विजनेस
-
२०८१ पौष २६, शुक्रबार
एकै थलोमा गायिका महर्जनको दुई कार्यक्रम सम्पन्न
नेपालभाषाको संगीत क्षेत्रमा लोकप्रिय गीत ‘छंगु ल्यूल्यू वयाः’ को टिकटक प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । उक्त गीतको टिकटक प्रतियोगीताको साथमा काराओके गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई आज ललितपुरमा आयोजित एक कार्यक्रममा...
-
२०८१ पौष २६, शुक्रबार
संस्कृतिकाे माध्यमबाट स्थानीयकाे जीवनस्तर उकास्न सकिने बज्राचार्यकाे विचार
वागमति प्रदेश सभासद् साथै पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्यले संस्कृति, सम्पदाको संरक्षणमा लाग्नको लागि युवा पुस्तालाई आह्वान गरेका छन् । दक्षिणकालीमा आयोजित एक कार्यक्रमका बीच बोल्दै सभासद् बज्राचार्यले स्थानीय संस्कृति सम्पदालाई आर्थिक पक्षसँग...
-
२०८१ पौष २५, बिहिबार
रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश
कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जना प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालतका न्यायाधीश निजित...
-
२०८१ पौष २३, मंगलबार
तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो
आज विहान तिब्बतको दिंगी केन्द्र विन्दु भएर गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । यस्तै भूकम्पमा परी घाइते हुने संख्या १३० पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले ग्रामीण क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेकाले घाइते तथा मृतक...
-
२०८१ पौष २३, मंगलबार
आर्याअवलोकितेश्वरको महास्नान सम्पन्न
काठमाडौंको केलटोलमा मंगलबार आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथ र करुणामयको नामले पनि...
-
२०८१ पौष २३, मंगलबार
“स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त
नेवाः टिभीबाट प्रसारित लोकप्रिय कार्यक्रम “स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त भएको छ । समाजमा रहेका प्रतिष्ठित, ख्यातिप्राप्त एवं सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरङ्ग गर्न कार्यक्रमको पहिलो संस्कर कीर्तिपुरस्थित जोशी ननी...
-
२०८१ पौष २३, मंगलबार
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा भूकम्पको ठुलै धक्का महसूस गरिएको छ । आज (मंगलबार) विहान ७ बजेर ५१ मिनेटको समयमा भूकम्पको ठुलै धक्का महसूस गरिएको हो । भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा साथै भूटानमा समेत महसूस गरिएको बताइएको छ । भूकम्प पछि सर्वसाधारण घरबाट...
-
२०८१ पौष २०, शनिबार
कामपाले शिक्षकहरुलाई क्षमता विकास तालिम दिने
काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आह्वान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास...
-
२०८१ पौष २०, शनिबार
ईप्सन भक्तपुरमा खड्काकाे नेतृत्त्व
एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) मा क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएका छन् । गत शुक्रवार भक्तपुरको रानीकोटमा सम्पन्न ईप्सनको पाँचौ अधिवेशनले क्वालिटी अंग्रेजी माध्यामिक...
-
२०८१ पौष १९, शुक्रबार
मुगु केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प
मुगुमा आजै बिहान भूकम्पको धक्का महसूस गरिएको छ । मुगुमा आज बिहान ८ः०३ बजे भूकम्पको धक्का महसूस गरिएको हो । मुगुको लुमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हालसम्म भूकम्पबाट कुनै...
-
२०८१ पौष १५, सोमबार
बज्राचार्य अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड यज्ञमानपतिलाई
यस वर्षको वर्ल्ड बज्राचार्य अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड बौद्ध विद्वान यज्ञमान पति बज्राचार्यलाई प्रदान गरिएको छ । शनिवार काठमाडौंमा सम्पन्न वल्र्ड बज्राचार्य अवार्डको तेश्रो संस्करणमा बौद्ध विद्वान बज्राचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट...
-
२०८१ पौष १४, आइतबार
प्रथम गणेशदेवी फाउण्डेसन फुटसल सम्पन्न
गणेशदेवी फाउण्डेसनद्वारा आयोजित “प्रथम गणेशदेवी मानन्धर ५ए साइड नेवाः कलाकार फुटसल २०८१” को उपाधि नेपाल टप आर्टिष्ट टिमले जितेका छन् । कूल १२ टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा नेपाल टप आर्टिष्ट टिमले झि पुचःलाई १–० गोल अन्तरले विजयी...
-
२०८१ पौष १२, शुक्रबार
पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा हिजो बेलुकी सिंहको निधन भएको हो । सिंहको स्वास्थ्य बिग्रिएपछि हिजो साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको थियो । एम्सको मिडिया सेलले...
-
२०८१ पौष १२, शुक्रबार
तीनदिने मध्यपुर महोत्सव शुरु
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने “मध्यपुर महोत्सव २०८१” आजदेखि सुरु भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने उद्देश्यका साथ आयोजना भएको महोत्सवलाई नगर तथा नगरवासीहरुको दीर्घकालिन आर्थिक समृद्धिमा योगदान पुर्याउनेमा...
-
२०८१ पौष ८, सोमबार
लामिछानेको आजदेखि थुनछेक बहस हुने
सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजदेखि थुनछेक बहस हुने भएको छ । हिजो लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र एकिकृत कसुर गरि चारवटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको...
-
२०८१ पौष ८, सोमबार
सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाईंदै
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १ सय १औं जन्मजयन्ती मनाइदैछ । नेपाली कांग्रेस तथा यसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी सन्त नेता भट्टराईको स्मरण गर्दैछन् । भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम...




