arin enterprises

बिचार

  • २०८० माघ ७, आइतबार

    पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

    विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धिकरण विभागले दायर गरेको मुद्दामा सुनुवाई गर्दै आइतबार दोषी ठहर गरेको हो। विशेष...

  • २०८० माघ ७, आइतबार

    एसईई परीक्षा आगामी चैत १५ गतेबाट हुने

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका...

  • २०८० माघ ७, आइतबार

    अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने

    साम्सुङ एस२४ सिरिज प्रयोगकर्ताहरुले अब सोसल मिडिया एपबाटै स्तरीय फोटो खिच्न मिल्ने भएको छ । कम्पनीले एस२४ सिरिज सार्वजनिक गर्दै त्यसमा इन्स्टाग्राम र स्न्यापच्याटबाटै स्तरीय फोटो खिच्ने सकिने जानकारी दिएको हो । सोसल मिडिया एपहरुमा फिल्टर प्रयोग...

  • २०८० माघ ७, आइतबार

    वडाध्यक्ष श्रेष्ठलाई मातृशोक

    ललितपुर महानगरपालिका वडा ५ का वडाध्यक्ष विकास मान श्रेष्ठलाई मातृशोक परेको छ । वडाध्यक्ष श्रेष्ठकी माता सरस्वती (सानुनानी) श्रेष्ठको ८६ वषएको उमेरमा निधन भएको छ । वडाध्यक्ष श्रेष्ठकी माता सरस्वतीको गत माघ ३ गते बुधबारका दिन ललितपुर थसिखेलस्थित घरमै...

  • २०८० माघ ७, आइतबार

    कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्यमा क्षेत्रपाटी निःशुल्क अस्पताल

    काठमाडौंको भित्रि वस्तीभित्र स्वास्थ्य सेवा भनेको एउटा ठुलै समस्याको रुपमा रहेको छ । काठमाडौंको भित्रि वस्तीसँगै जोडिएको महाबौध्दमा बीर अस्पताल त छ तर, देशैभरीको विरामी आउने अस्पतालमा हुने भीडका कारण सेवा पाउन निकै बेर कुर्नुपर्ने भोगाई पनि धेरैको छ...

  • २०८० माघ ७, आइतबार

    पत्रकारलाई अनुदान दिँदै प्रेस काउन्सिल नेपाल

    प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । काउन्सिलले आइतबार एक सूचना प्रकाशित गर्दै मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो । सुचना...

  • २०८० माघ ७, आइतबार

    डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन

    प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् । वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरु मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र रुपान्तरण शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएका हनु् । विमोचन समारोहमा बोल्दै वरिष्ठ...

  • २०८० माघ ७, आइतबार

    नामसंगीति वाचन गुरु चित्रवीरको भीमरथारोहणमा पुस्तकको लोकार्पण

    संचारकर्मी सुरजबीर बज्राचार्यका पिता नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तक प्रकाशन गरिएको छ । पुस्तकमा पण्डित बद्रीरत्न...

  • २०८० माघ ७, आइतबार

    शान्ति र स्थिरतामा कम्पाला घोषणा पत्रले जोड दिएको छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आईतवार बिहान स्वदेश फर्किनुभएको हो । सम्मेलनमा प्रधानमन्त्री...

  • २०८० माघ ६, शनिबार

    खोकनाको प्रसिद्ध रुद्रायणी देवीको नाच पाटनमा प्रदर्शन

    खोकनाको प्रसिद्ध १२ वर्षे रुद्रायणी देवीको नाच शुक्रबार ललितपुरको पाटनमा प्रदर्शन गरिएको छ । काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती  खोकनामा ऐतिहासिक रुपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकना बाहिर पनि पुग्ने...

  • २०८० माघ ६, शनिबार

    जापानले स्लिम नामक यान सफलतापूर्वक अवतरण गर्यो

    एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) नाम दिइएको उक्त राबोट चन्द्रमाको मध्य रेखा नजिकैको खाडल ‘क्रेटर’मा अवतरण गराएको थियो । यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा यान अवतरण गर्न...

  • २०८० माघ ५, शुक्रबार

    आदिवासी मातृभाषी चलचित्र प्रवर्ध्दन समितिमा राई

    चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्ध्दन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । आदिवासी जनजाति चलचित्र महासंघको सिफारीसमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई समितिको संयोजक नियुक्त...

  • २०८० माघ ५, शुक्रबार

    साहित्यकार जोशीको पहिलो कृति चोभार ब्लुज उत्कृष्ट १० मा

    साहित्यकार विक्रम भक्त जोशीको पहिलो कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा पर्न सफल भएको छ । श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको यस पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज...

  • २०८० माघ ५, शुक्रबार

    वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्य रहेनन्

    वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा विहीबार राती निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।  लामो समयदेखि मधुमेह रोगबाट पीडित...

  • २०८० माघ ४, बिहिबार

    सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

    काठमाडौंको जनबहालमा रहेका सेतो मच्छिन्द्रनाथको महास्नान आज विहिवार सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा...

  • २०८० माघ ४, बिहिबार

    खुल्ला मञ्चलाई खुल्लै राख्न निल्सको माग

    काठमाडौंको खुल्ला मञ्चलाई फुटबल ग्राउन्ड बनाउने निर्णयसँगै काठमाडौं महानगरपालिका (कामपा) कार्यालय र कामपा प्रमुख बालेन्द्र साहको फेरी आलोचना भएको छ । खुल्ला मञ्चलाई अन्तर्राष्ट्रिय फुटबल ग्राउन्ड बनाउन कामपाले तयारी थालिसकेको कुरा सार्वजनिक हुने...

Pages