बिचार
-
२०८० माघ ४, बिहिबार
पल्सर स्पोर्ट्स अवार्ड–२०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०७९ का लागि मनोनयन सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमबिच अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको...
-
२०८० माघ ४, बिहिबार
नक्कली मदिरासहित ९ जना पक्राउ
नक्कली मदिरा उत्पादन र बिक्री गरेको आरोपमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नौ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिकाका मनोज खत्री, मनिष खत्री, महेश खत्री र विनोद कुमार कार्की, सिधुपाल्चोकको...
-
२०८० माघ ३, बुधबार
निफको सातौं संस्करण चैतमा
नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर...
-
२०८० माघ ३, बुधबार
महानगरले १५ हजारलाई रोजगारी दिने
काठमाडौं महानगरपालिकाले हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले १० वटा गौरवका योजनाहरुबाट हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ । मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि,...
-
२०८० माघ २, मंगलबार
इन्टरपोलबाट दुई वटा प्रहरी प्रशिक्षण कार्यक्रम संचालन
इन्टरपोल महासचिवालयबाट प्रहरीको लागि इन्टरपोल परियोजना सोटेरिया अन्तर्गत दुई वटा प्रशिक्षण कार्यक्रम संचालन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज उक्त दुई वटा प्रशिक्षणको...
-
२०८० माघ २, मंगलबार
छैठौं अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी काठमाडौंमा हुँदै
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यसहित “छैठौें नेपाल एग्रीटेक बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । आउँदो माघ १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस मेलाको आयोजना हुन गइरहेको छ । माघ १२ गते बिहान ११ः०० बजे कृषि...
-
२०८० माघ २, मंगलबार
जबरजस्ती गरेको अभियोगमा कार्की पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा उदयपुरमा एक ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । जबरजस्ती करणीको अभियोगमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो...
-
२०८० माघ २, मंगलबार
आज २६औं भूकम्प सुरक्षा दिवस
आज २६औं भूकम्प सुरक्षा दिवस ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भुकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाइरहेका छन् । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते...
-
२०८० माघ २, मंगलबार
लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा दिइने
बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान...
-
२०८० माघ २, मंगलबार
चलचित्र “म्याउँ”मा अनुप र उत्तमको प्रमुख भूमिका
अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र 'म्याउँ' बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन...
-
२०८० माघ २, मंगलबार
‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक
अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार तथा पात्र परिचय बुझाउने यस टिजरमा अभिनेताद्वय दयाहाङ र...
-
२०८० माघ १, सोमबार
मेलम्चीको पानी काठमाडौंवासीलाई पुनः उपलब्ध
सरकारले मेलम्चीको खानेपानी काठमाडौंवासीलाई पुनः उपलब्ध गराउन शुरु गरेको छ । आज सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभयो । उपभोक्ताको घरमा पानी...
-
२०८० माघ १, सोमबार
माघे संक्रान्ति मनाईंदै
प्रत्येक वर्ष सौरमास अनुसार माघ महिनाको पहिलो दिन माघे संक्रान्ति पर्व आज देशभर मनाईंदैछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आजको दिन स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ...
-
२०८० माघ १, सोमबार
भिनिसियसको ह्याट्रिकमा रियल च्याम्पियन
रियल म्याड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आईतबार बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले सुपर कपको उपाधि हात पारेको हो । साउदी अरबमा भएको फाइनलमा रियललाई जिताउने क्रममा भिनिसियस जुनियरले ह्याट्रिक गरे । अर्को एक गोल रोड्रिगोको नाममा...
-
२०८० पौष २९, आइतबार
गणेशाभिषेकको समापन मंगलवार गरिँदै
भक्तपुरमा हुँदै गरेको गणेश रुद्री ‘गणेशाभिषेक’ कार्यक्रमको समापन आउँदो माघ २ गते मंगलवार हुने भएको छ । गत पुुस ११ गतेदेखि भक्तपुरको तालाको टोलस्थित ज्याथा गणेशमा भइरहेको गणेशाभिषेक कार्यक्रमको समापन माघ २ गते मंगलबार गरिन लागिएको हो । गणेशाभिषेकको...
-
२०८० पौष २९, आइतबार
खुलामञ्चमा फुटबल ग्राउण्ड बनाउने विरुद्ध अकुपाई टुंडिखेलको विरोध
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटवल ग्राउण्ड बनाउने भएपछि विरोध सुरु भएको छ । आइतवार ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विज्ञप्ती जारी गरी महानगरको सो योजनाको विरोध गरेका छन्। महानगरले उपभोक्ता समितिमार्पmत दुईवटा फुटबल ग्राउण्ड निर्माण...