बिचार
-
२०८० फाल्गुण ८, मंगलबार
भारतमा नेपाली नागरिकता देखाएरै सिमकार्ड किन्न पाउने
भारतमा नेपाली नागरिकता देखाएरै सहज रुपमा भारतीय सिमकार्ड लिन पाउने भएको छ । भारतको संचार मन्त्रालय अन्तर्गतको दूरसंचार विभागले नेपाल र भुटानका नागरिकहरुका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यो व्यवस्था ल्याएको हो । नेपालवाट सिधै भारत...
-
२०८० फाल्गुण ७, सोमबार
सशस्त्र प्रहरीका डिएसपी पक्राउ
महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) तुलसिंह केसीलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो । शनिबार राति...
-
२०८० फाल्गुण ७, सोमबार
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० जनकवि श्रेष्ठलाई
यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार नेपालभाषाको साहित्य क्षेत्रमा जनकविको रुपमा चिनिएका कवि गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी दिँदै आएको पुरस्कार २०८० सालको लागि कवि...
-
२०८० फाल्गुण ७, सोमबार
नामिबियामाथि नेदरल्यान्ड्सको जित
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सले जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नामिबियामाथि ७ विकेटको जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रन बनाउँदै अलआउट भयो । नामिबियाका लागि जेजे...
-
२०८० फाल्गुण ७, सोमबार
थाइल्याण्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’मा नेपालबाट बेलुन नेपालको सहभागीता
हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ’इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने फेस्टिभलमा नेपालको प्रतिनिधित्व...
-
२०८० फाल्गुण ७, सोमबार
बोचुमसँग बायर्न स्तब्ध
जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले पुन हार ब्यहोरेको छ । आइतबार बायर्नले बोचुमसँग ३–२ को हार ब्यहोरेको हो । पछिल्लो ९ दिनमा बायर्नको यो तेस्रो हार हो । जमाल मुसियालाको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको १४ औं मिनेटमा गोल...
-
२०८० फाल्गुण ७, सोमबार
७४औं प्रजातन्त्र दिवस मनाईंदै
आज फागुन–७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने...
-
२०८० फाल्गुण ७, सोमबार
रियल म्याड्रिड बराबरीमा रोकियो
स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आईतबार रियलले रायो भालेकानोसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलको तेस्रो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका डि थोमसले २७ औं मिनेटमा पेनाल्टीमा बराबरी...
-
२०८० फाल्गुण ७, सोमबार
ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेनः अध्यक्ष भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताउनुभएको छ । आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले...
-
२०८० फाल्गुण ७, सोमबार
मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारद्वारा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गरेको छ । आयोजनाका तत्कालिन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिवलगायतले ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार...
-
२०८० फाल्गुण ६, आइतबार
म्युजिक भिडियो निर्देशनमा शतक संख्याको नजिक सुरेन्द्रः भिडियाेसहित
नेपालभाषाको कला क्षेत्रमा हास्यव्यङ्ग प्रस्तुतिका लागि लोकप्रिय सुरेन्द्र मानन्धर नेपालभाषाको म्यूजिक भिडियो निर्देशनमा शतक संख्याका नजिक पुगेका छन् । एक पछि अर्को म्यूजिक भिडियो निर्देशन गरिरहेका मानन्धरको निर्देशनमा अर्को नयाँ म्यूजिक भिडियो...
-
२०८० फाल्गुण ६, आइतबार
'प्रहरी अनुसन्धानमा प्रभावकारी बन्दै सिसिटिभि'
गत भदौ २९ गते राति काठमाडौं तिनकुनेस्थित दिव्य सःमिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसिटिभि मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो । यसैगरी गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने...
-
२०८० फाल्गुण ६, आइतबार
गायक थापाको ‘आँखा झुम्न थाल्यो’ सार्वजनिकः भिडियोसहित
गायक गणेश थापाको गीत ‘आखाँ झुम्न थाल्यो’ सार्वजनिक भएको छ । गायक थापाकै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘२५...
-
२०८० फाल्गुण ६, आइतबार
प्रधानमन्त्रीद्वारा नेपालमा टिकटक खुलाउने संकेत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिबन्ध खुलाउने संकेत दिएका हुन् । सामाजिक सञ्जालको...
-
२०८० फाल्गुण ६, आइतबार
‘दंगल’ की जुनियर बबीता फोगातको निधन
हिन्दी फिल्म ‘दंगल’ मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको मृत्यु भएको छ । १९ बर्षिय सुहानी पछिल्लो दुई महिनादेखि ओछ्यानमा थला परेकी थिइन् । उनको शरीरमा पानी भरिन थालेपछि फोक्सो बिग्रन थालेको भारतीय संचार माध्यक दैनिक जागरणले...
-
२०८० फाल्गुण ६, आइतबार
भारतले अर्काे भूउपग्रह प्रक्षेपण गर्यो
भारतले भुउपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार मौसम बिज्ञान उपग्रहका रुपमा रहेको यो उपग्रहल भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो । उक्त उपग्रह जियोसिंक्रोनस...




