arin enterprises

विजनेस

  • २०८१ आश्विन २७, आइतबार

    प्रहरी महानिरीक्षक कुँवरबाट दशैंको टिका प्रदान

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैं २०८१ को अवसरमासकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा...

  • २०८१ आश्विन २४, बिहिबार

    हलकङमा बस्दै आएका महर्जनको गीत नेपालमा सार्वजनिकः भिडियाेसहित

    हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ सार्वजनिक भएको छ । आज (बिहिबार) ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । हास्य सम्राटको उपाधी पाएका वरिष्ठ कलाकार...

  • २०८१ आश्विन २४, बिहिबार

    रतन टाटाको निधन

    भारतीय उद्योगपति तथा टाटा समूहका मालिक रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारीमध्येका एक थिए । टाटाको वार्षिक कारोबार एक खर्ब डलरभन्दा बढी छ । टाटाको मृत्युको घोषणा गर्दै...

  • २०८१ आश्विन २४, बिहिबार

    लागू औषधसहित ७ पक्राउ

    सुनसरी प्रहरीले लागु औषध सहित सात जनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित कुमार राइको होटलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी गराउनुभर्यो । नडाहामा...

  • २०८१ आश्विन २४, बिहिबार

    मेलम्चीको पानी उपत्यकाको धारामा

    बाढी र पहिरोका कारण पटक पटक बन्द भएको मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकामा वितरण शुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो । मेलम्ची खानेपानी विकास...

  • २०८१ आश्विन २४, बिहिबार

    फूलपाती भित्र्याइयो

    आश्विन शुक्ल सप्तमीका दिन आज फूलपाती हनुमान ढोका दरवारमा भित्र्र्याइएको छ । शास्त्रीय विधिअनुसार गोरखाबाट ल्याइएको उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष रहेको फूलपाती जमलस्थित जमलेश्वर महादेव मन्दिरमा...

  • २०८१ आश्विन २२, मंगलबार

    नेकपा (एस) १६ वडाको शुभकामना कार्यक्रम सम्पन्न

    नेकपा (एकिकृत समाजवादी) १६ वडा कमिटीको आयोजनामा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कमिटीले गत शनिबार काठमाडौंको नयाँ बजारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका २३ वडाबाट आयोजित...

  • २०८१ आश्विन २२, मंगलबार

    वडाध्यक्ष महर्जनको चार वटा गीत एकैपटक सार्वजनिक

    काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष साथै कलाकार, साहित्यकार न्हुछेँकाजी महर्जनबाट रचित ४ वटा गीतहरुको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ । वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाका गीतहरु ‘मतिनाया सर्गतय्’, ‘गुँया कापिइ हायाच्वंगु’, ‘छंगु मतिना...

  • २०८१ आश्विन २१, सोमबार

    राजेन्द्र सुवालकाे ‘जि ला थौं ससः’ सार्वजनिकः भिडियाेसहित

    गायक राजेन्द्र सुवालको नेपालभाषाको गीत ‘जि ला थौं ससः याकनं हे थ्यंका’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक सुवालको उक्त म्यूजिक भिडियो आज (सोमवार) अडियो नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ईमेज च्यानलमा एक समय चर्चित रहेको...

  • २०८१ आश्विन २१, सोमबार

    ‘कस्तो हो यो माया’ क्यानडाबाट सार्वजनिकः भिडियाेसहित

    क्यानडाबाट नेपाली गीत ‘कस्तो हो यो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएकाे छ । ‘हाउडे’ लगायतका केही नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता इश्वर थापाले उक्त गीतको म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । अभिनेता तथा निर्माता थापाकै युट्युब...

  • २०८१ आश्विन २०, आइतबार

    सत्यनारायणको एकल गायन कार्यक्रम सम्पन्न

    गायक सत्यनारायण मानन्धरको एकल गायन कार्यक्रम ‘सः सत्यनारायणया’ कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालभाषा एकेडमी र विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको संयुक्त आयोजनामा किर्तिपुरस्थित नेपालभाषा एकेडमीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

  • २०८१ आश्विन २०, आइतबार

    मौलिक स्थाननाम सम्वन्धि प्रस्तुति र सुझाव संकलन सम्पन्न

    काठमाडौं महानगर (कामपा) भित्रका स्थानहरुको मौलिक र प्राचीन नामको अध्ययन र अभिलेखीकरण सम्बन्धि कार्यको प्रस्तुतिकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । एकीकृत शहरी विकास केन्द्रको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाबाट संचालन भइरहेको...

  • २०८१ आश्विन १९, शनिबार

    हाइटीमा गोली हानाहान हुँदा ७० को मृत्यु

    अफ्रिकी मुलुक हाइटीमा गोली हानाहान हुँदा कम्तिमा ७० को मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा एक गिरोहको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको पनि...

  • २०८१ आश्विन १९, शनिबार

    चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

    चन्द्रघण्टा देवीको पूजा आराधना गर्दै आज बडादसैंको तेस्रो दिन मनाईंदै छ । घटस्थापनाको दिनदेखि ९ दिनसम्म दुर्गा भवानीका नौं वटा रुपको पूजा गर्ने परम्परा अनुसार आजको दिन चन्द्रघण्टाको पूजा गर्ने प्रचलन रहेको छ । चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको...

  • २०८१ आश्विन १९, शनिबार

    ८ केजी सुनसहित २ भारतीय पक्राउ

    ८ केजी भन्दा बढी सुनसहित २ भारतीय नागरिक पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरुलाई जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका, वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट पक्राउ गरेका हुन् । पक्राउ...

  • २०८१ आश्विन १८, शुक्रबार

    दशैंको दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा गरिंदै

    हिन्दूहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिदैछ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका ९ दिनमा नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी...

Pages