विजनेस
-
२०८१ आश्विन ७, सोमबार
श्रीलंकामा दिसनायके राष्ट्रपतिमा निर्वाचित
श्रीलंकामा अनुरा कुमारा दिसनायके राष्ट्रपतिमा निर्वाचित हुुनुभएको छ । दोस्रो चरणको गणनामा नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार दिसनायके विजयी हुुनुभएको हो । प्रत्यक्ष कार्यकारी राष्ट्रिपतीय प्रणाली लागू भएपछि पहिलो पटक परिणामका लागि दोस्रो चरणको...
-
२०८१ आश्विन ७, सोमबार
आर्सनल र म्यान्चेस्टर सिटी बराबरीमा
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति आर्सनल र म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलको नवौं मिनेटमै सिटीका अर्लिङ हाल्याण्डले गोल गर्दै टोलीलाई अग्रता दिए । तर आर्सनलका रिकार्डो कालाफियोरी र ग्याब्रियल...
-
२०८१ आश्विन ७, सोमबार
छविलाल पक्राउ, रविलाई पक्राउ गर्न आदेश
विभिन्न सहकारीको पैसा गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको पछ । उनलाई आज हवाई जहाजमार्पmत कास्की अदालतमा आज उपस्थित गराईंदैछ । उनलाई आज नै जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरीले...
-
२०८१ आश्विन ७, सोमबार
कार्बन उत्सर्जनको क्षतिपूर्ति कोष बढाउनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भई विकसित मुलुकले क्षतिपूर्ति...
-
२०८१ आश्विन ६, आइतबार
इन्द्रध्वजा विर्सजनसँगै यो वर्षको येँया विधिवत रुपमा सम्पन्न
यो वर्षको येँया अर्थात् इन्द्रजात्रा आठ दिनसम्म मनाएर विधिवत रुपमा सम्पन्न भएको छ । काठमाडौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा हिजो १० बजेर ३१ बजेको साइतमा इन्द्रध्वजा ढालेपछि यो वर्षको इन्द्रजात्रा विधिवत रुपमा सम्पन्न भएको छ...
-
२०८१ आश्विन ३, बिहिबार
आज संविधान दिवस
आज संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।...
-
२०८१ आश्विन २, बुधबार
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा कार्यदलले बुझायो
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार साँझ हस्तान्तरण गरेको...
-
२०८१ आश्विन २, बुधबार
नवनिर्मित धरहरा विहीबारदेखि निःशुल्क चढ्न पाउने
संविधान दिवसको अवसर पारेर सरकारले विहीबारदेखि धरहरा सर्वसाधारणका लागि खुला गर्दैछ । २०७२ सालको भूकम्पले ढालेको धरहराको पुनर्निर्माण पूर्ण रुपमा नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा खुल्न लागेको समाचारहरु आइरहेका छन् । धरहरालाई ऐतिहासिक...
-
२०८१ आश्विन २, बुधबार
उपप्रमुख डंगोल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ आज साँझ ६ बजे अमेरिकाको न्यूयोर्कतर्पm प्रस्थान गर्नुभएको हो । यही असोज ६ र ७ गते हुने ‘समिट अफ द फ्युचर, २०२४’...
-
२०८१ आश्विन १, मंगलबार
येँयाः (इन्द्रजात्रा)को मुख्य दिन आज क्वनेयाः मनाईंदै
काठमाडौं उपत्यकामा आज प्रसिद्ध येँया (इन्द्रजात्रा) पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको विधिपूर्वक इन्द्रध्वजासहितको...
-
२०८१ भाद्र ३१, सोमबार
सर्वाेच्चको फैसला विरुद्ध कुपण्डोलमा वृहत प्रदर्शन
खोला मापदण्डविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड पीडित सरोकार समूहले सोमबार कुपण्डोलमा वृहत प्रदर्शन गरेको छ । कुपण्डोको पुल मुनि भेला भएर विभिन्न नारा लेखिएको प्लेकार्डसहित निस्केको र्याली त्रिपुरेश्वरमा पुगी सभामा...
-
२०८१ भाद्र ३१, सोमबार
रविले सहकारीको रकम अपचलन गरेको पुष्टि
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । तत्कालिन गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको सहकारीको बचत रहक अपचलन गरेको निष्कर्षमा संसदीय छानबिन...
-
२०८१ भाद्र ३१, सोमबार
हनुमानढोका परिसरमा सामूहिक कुमारी पूजा सम्पन्न
काठमाडौँको वसन्तपुर क्षेत्रमा सोमबार ५०४ कन्या कुमारीहरुको सामूहिक पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडि युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो...
-
२०८१ भाद्र ३१, सोमबार
इन्धनको मूल्यमा गिरावट
नेपाल आय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार तेस्रो...
-
२०८१ भाद्र ३०, आइतबार
दिवंगत आत्माको चीर शान्तिको कामना स्वरुप उपाकु पर्व मनाईंदै
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोको बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...
-
२०८१ भाद्र ३०, आइतबार
यःसिं (इन्द्रध्वजोत्थान) ठड्याइयो
येँया (इन्द्रजात्रा) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ८:२६ बजेको शुभ साइतमा यःसिं (इन्द्रध्वजोत्थान) ठड्याइएसँगै काठमाडौंमा ८ दिनसम्म लाग्ने इन्द्रजात्रा विधिवत् रूपमा सुरू भएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको...




