बिचार
-
२०८० माघ २९, सोमबार
नक्कली नेपाली रुपैयाँसहित भारतीय पक्राउ
सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नेपाली हजार दरका नोट बरामद गरेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१...
-
२०८० माघ २९, सोमबार
आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई
भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी अन्डर १९ विश्व कप क्रिकेटको उपाधि चुमेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रन मात्र बनाएपछि अस्ट्रेलिया...
-
२०८० माघ २९, सोमबार
नेपालमा पहिलो लेस्बियन जोडीको विवाह
समलिङ्गी (लेस्बियन) महिला महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी...
-
२०८० माघ २९, सोमबार
विन्डोजबाट आईट्युन्स हट्यो
एप्पलले विन्डोज पीसीबाट आईट्युन्सलाई हटाएकोे छ । विन्डोज १० र ११ मा आईट्यन्स जस्तै कार्यक्षमता भएका नयाँ एपहरू सार्वजनिक गर्दै एप्पलले आईट्युन्सलाई विन्डोजबाट हटाएको हो । यससँगै प्रयोगकर्ताहरुको लागि एप्पलले विन्डोजका लागि म्युजिक, टिभी र डिभाइस...
-
२०८० माघ २९, सोमबार
चर्चित रक्तदाता मैनालीले गरे आत्मदाह
एक सय लिटर भन्दा बढि रक्तदान गरी चर्चा कमाएका रक्तदाता अर्जुन प्रसाद मैनाली मृत अवस्थामा फेला परेका छन् । आज सोमबार विहानदेखि वेपत्ता भइरहेका मैनाली अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र जलेको अवस्थामा उनको शव फेला...
-
२०८० माघ २९, सोमबार
कामपा उपप्रमुख डंगोलबाट अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरपालिका (कामपा) ले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । कामपा उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो...
-
२०८० माघ २९, सोमबार
ब्राजिल ओलम्पिकमा छनोट हुन असफल
ब्राजिल पेरिस ओलम्पिकको पुरुष फुटबल विधामा छनोट हुन असफल भएको छ । साविक स्वर्ण विजेता समेत रहेको ब्राजिल अर्जेन्टिनासँग १–० को हार ब्यहोर्दै यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट हुन असफल भएको हो । सन् २००४ पछि पहिलो पटक ब्राजिल छनोटमा असफल बनेको हो...
-
२०८० माघ २९, सोमबार
आफुसँग जोडिएर गलत अभिव्यक्ति नदिन देय् दबूको छायाँ कम्प्लेक्सलाई चेतावनी
नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूले विवादास्पद छायाँदेवी कम्प्लेक्सको भवन बनेको स्थान ऐतिहासिक कमलपोखरी हो भन्ने सवाल आफु स्पष्ट रहेको जनाएको छ । माघ २८ गते आइतबार एक विज्ञप्ती जारी गर्दै देय् दबूले उक्त स्थान नेवाः संस्कृतिसँग जोडिएको...
-
२०८० माघ २९, सोमबार
अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टलाई
सन् २०२३ को अफ्रिका कप अफ नेसन्सको उपाधि आयोजक आइभोरी कोस्टले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा आइभरी कोस्टले नाइजेरियालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । खेलमा अग्रता भने नाइजेरियाले लियो । नाइजेरियाका लगि ट्रोस्ट इकोङले खेलको ३८...
-
२०८० माघ २९, सोमबार
१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ
धरानमा करीब डेढ सय किलो गाँजासहित १४ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १४९ किलोसहित १४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार...
-
२०८० माघ २९, सोमबार
४८ बर्षपछि सिकाली नाच च्यासलमा हुँदै
खोकनाको सिकाली रुद्रायणीको १२ बर्षे नाच ४८ बर्ष पछि च्यासलमा हुने भएको छ । ४८ बर्ष देखि विभिन्न कारणवश पाटनमा रोकिएको परम्परा यसपटक पुनः सुरु हुन लागेको हो । रुद्रायणी देवगणहरु २९ गते राति च्यासलमा बस्न आउने र १ गते दिनभर नाच हुने रुद्रायणी देवगणका...
-
२०८० माघ २९, सोमबार
लैंगिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक नाटक ‘समान युग’ प्रदर्शन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना, प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी र गोकर्णेश्वर नगरपालिका–६...
-
२०८० माघ २९, सोमबार
पाकिस्तानको आम चुनावमा इमरान समर्थित उम्मेदवारहरु बढी विजयी
पाकिस्तानको निर्वाचन आयोगले फेब्रुरुअरी ८ मा भएको पाकिस्तानको आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरेको छ । राष्ट्रिय सभा (एनए) वा देशको संसदको तल्लो सदनका लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट, पूर्व प्रधानमन्त्री...
-
२०८० माघ २८, आइतबार
एथलेटिक्सका अधिकारी र पछाई वर्षको उत्कृष्ट खेलाडी घोषित
यस वर्षको एनएसजेएफ पल्सर अवार्डमा एथलेटिक्सका दीपक अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डको जितेका छन् । उनले क्रिकेट टिमका कप्तान रोहित पौडेल र आसिफ शेखलाई पछि पार्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट...
-
२०८० माघ २८, आइतबार
महासंघले प्रकाशन गरेको पुस्तकमा फोनिज तथा दबूको विरोध
नेपाल पत्रकार महासंघ, प्रदेश प्रतिष्ठानले आज विमोचन गरेको ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ नामक पुस्तकको आदिवासी जनजाति पत्रकार महासंघ फोनिज र नेवाः पत्रकार राष्ट्रिय दबूले विरोध गरेको छ । विरोधकाबीच सार्वजनिक भएको पुस्तकमा समावेश...
-
२०८० माघ २८, आइतबार
व्यासीस्थित खजुरी मार्ट दुई वर्ष पूरा
भक्तपुर ब्यासीस्थित खजुरीको मार्टले आफ्नो दोश्रो वर्ष पूरा गरेको छ । आफ्नो दोश्रो एनिभर्सरीको अवसरमा शनिवार उक्त मार्ट पुरै मेलामै परिणत भएको थियो । शनिवार मार्टको दृश्य हेर्दा ठुलै व्यापारिक मेला भन्दा कम देखिएको थिएन । शनिवार मार्टमा उपलब्ध...




