arin enterprises

ब्लग

  • २०८० बैशाख २८, बिहिबार

    मिलान डर्बीमा इन्टर विजयी

    च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा इटालियन क्लब मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ । बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टरले घरेलु टोली एसी माथि २–० को जित निकालेको हो । सान सिरो स्टेडियममा भएको खेलमा इन्टरले पहिलो हाफमै दुई...

  • २०८० बैशाख २८, बिहिबार

    मच्छिन्द्रनाथको रथ जेठ ८ गते तानिने

    रातो मच्छिन्द्रनाथ (बुंगद्यः) को रथको जाह्वला जात्रा (पश्चिम यात्रा) आउँदो जेठ ८ गते हुने भएको छ । आजै विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्‍हखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको...

  • २०८० बैशाख २७, बुधबार

    एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु

    नेपाल एपीएफ अस्पतालमा बुधबारदेखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाकोे एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । सोही अवसरमा महानिरीक्षक अर्यालले...

  • २०८० बैशाख २७, बुधबार

    ललितपुर–१६ को डिजाइनिङ्ग र सिलाइ तालिम सम्पन्न

    ललितपुर महानगरपालिका १६ ले आयोजना गरेको डिजाइनिङ्ग, सिलाइ तालिम सम्पन्न भएको छ । महिलालाई स्वरोजगार र आत्मनिर्भरता बनाउनका लागि भन्दै ४५ दिनसम्म चलेको तालीमको गत मंगलबार एक कार्यक्रम गर्दै औपचारिक रुपमा समापन गरिएको हो । कार्यक्रममा सहभागीहरुलाई...

  • २०८० बैशाख २७, बुधबार

    पूर्वप्रधानमन्त्री खान पक्राउ पर्दा पाकिस्तानमा हिंसात्मक प्रदर्शन

    पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशब्यापी हिंसात्मक बिरोध प्रदर्शन भड्किएको छ । पाकिस्तानका विभिन्न शहरमा प्रहरी र खान समर्थकबीच झडप समेत भएको छ । क्वेटा शहरको झडपमा प्रहरीको गोली लागि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६...

  • २०८० बैशाख २७, बुधबार

    आइसीसी विश्वकपको छनोट खेल्ने सबै १० राष्ट्रको टुंगो

    जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकपको छनोट खेलमा सहभागी हुने सबै १० राष्ट्रको टुंगो लागेको छ । आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी रहने १० राष्ट्रको टुंगो लागेको हो । सुपर लिगको अन्तिम...

  • २०८० बैशाख २७, बुधबार

    ट्रम्प यौनदुव्यर्वहारमा दोषी ठहर

    न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।  एक म्यागेजिनका लेखिका ई जीन क्यारेलले सन् १९९० मा आफूमाथि यौन दुव्र्यवहार गरेको र आफूलाई झूठो भनेर बदनाम गरेको आरोप उनीमाथि लगाएको थियो ।...

  • २०८० बैशाख २७, बुधबार

    म्यानसिटि र रियलबीचको खेल बराबरीमा

    युरोपियन च्याम्पियन्स लिगको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । गएराति भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो। रियलको मैदानमा भएको खेलको ३६ मिनेटमा भिनिसियस जुनियरको गोलबाट...

  • २०८० बैशाख २७, बुधबार

    पूर्व गृहमन्त्री खाँण पक्राउ

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधवार बिहान निवासबाटै पक्राउ गरेको थियो। थप सोधपुछ र प्रमाण जुटाउन...

  • २०८० बैशाख २७, बुधबार

    आगो निभाउने क्रममा ४ को मृत्यु

    आगो निभाउने क्रममा सख्त घाइते भई ४ जनाको मृत्यु भएको छ । भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा हिजो मंगलबार लागेको आगो सल्किएर घरमा आगालागी हुँदा उक्त दुर्घटना भएको छ । आगो निभाउने क्रममा ५ जना घाइते मध्ये उपचारका क्रममा अस्पतालमा ४...

  • २०८० बैशाख २६, मंगलबार

    पश्चिमी विश्वका पहिलो बौद्ध आनीको निधन

    पश्चिमी विश्वका पहिलो बौद्ध आनी मानिनुभएकी कर्मा डोल्मा त्सुल्ट्रिमको एक सय वर्षको उमेरमा निधन भएको छ । उहाँको फ्रान्सका डोर्डोग्नेमा सोमबार निधन भएको हो । यान ले टूमेलिन गृहस्थ नाम भएको उहाँ वरिष्ठ चित्रकार समेत हुनुहुन्छ । सन् १९६७ मा सिक्किम गएर...

  • २०८० बैशाख २६, मंगलबार

    नेपालमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक

    नेपाली बजारमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक भएको छ । सोमबार नेपालका लागि एसुसको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले एक कार्यक्रममा जेनबुक १४ यूएम ३४०२ राइजेन फाइभ र जेनबुक १४ यूएम ३४०२ राइजेन सेभेन मोडेलका ल्यापटप सार्वजनिक गरेको हो । यो...

  • २०८० बैशाख २६, मंगलबार

    एफटीटीएच इन्टरनेटमा नेपाल टेलिकम छैटौं स्थानमा

    नेपाल सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एफटीटीएच इन्टरनेट विस्तारमा छैटौं स्थानमा रहेको छ । नेपाल टेलिकम डिशहोम फाइबरनेटसँग पनि पछि परेको हो । वि.सं २०७७ साल साउन देखि मात्रै इन्टरनेट सेवामा प्रवेश गरेको कम्पनीले नेपाल टेलिकमलाई...

  • २०८० बैशाख २६, मंगलबार

    भारतमा डुंगा पल्टिंदा २२ जनाको मृत्यु

    भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा हिजो साँझ पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् भने दर्जन बढीलाई जिवितै उद्धार गरी अस्पताल भर्ना...

  • २०८० बैशाख २६, मंगलबार

    गाजामा हवाई आक्रमणमा परि १२ जनाको मृत्यु

    प्यालेस्टाइको गाजा क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले मंगलबार हवाई आक्रमण परि १२ जनाको मृत्यु भएको पुष्टी गरेको छ । साथै आक्रमणमा २० जना घाइते भएका छन् । आक्रमणमा परि मृत्यु हुनेमा केही...

  • २०८० बैशाख २६, मंगलबार

    रुसले युक्रेनको मुख्य शहरहरुमा हवाई आक्रमण तीव्र पारे

    रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा हवाई आक्रमण तीव्र पारेको छ । मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा एक जनाको मृत्यु हूँदा पाँच जना घाइते भएका छन् । यो विगत ८ दिनमा रुसले कीभमा गरेको चौंथौ आक्रमण हो । करिब ५०/६० वटा...

Pages