विजनेस
-
२०८१ श्रावण २२, मंगलबार
विहीबारसम्म भारी वर्षाको संकेत, सतर्क रहन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी बिहिबारसम्म भारी वर्षाको उच्च जोखिम रहेकोले सर्तक रहन सचेत गराएको छ । प्राधिकरणले पाँच वटा प्रदेशका ३४ जिल्लामा बाढी पहिरोको उच्च जोखिम रहेकोले आगामी विहीबारसम्म भारी वर्षा र अतिभारी...
-
२०८१ श्रावण २१, सोमबार
आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर भारत पुगिन्
आरक्षण विरोधी आन्दोलन निकै चर्किएपछि अन्ततः प्रधानमन्त्री शेख हसिना राजिनामा दिई नयाँ दिल्ली भागेकी छिन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर...
-
२०८१ श्रावण २१, सोमबार
बंगलादेशमा अनिश्चितकालीन कफ्र्यू यथावत
बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्केपछी अनिश्चितकालील कफ्र्यू जारी राखेको छ । विद्यार्थी र प्रहरीको झडपमा परी अहिलेसम्म ९० भन्दा बढीको ज्यान गइसकेको छ । बंगलादेश सरकारले देशभर इन्टरनेट र सामाजिक सञ्जालमा समेत रोक लगाईदा सञ्चारसेवा समेत...
-
२०८१ श्रावण २१, सोमबार
गुँला पर्व : बौद्ध धर्मावलम्बीहरुको विशेष पर्व
चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म चल्ने गुँला पर्व आजबाट सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने गुँला पर्व धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गरिन्छ । पर्वको अवसरमा विशेषगरी...
-
२०८१ श्रावण २०, आइतबार
आश्माले पहिरिन "मिस नेपाल वर्ल्ड २०२४" को ताज
आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै शनिबार आश्माले "मिस नेपाल वर्ल्ड"को उपाधि जितेकी हुन् । गोदावरीमा आयोजित प्रतिस्पर्धामा करुणा रावत...
-
२०८१ श्रावण २०, आइतबार
सोमबारदेखि गुँला पर्व सुरु
विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व भोलि सोमबारदेखि शुरु हुँदैछ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् रुपमा भोलिदेखि...
-
२०८१ श्रावण २०, आइतबार
जाह्वःला ख्यःमा भोटो जात्रा
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ भोटो जात्रा आज देखाइँदै छ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः जात्राको अन्तिम दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रमुखबाट सर्वसाधारणलाई भोटो...
-
२०८१ श्रावण १९, शनिबार
काभा वुमन्स नेसन्स लिगमा भारतमाथि नेपालको ऐतिहासिक जित
भारतलाई हराउँदै नेपालले काभा वुमन्स नेसन्स लिगमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा ३–२ को सेटमा जित निकालेको हो । निकै रोमाञ्चकपूर्ण खेलमा नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । भारत...
-
२०८१ श्रावण १९, शनिबार
आफ्नो हैसियत अनुसारको काम गर्न पूर्व मेयर शाक्यको आग्रह
काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले आफ्नो हैसियत नबुझी काम गर्दा महानगरको साख खस्कंदै गएको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ काठमाडौंले शनिवार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...
-
२०८१ श्रावण १८, शुक्रबार
गथांमुगः र घण्टाकर्ण एकै होइनन्
श्रावण कृष्ण चतुर्दशीको दिन नेवाः समाजमा गथांमुगः चःर्हे पर्व मनाउने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण पनि भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । गथांमुगः अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको...
-
२०८१ श्रावण १८, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परिषा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा बोर्डले शुक्रबार विहान सार्वजनिक गरेको नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमिततर्फ तीन...
-
२०८१ श्रावण १८, शुक्रबार
“गथांमुग" : भूतप्रेत र पिशाच भगाउने चाड
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने “गथांमुगः" अर्थात् गठेमङ्गल, घण्टाकर्ण चाड आज नेवार समुदायले मनाउँदैछन् । नेपालमण्डलमा “सिनाज्या” अर्थात् धान रोपाईं पश्चात् चाडपर्वहरु शुरु हुने गर्दछ । धान रोपाई पश्चात सबैभन्दा पहिलो आउने पर्व तथा...
-
२०८१ श्रावण १७, बिहिबार
रातो मछिन्द्रनाथको रथ जावलाखेल पुग्यो, आइतबार भोटोजात्रा
वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइएको छ । जात्रामा ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पुर्याइएको...
-
२०८१ श्रावण १७, बिहिबार
काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत
काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९...
-
२०८१ श्रावण १६, बुधबार
हमासका प्रमुख नेता हानिया मारिए
हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका छन् । इजरायलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा उनी मारिएको बीबीसीले जनाइएको छ । हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। हमासले एउटा विज्ञप्ति जारी गर्दै...
-
२०८१ श्रावण १६, बुधबार
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । घटेको मूल्य अनुसार पेट्रोल...





