बिचार
-
२०८० फाल्गुण ९, बुधबार
नेपालको नामिबियासँग दोस्रो हार
नेपाल र नामिबियाबीच बुधबार भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल दुई विकेटले पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्स सम्मिलित क्रिकोणात्मक सिरिजको तेस्रो खेल अन्तर्गत नेपालले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ...
-
२०८० फाल्गुण ९, बुधबार
ललिता निवास खाली गर्न महानगरको सातदिने अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न अनुरोध गरेको छ । अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले एक साताभित्र व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भन्दै सूचना जारी गरेको छ । काठमाडौं– ४...
-
२०८० फाल्गुण ९, बुधबार
नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको ट्रेलर सार्वजनिक
नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक भएको छ । सोनी पिक्चर्स फिल्मस् इन्डिया युट्युब च्यानलमार्फत मंगलबार यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ...
-
२०८० फाल्गुण ९, बुधबार
सीतापाइलामा एकै परिवारको तीनजनाको हत्या
काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिश्वकर्माले श्रीमती, एक छोरी एक नातिनीको हत्या गरेपछि ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर हत्या गरेको जानकारी दिएबाट हत्या...
-
२०८० फाल्गुण ९, बुधबार
दिमागमा चिप राखेको बिरामीले सोचेरै कम्प्युटर चलाएको मस्कको दावी
न्युरालिंकका संस्थापक एलन मस्कले दिमागमा चिप प्रत्यारोपण गरिएका पहिलो बिरामीले सोचेकै भरमा कम्प्युटर माउस चलाएको दाबी गरेका छन् । मस्कले सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस बारेमा जानकारी दिएका हुन् । “प्रगति राम्रो देखिएको छ, र बिरामी...
-
२०८० फाल्गुण ९, बुधबार
चलचित्र पत्रकारहरुबाट विभिन्न मागसहित हेटौंडा घोषणा पत्र जारी
चलचित्र पत्रकार संघ नेपालको तत्वावधानमा चार दिने प्रथम राष्ट्रिय भेला हेटौँडामा सम्पन्न भएको छ । फागुन ५ गतेदेखि ८ गतेसम्म चलेको भेला गत ८ गते बागमति प्रदेशका मुख्य मन्त्री शालिकराम जमकटेलको उपस्थितीमा एक कार्यक्रम गर्दै समापन गरिएको छ । स्थापनाको...
-
२०८० फाल्गुण ९, बुधबार
विश्वकप विजेता एन्ड्रियास ब्रेहमको निधन
जर्मनीलाई विश्वकप विजेता बनाउने खेलाडि एन्ड्रियास ब्रेहमको निधन भएको छ । सन् १९९० को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने ६३ वर्षीय ब्रेहमको मंगलबार निधन भएको जर्मनीको संचार माध्यमले जनाएको हो । रोममा भएको विश्वकप फाइनलमा डिएगो...
-
२०८० फाल्गुण ९, बुधबार
एमबाप्पे रियल म्याड्रिड जान सहमत
फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे रियल म्याड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन स्पेनिस जायन्ट रियलमा जान सहमत भएका हुन् । उनले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए । फ्रान्सका २५ वर्षीय कप्तानमको...
-
२०८० फाल्गुण ८, मंगलबार
नेपालभाषाका दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक
नेपालभाषाका दुई वटा गीतको म्यूजिक भिडियो एक साथ सार्वजनिक गरिएको छ । भक्तपुरमा सम्पन्न एक कार्यक्रममा यमन श्रेष्ठबाट स्वरबद्ध गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ को साथमा गायक सुरजबीर बज्राचार्यको ‘का रे मयजु’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।...
-
२०८० फाल्गुण ८, मंगलबार
क्यानडाविरुद्ध नेपालको रोमान्चक जित
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । राजधानीमा जारी क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल एले २ विकेटको रोमान्चक जित हात पारेको हो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो...
-
२०८० फाल्गुण ८, मंगलबार
दिगो विकाससम्बन्धी एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
नेपाल दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत बैङ्ककस्थित एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा मंगलबारदेखि शुरु भएको भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका...
-
२०८० फाल्गुण ८, मंगलबार
राप्रपाले देशव्यापी रुपमा आन्दोलन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवारबाट देशव्यापी रुपमा आन्दोलन गर्ने जनाएको छ । राज्य पूर्ण रुपमा असफल भइसकेकोले राप्रपाको आन्दोलन सीमित उद्देश्यको लागि मात्र नभई व्यवस्था र अवस्था नै परिवर्तन गर्नका लागि आन्दोलन गर्न लागिएको जनाएको छ । मंगलबार...
-
२०८० फाल्गुण ८, मंगलबार
कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेश
नेपाली काँग्रेसको महासमिति गोदावरीमा जारी बैठकको बन्दसत्र मंगलबारबाट सुरु भएको छ । महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले...
-
२०८० फाल्गुण ८, मंगलबार
मातृभाषा दिवसको अवसरमा मातृभाषा पत्रकारिता सम्वन्धि अन्तरक्रिया हुँदै
भोलि फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । दिवसको अवसरमा भोलि नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदैछ । यसै क्रममा नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्वन्धि एक अन्तरक्रिया...
-
२०८० फाल्गुण ८, मंगलबार
काश्मिरमा छायाङ्कन गरिएको नेपाली गीतको भिडियो सार्वजनिकः भिडियोसहित
काश्मिरमा छायाङ्कन गरिएको एउटा नेपाली गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक रवि हाडाबाट गाइएको गीत ‘तिम्रो रुप’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको पुरै छायाङ्कन काश्मिरमा गरिएको छ । म्यूजिक भिडियो भक्तपुरको च्वछेँबाट काश्मिर पुगेका...
-
२०८० फाल्गुण ८, मंगलबार
रुसले क्यान्सरको खोप चाँडै सार्वजनिक गर्छ : राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले चाँडै नै क्यान्सर विरुद्धको खोप सार्वजनिक गर्ने बनाउन लागेको बताएका छन् । खोप हाल परीक्षणको चरणमा रहेको र आफ्नो देशको वैज्ञानिकहरु सफलता नजिक रहेको रुसी राष्ट्रपति पुटिनले दाबी गरेका हुन् । उनले सरकारी...




