बिचार
-
२०८० माघ १४, आइतबार
रास्वपा मध्यपुरको भाषण प्रशिक्षण कार्यक्रम सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित एक हप्ते प्रखर भाषण कला तथा उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रास्वपा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र औपचारिक कार्यक्रम सञ्चालन गर्ने...
-
२०८० माघ १४, आइतबार
शीर्ष स्थानमा रियल म्याड्रिडको पुनरागमन
रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार लास पासमासमाथि पुनरागमन जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । लास पासमासको घरेलु मैदानमा रियल २–१ ले विजय भयो । खेलको ५३ औं मिनेटमा मुनोजले गोल गरेर पासमासलाई अग्रता...
-
२०८० माघ १४, आइतबार
आज ७१औं विश्व कुष्ठरोग दिवस
आज एकहत्तरौँ विश्व कुष्ठरोग दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाईंदैछ । कुष्ठरोग आँखाले देख्न...
-
२०८० माघ १४, आइतबार
धराहरामा पनि पार्किङ सेवा उपलब्ध
धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको छ । गत मंगलबारदेखि न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्पको रुपमा काठमाडौं मलमा पार्किङको व्यवस्था गरेको थियो भने आजबाट सवारी...
-
२०८० माघ १३, शनिबार
ट्रम्पलाई यौन दुर्व्यवहार मुद्दामा ८ करोड ३३ लाख अमेरिकी डलर जरिवाना
न्युयोर्कको एक अदालतले सन् २०१९ मा स्तम्भकार ई जीन क्यारोललाई अमेरिकी राष्ट्रपति हुँदाको बदनाम गरेको आरोपमा आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । सुश्री क्यारोललाई बदनाम गरेको र यौन दुव्र्यवहार गरेको भन्दै ट्रम्पमाथि मुद्दा परेको थियो ।...
-
२०८० माघ १३, शनिबार
नेपाल यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा
अफगानिस्तालाई हराउँदै नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। जारी यू–१९ विश्वकपको हिजो नेपाल र अफगास्तिानबीचको खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित...
-
२०८० माघ १२, शुक्रबार
लिभरपुल छाड्डै योर्गेन क्लोप
योर्गेन क्लोपले लिभरपुल छाड्ने भएका छन् । क्लोपले यस सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने लागेका हुन् । पछिल्लो ३० वर्षमा लिभरपुललाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका क्लोपसन् २०१५ मा लिभरपुलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले लिभरपुलको...
-
२०८० माघ १२, शुक्रबार
पर्यटन क्षेत्रमा सुरक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा मन्त्री किराँतीको जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत सर्त नै सुरक्षा भएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटनको विकासमा...
-
२०८० माघ १२, शुक्रबार
४८ बर्ष पछि पचली भैरवको नाच टोखामा
करीब ४८ वर्षको अन्तरालपछि पचलीको भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा आज टोखामा पुगेको छ । पचली भैरव देवगणको परदेश यात्राको क्रममा टोखा जाने परम्परा २०३२ सालको जात्राबाट टुटेपछि यस वर्षबाट फेरी निरन्तर हुन लागेको हो । ४८ वर्षदेखि टुटिरहेको परम्परा फेरी...
-
२०८० माघ १२, शुक्रबार
अमेरिकामा पहिलोपटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो
अमेरिकामा अलबामामा नयाँ तरिकाबाट मृत्युदण्डको सजाय दिइएको छ । ब्यक्ति हत्याका एक दोषीलाई अदालतले अमेरिकीमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्डको सजाय दिइएको छ । सन् १९८८ मा एलिजावेथ सिनेट नाम गरेकी महिलाको हत्यामा दोषी ठहर भएका ५८...
-
२०८० माघ १२, शुक्रबार
नयाँबानेश्वरमा गुडिरहेको बस भासियो
काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकको भाँसिदा बसको पछाडिको चक्का फसेको छ । सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस...
-
२०८० माघ १२, शुक्रबार
रियल म्याड्रिड बन्यो विश्वकै सर्वाधिक कमाउने फुटबल क्लब
स्पेनीस क्लब रियल म्याड्रिड विश्वकै सबभन्दा धेरै कमाउने फुटबल क्लब बनेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई उछिन्दै स्पेनीस महारथी क्लब धेरै कमाउने क्लब बनेको डेलोइटले कम्पनीले देखाएको हो । रियलले सन् २०२२–२३ को सिजनमा ८३ करोड १० लाख युरो आर्जन...
-
२०८० माघ १२, शुक्रबार
थुनुवालाई भगाई फरार रहेका प्रहरी जवान १६ वर्षपछि पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयलले फरार रहेका प्रहरी जवानलाई सार्वजनिक गरेको छ । लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका हुन् । तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पथरावुधाम ३ रौतहट निवासी रहेको प्रहरीले...
-
२०८० माघ १२, शुक्रबार
राष्ट्रियसभा सदस्यको निर्वाचनमा गठबन्धनले जित्यो १८ सिट
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले १८ र एमालेले एक सिटमा विजयी भएको छ । बिहीवार सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत...
-
२०८० माघ १२, शुक्रबार
श्री स्वस्थानी ब्रत आरम्भ
विहीबारबाट हिन्दु धर्मावलम्बीहरुले श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् ।यस अवसरमा श्री स्वस्थानी...
-
२०८० माघ १२, शुक्रबार
तीन दशकपछि हराएको भैरवको मुखौटा फिर्ता
तीन दशकअघि दोलखाको भीमेश्वर नगरपालिकाबाट हराएको दुई सुनौलो भैरवको मुखौटा नेपाल ल्याइएको छ । प्रधान परिवारको गुठीमा रहेको मुखौटा २०५० फागुन २२ गते र २०५१ फागुन २४ गतेदेखि हराइरहेको थियो । हराएका ती भैरव मुखौटा ४ डिसेम्बर २०२३ मा नेपालमा फिर्ता ल्याउन...