विजनेस
-
२०८१ मङ्सिर २५, मंगलबार
न्यू जेनिथ स्कूलमा भव्य मेला हुँदै
काठमाडौंको ताम्सीपाखास्थित न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले भव्य मेलाको रुपमा ‘न्यू जेनिथ डे’ आयोजना गर्ने भएको छ । न्यू जेनिथले आफ्नो २६औं स्थापनाको दिवसको अवसरमा परम्परागत खाद्य परिकार, सांगितिक कार्यक्रमको साथै विभिन्न प्रदर्शनीहरुसहित मेलाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले...
-
२०८१ मङ्सिर २५, मंगलबार
गढीमाई मेलाबाट फर्केका ८ जनाको मृत्यु
रौतहटमा चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। बाराको प्रसिद्ध गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्किने क्रममा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको...
-
२०८१ मङ्सिर २५, मंगलबार
महांकाल परिसरका सत्तलहरु पुनर्निर्माण शुरु
काठमाडौं महानरपालिकाले महांकाल मन्दिर परिसरको सत्तल पुनर्निर्माणको काम सुरु गरेको छ । सोमबार महानगर उपप्रमुख सुनिता डंगोलले सत्तलको जग पूजा तथा शिलान्यास गरी सो कार्य सुरु भएको हो । सम्पदा तथा पर्यटन समितिका संयोजक वडा नं. ८ का वडाध्यक्ष आशामान...
-
२०८१ मङ्सिर २५, मंगलबार
ज्यापु दिवसको अवसरमा सुकुन्दा र्याली
यही मंसिर ३० गते हुने ज्यापू दिवसको अवसरमा शनिबार सुकुन्दा र्याली निकालियो । ज्यापू संस्कृति विकास कोषको आयोजनामा भइरहेको ज्यापू दिवस यो वर्ष पनि भव्य रुपमा मनाउनका लागि दिवस पूर्व उक्त र्यालीको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख...
-
२०८१ मङ्सिर २५, मंगलबार
छायाँ सेन्टरको मुद्दाको फैसला फेरि सर्यो
ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायाँदेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसला मिति फेरि सरेको छ । सर्वाेच्चले फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको...
-
२०८१ मङ्सिर २४, सोमबार
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने...
-
२०८१ मङ्सिर २४, सोमबार
महानगरपालिकामा प्लाष्टिकजन्य फोहोर जलाउन निषेध
काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ । महानगरले एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने कार्यले वायु प्रदूषण वृद्धि हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्लाष्टिकजन्य फोहोर...
-
२०८१ मङ्सिर २३, आइतबार
लाखौंको सुनचाँदीको सामानसहित तीन जना पक्राउ
सशस्त्र प्रहरीले कैलालीको भजनीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध सुन, चाँदी र नगदसहित तीनजना पक्राउ गरेका छन् । हिजो साँझ एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)...
-
२०८१ मङ्सिर २३, आइतबार
आयोगले मतादाता नामावली दर्ता सुरु गर्यो
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आजदेखि सुचारु हुने जनाएको छ । स्थानीय निर्वाचनका कारण स्थगित भएको मतदाता नामावली दर्ता कार्य आजदेखि पुनः सुचारु गर्न लागिएको हो । आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता...
-
२०८१ मङ्सिर २१, शुक्रबार
क्यालिफोर्नियामा ७ म्यान्गिच्युडको शक्तिशाली भुकम्प
अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र रहेको बताइएको छ। बीबीसीका अनुसार फर्नडेल,...
-
२०८१ मङ्सिर २१, शुक्रबार
जहाज खरिद प्रकरणमा कंसाकारसहित चार जना दोषी ठहर
वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले चार जनालाई दोष ठहर गरेको छ । अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । दुई जना पुर्व सचिवलाई उक्त प्रकरणमा दोषी करार...
-
२०८१ मङ्सिर २१, शुक्रबार
आज विवाह पञ्चमी
त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले...
-
२०८१ मङ्सिर २०, बिहिबार
बीआरआई अन्तर्गत ऋण लिने सम्झौता भएको छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। चारदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमण ऐतिहासिक बनेको दाबी गर्नुभयो । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको...
-
२०८१ मङ्सिर १७, सोमबार
कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान विजयी
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतवार सम्पन्न उप निर्वाचनमा डंगोल ५ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जनले ४ हजार...
-
२०८१ मङ्सिर १७, सोमबार
कात्तिक नाचका ऐतिहासिक पात्र हरिमान रहेनन्
ललितपुरको ऐतिहासिक कात्तिक नाचमा ६२ वर्षदेखि योगदान पुर्याउँदै आएका हरिमान श्रेष्ठको निधन भएको छ । कात्तिक नाचमा एक ऐतिहासिक पात्र मानिएका श्रेष्ठ गत मंसीर १४ गते शुक्रवार ८८ वर्षको उमेरमा अकस्मात मृत्यु भएको हो । कुनै प्रकारको स्वास्थ्य समस्या...




