विजनेस
-
२०८२ श्रावण ११, आइतबार
कलाकारलाई राष्ट्रिय सम्मान दिन नसेकोमा वडाध्यक्ष महर्जन दुःखित
ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जनले कुनै पनि क्षेत्रबाट देशलाई योगदान दिने सर्जक, सामाजिक अभियानकर्मीहरुलाई राष्ट्रले उचित सम्मान दिन नसकेकोमा दुःख पोखेका छन् । स्वर्गीय कलाकर्मी स्वतन्त्र संसार महर्जनको श्रद्धान्जलि सभामा...
-
२०८२ श्रावण ८, बिहिबार
जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठको सैद्धान्तिक दस्तावेज पारित
जनता समाजवादी पार्टीको हालै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले पारित गरेको सैद्धान्तिक दस्तावेज सार्वजनिक गरिएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठद्वारा प्रस्तावमा कृत्रिम बौद्धिकताको युगमा समाजवाद...
-
२०८२ श्रावण ७, बुधबार
‘सुथसिया निभाः म्ये कासा’मा ५७ जनाको सहभागीता
गायक पुरु श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीतामा जम्मा ५७ जनाले सहभागीता जनाएका छन् । हिजो (मंगलवार) प्रतियोगीतामा भाग लिने अन्तिम दिन श्रावण ६ गतेसम्ममा ५७ जनाले उक्त गीत कभर गरी प्रतियोगीतामा सहभागीता जनाएका हुन् । प्रतियोगीतामा...
-
२०८२ आषाढ २१, शनिबार
कमेडियन अपूर्व उच्च अदालतबाट पनि दोषी ठहर
स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह उच्च अदालत पाटनबाट पनि दोषी नै ठहर भएका छन् । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गर्दै कमेडियन अपूर्वलाई दोषी ठहर गरेको हो । कमेडियन अपूर्वले...
-
२०८२ आषाढ १६, सोमबार
‘तिम्रो याद...’ सार्वजनिक (भिडियोसहित)
गायक राजेन्द्र सुवाल र गायिका विपना शाक्यको युगल गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ । आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितले उक्त गीत सार्वजनिक गरेका थिए । गीत सार्वजनिक पछि बोल्दै वरिष्ठ गायक रंजितले श्रृजनाले...
-
२०८२ आषाढ ११, बुधबार
नेवाः आइडल आश्रयको गीत सार्वजनिक
नेवाः आइडल सिजन २ का विजेता आश्रय रंजितको नयाँ गीतसार्वजनिक भएको छ । संसार्स अनलाइन सिंगिग स्टार्स (SOSS) का समेत विजेता रंजितबाट गाइएको गीत ‘जीवनको हर मोडमा’को म्यूजिक भिडियो आज (बुधबार) अडियो नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । नयाँ गीत...
-
२०८२ जेठ १०, शनिबार
‘सुथसिया निभाः’ गीत कभर प्रतियोगीता हुँदै
गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ । प्रतियोगीताको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले आज (शनिवार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको घोषणा गरेको हो । नयाँ...
-
२०८२ जेठ ८, बिहिबार
तनहुँमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
तनहुँमा पेस्तोल, गोली र म्यागेजिनसहित दुई जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज दिउँसो पेस्तोल, गोली र म्यागेजिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५...
-
२०८२ बैशाख ३०, मंगलबार
नइका तीन कृतिको लोकार्पण
वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०६औं जन्म जयन्ती मनाएको छ । आज काठमाडौंमा एक समारोहको आयोजना गरी फाउन्डेसनले शताब्दी पुरुष डा. जोशीको जन्म जयन्ती मनाएको हो । समारोहमा नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरिएको थियो ।...
-
२०८२ बैशाख २६, शुक्रबार
मातातीर्थ आयुर्वेद अस्पतालमा शल्यक्रिया सेवा थालनी
चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा (अप्रेशन थिएटर ) र पोष्ट अप्रेशन वार्डको सुरुवात भएको छ । नगर प्रमुख घनश्याम गिरिले बिहिवार उक्त शल्यक्रिया सेवा र पोष्ट अप्रेशन वार्डको शुभारम्भ गरे ।...
-
२०८२ बैशाख २६, शुक्रबार
गोदावरीमा जैबिक प्रबिधिमार्फत पहिरो नियन्त्रणको सुरुवात
ललितपुरस्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधिमार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी नगर प्रमुख गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ...
-
२०८२ बैशाख २५, बिहिबार
‘राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण’- पूर्व मूख्यमन्त्री शाही
कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री जीवनबहादुर शाहीले राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण हुने बताएका छन् । हुम्ला ‘ख’ बाट प्रदेश सभामा निर्वाचित पूर्व मुख्यमन्त्री शाहीले नेपाली काँग्रेसका जिल्ला उप–सभापति एवम् साहित्यकार बसन्त रोकाया ‘...
-
२०८२ बैशाख २५, बिहिबार
निम अवार्डको आठौँ संस्करण सम्पन्न
राष्ट्रिय समावेशी म्युजिक अवार्डको रुपमा निम अवार्डको आठौं संस्करण सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा गत शनिबार काठमाण्डौमा उक्त अवार्ड सम्पन्न भएको थियो । कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले...
-
२०८२ बैशाख १५, सोमबार
चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठमा इलाममा हुने
नेपालका चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले २६औँ वार्षिक उत्सव इलाममा गर्ने भएको छ । संघले २६औं वार्षिक वार्षिकोत्सवको साथै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्न लागेको...
-
२०८२ बैशाख १५, सोमबार
गायिका बस्यालको ‘यो मन’ सार्वजनिक
गायिका पवित्रा बस्यालको गीत ‘यो मन भन्छ’ सार्वजनिक भएको छ । गायिका बस्यालको उक्त गीतको म्यूजिक भिडियो अडियो नेपाल युट्युब च्यानलमार्फत आज (सोमबार) सार्वजनिक भएको हो । आफ्नो पहिलो गीत सार्वजनिक भइरहँदा आफु निकै उत्साहित र खुसी रहेको बस्यालले बताइन्...
-
२०८२ बैशाख १४, आइतबार
स्टार अवार्डको नोमिनेसनको प्रमाण वितरण सम्पन्न
संसारकै सबैभन्दा लामो र सबैभन्दा ठुलो दावी गरिएको संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्डमा नोमिनेसनमा परेकालाई प्रमाण पत्र वितरण गरिएको छ । कीर्तिपुरमा आयोजित एक कार्यक्रममा अवार्डको विवभिन्न विधामा नोमिनेसनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो...




