विजनेस
-
२०८१ भाद्र १४, शुक्रबार
मूर्त–अमूर्त सम्पदा रक्षार्थ लागिरहने छु : मन्त्री हरिप्रभा खड्गी
नेपालभाषा केन्द्रीय विभागले ४४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले “काठमाडौँ उपत्यका जीवन्त सङ्ग्रहालय हो” भन्नुभयो । यहाँका मूर्त–अमूर्त सम्पदा,...
-
२०८१ भाद्र १४, शुक्रबार
राष्ट्रपति पौडेलबाट सार्वजनिक स्थलको भ्रमण
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ । “सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेल पुग्नुभएको छ । सो कार्यक्रम अन्तर्गत हरेक महिनामा...
-
२०८१ भाद्र १४, शुक्रबार
भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाइयो
भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाइएको छ । चौतर्फी दबाबपछि भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ। समिति बैठकले...
-
२०८१ भाद्र १३, बिहिबार
पञ्चदान पर्व भव्यताकासाथ मनाइने
बौद्धमार्गीहरुको ठूलो पर्व पञ्चदान हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल परम्परागत बौद्धधर्म संघले भव्यताका साथ मनाउने भएको छ । यही आउँदो भाद्रा १५ गते शनिबारका दिन काठमाडौंको ठमेलमा भेला भएर पञ्चदान पर्व मनाउन लागिएको छ । यसका लागि संघले पञ्चदान मूल...
-
२०८१ भाद्र १३, बिहिबार
टीआरसी विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी ९टीआरसी० विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण...
-
२०८१ भाद्र १३, बिहिबार
बंगलादेशले जित्यो साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि
साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । हिजो भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा ४–१ गोल जित निकाल्दै बंगलादेशले उपाधि चुमेको हो । नेपालले आफ्नो घरेलु मैदानमा अवसर पाए पनि उपाधि जित्न भने सकेन । ललितपुरको सातदोबाटोमा रहेको...
-
२०८१ भाद्र १२, बुधबार
USDF फुटसलमा एसएस सदन विजयी
संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजयी माध्यमिक र आधारभूत तहका छात्रहरुबिच अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ भक्तपुरमा सम्पन्न भएको छ । संयुक्त विद्यालय विकास मन्च (ग्क्म्ँ) को आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।...
-
२०८१ भाद्र १२, बुधबार
भारत पुर्याई मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् । पीडितको...
-
२०८१ भाद्र १२, बुधबार
नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मंगलबार सहमति हुन बाँकी पदमा निर्वाचन भएको हो। एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई ‘१० औं महाधिवेशन’को नाम दिएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई...
-
२०८१ भाद्र १२, बुधबार
टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या
अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ । भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा एक्लै बसोबास गर्दै...
-
२०८१ भाद्र १२, बुधबार
“हेर्ने कथा”बाट चर्चित प्रकाश तामाङले छिट्टै नागरिकता पाउने
‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।...
-
२०८१ भाद्र १२, बुधबार
नेपाली चलचित्र क्षेत्रकी ‘आमा’ चैत्यदेवीलाई लालीगुराँस सम्मान
पहिलो नेपाली चलचित्र आमाकी ‘आमा’ चैत्यदेवी सिंह लालीगुराँस सम्मानबाट सम्मानित भएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिंहसँगै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायत तीन दर्जन कलाकर्मी, खेलाडी, उद्यमी र समाजसेवीहरुलाई लालीगुराँस सम्मान...
-
२०८१ भाद्र ११, मंगलबार
सवारी साधनको कुम्भ मेला, नाडा अटो शो सुरू
सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । हरेक वर्ष दसैंअघि आयोजना हुँदै आएको अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ । यो नाडा अटो शोको १६औँ संस्करण हो ।...
-
२०८१ भाद्र ११, मंगलबार
प्रधानमन्त्री ओली तथा सभापति देउवाविरुद्ध नाराबाजी गर्ने पक्राउ
काठमाडौं टुंडिखेलमा सोमबार आयोजना भएको गौरा पर्व कार्यक्रममा नाराबाजी र हुटिङ गरेको आरोपमा सरकारले दुई युवालाई पक्राउ गरेको छ । सो कार्यक्रममा संबोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पुग्नु भएको थियो ।...
-
२०८१ भाद्र ११, मंगलबार
अवैध रुपमा अमेरिका हिँडेका नेपालीहरु ब्राजिलमा अलपत्र
अवैध रुपमा अमेरिका हिंडेका १७६ जना नेपालीहरु ब्राजिलमा अपलत्र परेका छन् । ती अलपत्र परेका नेपाली नागरिकहरु ब्राजिलको साओपालो विमानस्थलमा अलपत्र रुपमा रहेको ब्राजिलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता...
-
२०८१ भाद्र ११, मंगलबार
मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न
मिलाप फाउण्डेशनको आयोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न...




