विजनेस
-
२०८१ कार्तिक २४, शनिबार
जलवायु न्यूनिकरणका लागि विश्वले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिनुभएको छ । इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन...
-
२०८१ कार्तिक २४, शनिबार
आज विश्व स्वतन्त्रता दिवस
हरेक बर्ष नोभेम्बर ९ तारिखका दिन मनाइने विश्व स्वतन्त्रता दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना मनाइएको छ । स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै यो दिवस मनाउने गरिएको छ । सन् १९४७ देखि मनाउन थालिएको विश्व स्वतन्त्रता दिवस...
-
२०८१ कार्तिक २३, शुक्रबार
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नतिका लागि आजबाट पाँच महिनासम्म दैनिक १० घण्टा उडान बन्द गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । विमानस्थालका अनुसार कात्तिक...
-
२०८१ कार्तिक २२, बिहिबार
सूर्यको उपासना गरी छठ मनाईदै
छठ पर्वको मुख्य दिन आज ९बिहीबार० साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरी मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । मिथिलाञ्चलको ऐतहासिक एवं सांस्कृतिक पर्व छठ संघिय राजधानी...
-
२०८१ कार्तिक २२, बिहिबार
पाटनको डबलीमा कात्तिक नाच प्रारम्भ
ऐतिहासिक कात्तिक नाच प्रारम्भ भएको छ । तीन सय ८३ वर्षदेखि चलिआएको कार्तिक नाच पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा बुधबार भक्त सुरदास नाचबाट शुभारम्भ भएको छ । भगवान विष्णुका १७ कथासँग जोडिएको यो नाच आगमी ३० गतेसम्म सञ्चालन हुनेछ । हरेक दिन फरक–फरक...
-
२०८१ कार्तिक २२, बिहिबार
अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । सशक्त प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई फराकिलो अन्तरले हराउँदै ट्रम्प बुधबार अमेरिकाको ४७औं राष्ट्रपतिमा विजयी हुनुभएको छ । राष्ट्रपतिमा...
-
२०८१ कार्तिक २०, मंगलबार
छात्रवासलाई सूचिकृत हुन महानगरको निर्देशन
काठमाडौँ महानगरपालिकाले छात्रावासलाई अनिवार्य रूपमा महानगरपालिकामा सूचिकृत हुन निर्देशन दिएको छ । आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रवासहरुलाई महानगरपालिकाले सूचिकृत हुन निर्देशन दिएको हो । छात्रावास व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई...
-
२०८१ कार्तिक २०, मंगलबार
मनाङ्गेलाई पाँच वर्ष कैद सजायँ
सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको...
-
२०८१ कार्तिक २०, मंगलबार
भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक
साहित्यकार होमनाथ खत्री (होम दिम्माली) बाट रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित भनिएको पुस्तकलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतले लोकार्पण गरे...
-
२०८१ कार्तिक २०, मंगलबार
सवारी दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु
काठमाडौंको गोकर्णेश्वरमा भएको एक सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गोकर्णेश्व नगरपालिका–८ माकलबारीस्थित सडकमा सोमबार राती भएको दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्दै आएका सिन्धुपाल्चोक स्याउलेका २१ वर्षीय दिनेश तामाङको मृत्यु...
-
२०८१ कार्तिक १९, सोमबार
अञ्जली दिदीले लगाइदिइन् भाइटिका
यो वर्षको तिहार हिजो भाइटिकासँगै सकिएको छ । भाईटीका अवसरमा अञ्जली दीदी उपनामले चिचिनुहुने अञ्जली मास्केले सधैजस्तै यो वर्ष पनि सामूहिक भाइटिकालाई निन्तरता दिनुभएकी छिन् । हरेक वर्ष झैं यो वर्ष पनि उहाँले काठमाडौंको काष्ठमण्डपमा दिदीबहिनी नहुने...
-
२०८१ कार्तिक १९, सोमबार
मौसम बदली रही हल्कादेखि मध्येम वर्षा हुने
देशका तीन प्रदेशमा आज वर्षा र हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकमा यतिवेला पश्चिमी वायु, स्थानीय वायु र बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । त्यसको...
-
२०८१ कार्तिक १८, आइतबार
किजापूजा/भाइटिका मनाईंदै
आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहे पनि दिनभर जुनसुकै साइतमा भाइटीका गर्न सक्ने नेपाल पञ्चांङ निर्णायक समितिले जनाएको छ । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ...
-
२०८१ कार्तिक १७, शनिबार
उजंको ‘लुमन्ति’ सार्वजनिकः भिडियाेसहित
मैंचा, राजमतिचा लगायतका नेपालभाषाका गीतहरु गाएर निकै ख्याति कमाएका गायक हुन् उजं शाक्य । उनै गायक उजंको नेपालभाषाको अर्को नयाँ गीत पनि सार्वजनिक भएको छ । नेपाल सम्वत ११४५ न्हूदँ (नयाँ वर्ष) को अवसरमा उजंले आफ्नो नयाँ गीत ‘लुमन्ति’ सार्वजनिक गरेका...
-
२०८१ कार्तिक १७, शनिबार
नेवार समुदायहरु म्हः पूजा गरिंदै
नेवार समुदायहरु आज बेलुकी म्हपूजा गरिंदैछ । आफ्नो प्रतिरुप मानेर मण्डल बनाई सोही मण्डलमा पूजा बनाई म्हपूजा गर्ने गरिन्छ । म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवार सम्प्रदायमा म्हः पूजा गरिन्छ। आफू नै...
-
२०८१ कार्तिक १७, शनिबार
नेपाल सम्वत् ११४५ प्रारम्भ
नेपाल संवत् ११४५ शनिबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल सम्वत्को सुरुवा राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी गराउनुभएको थियो । नेपाल...





