विजनेस
-
२०८१ फाल्गुण १७, शनिबार
चलचित्र ‘नभ्य’ को टीजर सार्वजनिक
लुःजः इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘नभ्य’ को टीजर सार्वजनिक भएको छ । लुःजः इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत उक्त चलचित्रको १ः१६ मिनेटको टीजर सार्वजनिक भएको हो । लामो समयदेखि प्रतिक्षामा रहेको उक्त चलचित्रको टीजर हाल आएर मात्र...
-
२०८१ फाल्गुण १७, शनिबार
विश्व नेपालभाषा लघुकथा सम्मेलन ११४५ आजबाट
विश्व नेपालभाषा लघुकथा सम्मेलन ११४५ आज बेलुकीबाट सुरु हुने भएको छ । आठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसनले अनलाइन प्रविधि जुममार्फन सम्मेलनको आयोजना गरेको हो । आज (मार्च १ शनिबार) बेलुकी नेपाली समय अनुसार ८ बजेबाट सम्मेलन सुरु...
-
२०८१ फाल्गुण १६, शुक्रबार
काठमाडौँ महानगरपालिकाकाे शैक्षिक मेला सुरु
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । विद्यालयहरुमा शैक्षिक नतिजा सुधारका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेको ज्ञान, सीपहरुको प्रस्तुति र प्रदर्शनीका लागि मेला...
-
२०८१ फाल्गुण १६, शुक्रबार
चन्द्रागिरि नगरपालिकाले नैकापमा आकाशे पुल निर्माण गर्ने
चन्द्रागिरि नगरपालिकाले नैकाप भञ्ज्याङ्मा आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त निर्माण कार्यको लागि चन्द्रागिरि नगरपालिकाले विद्युतीय ठेक्का प्रक्रिया शुरु गरेको छ । सडक बिभाग लगायतका केन्द्रिय निकायसंंगको लामो समयको समन्वय पश्चात् उक्त निर्माण...
-
२०८१ फाल्गुण १६, शुक्रबार
सवारी दुर्घटनामा एक युवतीको मृत्यु
आज (शुक्रबार) विहान काठमाडौंको बानेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बानेश्वरबाट माईतिघरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको हो ।...
-
२०८१ फाल्गुण १६, शुक्रबार
प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप शुरू
प्रथम आइजिपि स्कुल लेवल नेशनल तेक्वान्डो च्याम्पियनसिप–२०८१ शुरू भएको छ । नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे,...
-
२०८१ फाल्गुण ११, आइतबार
ट्राफिक प्रशासन तालिम संचालन
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्घाटन गरे । कार्यक्रममा बोल्दै...
-
२०८१ फाल्गुण ११, आइतबार
डाक्टरहरू फुटसल खेल्दै
पिपल्स डेन्टल कलेज र अस्पतालले इन्टर ब्याच फुटसल आयोजना गर्ने भएको छ । अस्पतालका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा ८ औं तीर्थरत्न फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको हो । यस प्रतियोगितामा कलेजमा...
-
२०८१ फाल्गुण ११, आइतबार
विश्वशान्तिको लागि बुद्धशिक्षाको आवश्यकतामा जोड
विश्वशान्तिको लागि बुद्धशिक्षाको आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीरले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै धम्मशोधन महास्थवीरले...
-
२०८१ फाल्गुण १०, शनिबार
अभिनेता दिलीप रायमाझीलाई पितृ शोक
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दिलीप रायमाझीलाई पितृ शोक परेको छ । अभिनेता रायमाझीका पिता आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा गए राति निधन भएको हो । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित उनको गए राति उपचारको क्रममा कीर्तिपुर...
-
२०८१ फाल्गुण १०, शनिबार
युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् । युएई पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का काठमाडौं कागेश्वरी...
-
२०८१ फाल्गुण १०, शनिबार
फोहरबाट आम्दानी गर्न थाले विद्यार्थीहरुले
काठमाडौं महानगरपालिका वडा २२ न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको...
-
२०८१ फाल्गुण १०, शनिबार
कामपा वडा २१ बाट लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण
काठमाडौँ महानगरपालिकाका सेवा केन्द्रहरु लैङ्गिकमैत्री सुनिश्चित गर्न जनप्रतिनिधि र कर्मचारीको समान चासो आवश्यक पर्ने उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कामपा वडा नं. २१ ले आयोजना गरेका लैङ्गिक हिंसा र सेवा प्रवाह विषयक एक दिवसीय प्रशिक्षण...
-
२०८१ फाल्गुण ९, शुक्रबार
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे विद्रोह हुने अध्यक्ष श्रेष्ठकाे भनाइ
जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठूलो विद्रोह हुने कुरा बताएका छन् । प्राध्यापक, डाक्टर, इञ्जीनियर, कानुन व्यवसायी, पत्रकार, शिक्षक, अडिटर,...
-
२०८१ फाल्गुण ५, सोमबार
नेतृत्व विकास तालिम सम्पन्न
श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालीम सम्पन्न भएको छ । आज काठमाडौंमा सम्पन्न तालीमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालीमको समापन गरिएको हो । प्रशिक्षक रूपेन्द्र महर्जनको नेतृत्वमा सहभागीहरूले नेतृत्व...
-
२०८१ फाल्गुण ५, सोमबार
प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’ को उपाधी
‘मिस नेवाः नेपाः ११४५’ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी छन् । नेप्लीज फेसन होमको आयोजनामा कमलादीस्थित प्रभा भवनमासम्पन्न भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर महानगरपालिका १६ की प्रलिशाले उपाधि जितेकी हुन् । ‘...




