ट
सिन्धुपाल्चोकमा एउटा घरको साथै कुखुराको खोरमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । आज शुक्रबार विहान सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–४ टाकुरे बस्ने रामकृष्ण गजुरेलको घर र कुखुराको खोरमा आगलागी भएको हो । घटनामा करीब २३ लाख बराबरको धनमाल...
-
२०८० माघ १९, शुक्रबार
आगोले जलेर एक महिलाको मृत्यु
तुलसीपुरमा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । बिहिबार राति तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ बस्ने ४४ वर्षीया लक्ष्मी चौधरीको आगोले जलेर मृत्यु भएको हो । आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किन गई जलेर उनको मृत्यु भएको हो । घटनाको...
-
२०८० माघ १९, शुक्रबार
थिमिको सडक दुर्घटनामा एक जनाको मृत्यु
मध्यपुर थिमिमा भएको एक सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । बिहिबार बेलुकी भएको दुर्घटनामा दोलखा शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो । बिहिबार बेलुकी सानोठिमीस्थित सडकमा प्रदेश नम्बर–३–०२–००७...
-
२०८० माघ १९, शुक्रबार
हर्नेट बन्दुक र मृगको मासुसहित पक्राउ
हर्नेट बन्दुक र मृगको मासुसहित सप्तरीबाट एक पुरुष पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ वैष्णोदेवी मन्दिर नजिकबाट राजबिराज गरपालिका–५ बस्ने ४६ वर्षीय शैलेन्द्र कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । झाबाट हर्नेट...
-
२०८० माघ १९, शुक्रबार
बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ
बैकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति ३ वर्ष पछि पक्राउ परेको छ । बैकिङ कसुरमा दोषी ठहर भई २०७७ सालदेखि फरार रहेका गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ का ४० वर्षीय रेवत बहादुर रानालाई...
-
२०८० माघ १९, शुक्रबार
हट एयर बेलुन अब तीन गुणा बढी उचाइमा उड्न मिल्ने
हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यस अघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य...
-
२०८० माघ १९, शुक्रबार
टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउँदै यूएमजी
विश्वको सबैभन्दा ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिक ग्रुप (यूएमजी)ले टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउने घोषणा गरको छ । बुधवार टिकटकसँगको सम्झौता सकिएसँगै कम्पनीले चर्चित कलाकार÷संगीतकारको म्युजिक हटाउने घोषणा गरेको हो । यूएमजी म्युजिक प्रयोग...
-
२०८० माघ १९, शुक्रबार
साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित
नेपाली फरवार्ड साबित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् । साम्बा फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो । बिहीबार राति क्लबले साम्बालाई सामाजिक संजालमार्फत सार्वजनीक गरेको थियो ।...
-
२०८० माघ १९, शुक्रबार
भारतमा ७६२ खर्ब ५२ अर्ब रुपियाँको बजेट सार्वजनिक
भारतमा आगामी आर्थिक वर्ष २०२४/२५ को लागि ७६२ खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्वजनिक गरेको छ । सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्षको लागि सो बजेट सार्वजनिक गरेको हो...
-
२०८० माघ १८, बिहिबार
ब्रह्मानन्द अभिनित नेपाली चलचित्र ह्रस्व दीर्घको रिलिज असोजमा
दक्षिण भारतीय चलचित्रका चर्चित हास्य कलाकार ब्रह्मानन्द अभिनित चलचित्र ह्रस्व दीर्घको रिलिज मिति घोषणा भएको छ । आज फ्ब्रुअरी १ तारीख ब्रह्मानन्दकै जन्मदिन पारेर चलचित्र निर्माण पक्षले चलचित्रको रिलिज मिति घोषणा गरेको हो । ब्रह्मानन्दलाई जन्मदिनको...
-
२०८० माघ १८, बिहिबार
सवारी दुर्घटनामा ६ महिनामा एक हजार बढिको मृत्यु
देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, जथाभावी ओभरटेक लगायतका कारणले हुने त्यस्ता दुर्घटनाबाट धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका...
-
२०८० माघ १८, बिहिबार
बिहेमा जुत्ता लकाउने चलन खपी नसक्नु
विवाह एउटा यस्तो चलन हो, जुन खर्चिलो पनि छ, र अपरिहार्य पनि । विवाह एउटा सम्पन्न गर्न परिवारले आफ्नो जिन्दगी भरको कमाई लगाएको हुन्छ । कतिले त आफ्नो छोराछोरीको बिहे गर्नकै लागि ऋण लिएर अथवा घर खेत बेचेरै भएपनि व्यवस्था गरेको हामीले यहि समाजमा देखेको...




