arin enterprises

विजनेस

  • २०८१ पौष ७, आइतबार

    एनपीएलको उपाधि जनकपुर बोल्ट्ले जित्यो

    पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले हासिल गरेको छ । हिजो भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर...

  • २०८१ पौष ५, शुक्रबार

    सर्वाेच्चको आदेशमा प्रसाईं रिहा

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशबाट मेडिकल व्यवसायी एवं राजनीतिक अभियन्ता दुर्गा प्रसाईं शुक्रबार रिहा हुनुभएको हुन् । रिहा लगत्तै उनले संचारकर्मीहरुसँग अदालतले आपूmलाई न्याय दिएको बताए । उनले सम्पूर्ण...

  • २०८१ पौष ५, शुक्रबार

    महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाहीका लागि सिफारिस

    काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाहीका लागि सिफारिस गरेको छ । गुरागाईँले काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि...

  • २०८१ पौष २, मंगलबार

    बझाङमा भूकम्पको धक्का

    बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ बझाङको धामेना केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार मंगलबार १७ः०७ मिनेटमा तलकोट, रूपातोला र धमेनाको...

  • २०८१ पौष २, मंगलबार

    नेकपा एसले बनायो संविधान संशोधन सुझाव समिति

    नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ ।  जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । महासचिवको...

  • २०८१ पौष १, सोमबार

    मिनि बस दुर्घटनामा ५ को मृत्यु

    दाङको लमहीमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही–कोहलपुर सडकखण्डको च्याउ खोलामा आज बिहान लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका फुलसी थारु र सोही ठाउँकी...

  • २०८१ पौष १, सोमबार

    आज सातौं राष्ट्रिय झण्डा दिवस

    सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाईने गरिएको...

  • २०८१ पौष १, सोमबार

    पेट्रोलको मूल्य बढ्यो

    पेट्रोलको मूल्य २ रुपैयाँले वृद्धि गरेको छ भने डिजेल र मट्टिेलमा घटाएको छ । नेपाल आयल निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलमा २/२ रुपैयाँले घटाएको छ । मूल्य समायोज अनुसार निगमले पहिलो...

  • २०८१ पौष १, सोमबार

    पूर्वमन्त्री एवं मेयर पिएल सिंहको निधन

    काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८५ बर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत हुनु भएको थियो...

  • २०८१ मङ्सिर ३०, आइतबार

    नेवार समुदायहरुले यःमरि पुन्हि पर्व मनाइयो

    आज धान्य पूर्णिमा । मंसीर शुक्ल पूर्णिमालाई नेपालका विभिन्न समुदायले आ–आफ्नै परम्परा अनुसार धुमधामसंग मनाउने गर्दछन् । विशेष गरी नयाँ अन्नपात भित्र्याएपछिको खुशियालीमा यो पर्व मनाउने प्रचलन शुरु भएको विश्वास गरिन्छ । नेवार समुदायले आज घरघरमा यःमरि...

  • २०८१ मङ्सिर ३०, आइतबार

    २१औं ज्यापु दिवस हर्षाेल्लासपूर्वक मनाइयो

    २१ औँ राष्ट्रिय ज्यापु दिवस देशभरका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । “पुर्खाको सम्झना...

  • २०८१ मङ्सिर ३०, आइतबार

    ‘न्यू जेनिथ डे’ भव्यताका साथ सम्पन्न

    तपाईँ घरमा मिनरल वाटर, सस, कुनै पेय पदार्थ त पक्कै ल्याउनु हुन्छ होला । ती सामग्री ल्याएर खाली भएको बोटल तपाईँ के गर्नुहुन्छ ? पक्कै घरमा पानी पिउन अथवा अन्य कुनै सामग्री राख्न प्रयोग गर्नुहुन्छ होला अथवा फ्याक्नुहुन्छ होला, हैन ? तर, आफ्ना...

  • २०८१ मङ्सिर २९, शनिबार

    जीप दुर्घटनामा दम्पत्तिसहित ३ को मृत्यु

    बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल आउँदै...

  • २०८१ मङ्सिर २९, शनिबार

    भक्तपुर महोत्सव जारी

    भक्तपुरमा आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्व शुक्रबारदेखि सुरु भएको छ । भक्रपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन साथै नगरको जीवनशैली स्वदेशी लगायत विदेशी पर्यटकहरुलाई अवगत...

  • २०८१ मङ्सिर २९, शनिबार

    खोला किनारको मापदण्ड तत्कालका लागि स्थागित

    काठमाडौंका नदी तथा खोला किनारमा सर्वाेच्च अदालतल गरेको थप २० मिटर मापदण्डको निर्णय हाललाई स्थगित गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । उक्त...

  • २०८१ मङ्सिर २८, शुक्रबार

    पत्रकारहरु नयाँ नेतृत्व छान्दै

    नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि...

Pages

SKIP THIS tihar2082