विजनेस
-
२०८१ मङ्सिर ३, सोमबार
उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी, आज उजुरी दिनसक्ने
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि विभिन्न ४४ पदका लागि चार सय सात जनाको आइतबार मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ । जसअन्तर्गत कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा...
-
२०८१ मङ्सिर २, आइतबार
उपनिर्वाचनको आज मनोनय दर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आज अपरान्हसम्म मनोनयन पत्र दर्ता हुँदैछ । विभिन्न कारणले रिक्त रहेको कूल ४४ जना जनप्रतिनिधिहरुका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ता गर्न...
-
२०८१ मङ्सिर १, शनिबार
नेसनल प्याव्सन भक्तपुरबाट ८३ शिक्षक सम्मानित
नेसनल प्याब्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याब्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समयदेखि निरन्तर अध्यापन गराउँदै आएका...
-
२०८१ मङ्सिर १, शनिबार
युवा नेत्र सेवाको २८औं मोतिविन्दु शल्यक्रिया शिविर
युवा नेत्र सेवाले २८औ मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ । उज्यालो तर्फको यात्रा नारासहित १९ सय ९५ देखि यस संस्थाले आर्थिक रुपले विपन्न असहाय आँखाका बिरामीहरुको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दे आएको छ । अहिलेसम्म संस्थाले ६० हजार...
-
२०८१ मङ्सिर १, शनिबार
सकिमना पुन्ही मनाइयो
हरेक वर्ष जस्तै यो वर्ष पनि कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवाः समुदायले सकिमिला पुन्हीको रुपमा मनाएको छ । सकिमिला पूर्णिमा नेपाल संवतपछिको पहिलो पूर्णिमाको रुपमा उपत्यकाका नेवारहरुले मनाउने पहिलो चाड हो । सकि भन्नाले पिँडालु र...
-
२०८१ कार्तिक ३०, शुक्रबार
नेपालको विजुली बंगलादेशमा निर्यात
नेपालले तेस्रो मुलुकलाई विद्युत निर्यात शुक्रबारदेखि शुभारम्भ गरेको छ । आज नेपालले भारत हुँदै बंगलादेशमा विद्युत निर्यातको औपचारिक रुपमा शुभारम्भ गरेपछि नेपाली विद्युती तेस्रो मुलुक बंगलादेशसम्म पुगेको हो । नेपालले भारतसँग मात्रै विद्युत निर्यात...
-
२०८१ कार्तिक ३०, शुक्रबार
प्रहरीको नियन्त्रणमा सायमी
काठमाडौंको गौशाला चोकमा अतिक्रमित संरचनामा डोजर चलाएको विरोधमा उत्रिएका सुमन सायमीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले...
-
२०८१ कार्तिक २९, बिहिबार
राष्ट्रपति पौडेलद्वारा महासचिव गुटरेसलाई ध्यानाकर्षण
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरिया गुटरेससँग भेटघाट गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि २९औँ सम्मेलन (कोप–२९) अरजरबैजानको बाकुमा भइरहेको छ । सोही अवसरमा नेपालको प्रतिनिधित्व...
-
२०८१ कार्तिक २९, बिहिबार
विश्व मधुमेह दिवस
‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाईंदैछ । नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले विभिन्न...
-
२०८१ कार्तिक २७, मंगलबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । डेडिकेटेड ट्रंकलाइनको विवाद दीर्घकालीन समाधानका लागि २०८० पुस २४ गतेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।...
-
२०८१ कार्तिक २७, मंगलबार
‘फिन इलेक्ट्रो टेक २०२४’ हुने
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी गर्न लागेको...
-
२०८१ कार्तिक २७, मंगलबार
काठमाडौं १०औं प्रदुषित सहरको सूचीमा
विश्वकू प्रदुषित सहरको शीर्ष १०औं स्थानमा नेपाल परेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको आज विहानको हावाको गुणस्तर अस्वस्थ रहेको जनाएको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ । आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा...
-
२०८१ कार्तिक २७, मंगलबार
आज हरिबोधिनी एकादशी
आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशीको रुपमा लिने गरिन्छ । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।...
-
२०८१ कार्तिक २६, सोमबार
जलवायु सम्मेलन कोप–२९ शुरु
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि २९औँ सम्मेलन (कोप–२९) अरजरबैजानको बाकुमा आजदेखि शुरू भएको छ । सम्मेलन यही मंसीर ७ गते सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल हिजो बाकु प्रस्थान...
-
२०८१ कार्तिक २६, सोमबार
बागलुङमा जीप दुर्घटना हुँदा ५ को मृत्यु
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँचै जनाको पहिचान भएको जनाइएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको...
-
२०८१ कार्तिक २५, आइतबार
पुराना प्लसटुका विद्यार्थीहरुका लागि मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले २५ वर्षअघि कक्षा ११ र १२ पढाइ गरेर अनुत्तिर्ण विद्यार्थीहरुका लागि मौका परीक्षाको अवसर ल्याएको छ । बोर्डका अनुसार कक्षा ११ र १२ प्रारम्भ भएको वर्ष २०५६ सालयता परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको...





