arin enterprises

विजनेस

  • २०८२ चैत्र ३०, सोमबार

    हत्या अभियोगमा चार जना पक्राउ

    पर्सामा हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आइतवार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगंज...

  • २०८२ चैत्र ३०, सोमबार

    चलचित्र पत्रकारलाई लाग्यो चुनाव

    चलचित्र पत्रकार संघमा यसपटक अध्यक्ष र महासचिव पदमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चलचित्र विधामा कार्यरत पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेको लागि तय भएको छ । संघमा महाधिवेशन लागेसँगै विभिन्न...

  • २०८२ चैत्र २९, आइतबार

    आशा भोसलेको निधनमा प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

    भारतकी प्रशिद्ध दिग्गज गायिका आशा भोसलेको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । सामाजिक संजाल एक्स मा लेख्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकी प्रशिद्ध र बहुमुखी गायिका आशाको निधनले आफुलाई गहिरो दुःख लागेको...

  • २०८२ चैत्र २९, आइतबार

    इन्धनको समस्या न्यूनीकरणका लागि कामपा कार्यालयमा कार पुलिङ

    इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने...

  • २०८२ चैत्र २४, मंगलबार

    बिजु बने ’सुथसिया निभाः’ कभर प्रतियोगिताका विजेता

    गायक पुरुषोत्तम श्रेष्ठको गीत ’सुथसिया निभाः’ गित कभर प्रतियोगिताको विजेता घोषणा गरिएको छ । कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ को आयोजक कन्फराक्टीभ मिडिया सोलुसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरिएको हो ।...

  • २०८२ चैत्र १३, शुक्रबार

    साहित्यकार बाशु शशीको जन्म जयन्तीमा स्रष्टाहरु सम्मानित

    साहित्यकार बाशु शशीको ९०औं जन्म जयन्तीको अवसरमा साहित्यकारहरुलाई विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित गरिएको छ । साहित्यकार बासु शशीको नाममा स्थापित ‘वासु शशी स्मृति परिषद्’ले एक कार्यक्रमको आयोजना गरी साहित्यकारहरुलाई सम्मान गरेको हो । कार्यक्रममा...

  • २०८२ चैत्र १०, मंगलबार

    ‘मोहनी लाग्ला है’ सम्झना दिलाउने ‘मोहनी लगाउने’ सार्वजनिक

    नेपाली चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीले अभिनय गरेका छन् । साथमा विपिन कार्की र मदनकृष्ण...

  • २०८२ चैत्र ७, शनिबार

    ड्रमको तालसँगै नेपाल–जापान सांस्कृतिक संगम

    काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानिज्–नेवारी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले काठमाडौंको भृकुटीमण्डपस्थित आफ्नै सभाहलमा “हार्मोनी अफ ड्रम्सः जापानिज्–नेवारी सांस्कृतिक संगीत फ्युजन २०२६” सम्पन्न गरेको हो । नेपाल र जापानबीच कूटनीतिक...

  • २०८२ चैत्र २, सोमबार

    इन्जिनियरीङ्ग अध्ययन संस्थानका छात्रालाई दिक्षा (गौरी) हाडा स्मृति पुरस्कार

    दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालले इन्जिनियरीङ्ग अध्ययन संस्थान थापाथली क्याम्पसका छात्रालाई दिक्षा (गौरी) हाडा स्मृति पुरस्कारले सम्मान गरेको छ । प्रतिष्ठानले क्याम्पसको ६०औं वार्षिकोत्सवको अवसरमा आर्किटेक्चर स्नातक तहको सर्वोत्कृष्ट...

  • २०८२ फाल्गुण २६, मंगलबार

    नागार्जुन नगरपालिकामा मातृभाषा शिक्षा कार्यान्वयनको माग

    नागार्जुन नगरपालिका भित्रका विद्यालयहरुमा पनि स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा पठनपाठन गराउन माग गरिएको छ । नेवाः देय् दबू जामाच्व नगर समितिले नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला अधिकारी समक्ष यस्तो माग राखेका हुन् । देय् दबू नगर...

  • २०८२ फाल्गुण २६, मंगलबार

    नेपालले पनि कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने

    काठमाडौँ । विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक ‘कान्स फिल्म फेस्टिभल’को ७९औँ संस्करणमा नेपालले पनि सहभागिता जनाउने भएको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्ध्दन, सहकार्य विस्तार र विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले चलचित्र विकास...

  • २०८२ फाल्गुण १८, सोमबार

    ‘ट्रेकिङ गाइड खोज तथा उद्धार तालिम’ सम्पन्न

    काठमाडौं । नेपालको साहसिक तथा पर्वतीय पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यले आयोजना गरिएको ‘ट्रेकिङ आधारित खोज, उद्धार तथा संकट व्यवस्थापन सम्बन्धी आधारभूत तालिम’ सम्पन्न भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को...

  • २०८२ फाल्गुण १७, आइतबार

    पर्यटन बोर्डले फागुन २१ गते निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

    काठमाडौं । आगामी फागुन २१ गते नेपाल पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ । सो दिन सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि बोर्डले शटल बस सेवा...

  • २०८२ फाल्गुण १७, आइतबार

    गायक श्रेष्ठको नयाँ गीत ‘द्यंसा छ’ सार्वजनिक

    नेपालभाषाको गीत ‘सुथसिया निभाः’ गाएर चर्चा कमाएका गायक पुरुषोत्तम श्रेष्ठको नयाँ नेपालभाषाको गीत ‘द्यंसा छ दंसा छ’ सार्वजनिक भएको छ । गायक श्रेष्ठ आफैले रचना गरेको यस गीतको म्यूजिक भिडियो अडियो नेपाल युट्युब च्यानलमार्फत आज (आइतवार) सार्वजनिक भएको...

  • २०८२ फाल्गुण १७, आइतबार

    नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवाःफ्लिक्स’ सार्वजनिक

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले पुराना सेल्युलोइड नेपाली चलचित्रहरुलाई डिजिटाइज गर्ने काम बोर्डले अघि बढाएको बताएका छन् । शनिवार कीर्तिपुरमा आयोजित नेपालभाषाको ओटीटी प्लेटफर्म नेवाः फ्लिक्स घोषणा कार्यक्रममा बोर्डका अध्यक्ष डिसिले यस्तो...

Pages