विजनेस
-
२०८१ श्रावण २८, सोमबार
अन्तर्राष्ट्रिय युवा दिवस : श्रमका लागि युवा विदेशिन बाध्य
आज अन्तर्राष्ट्रिय युवा दिवस । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर...
-
२०८१ श्रावण २८, सोमबार
स्वास्थ्य विमाको रकम ५ लाख बनाउने मन्त्रीको उद्घोष
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने...
-
२०८१ श्रावण २८, सोमबार
पशुपतिमा भक्तजनहरुको घुइँचो
आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथमा पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति...
-
२०८१ श्रावण २७, आइतबार
१६ वडा कलाकार समितिले नेवाः फिल्म ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले यही भाद्र १ गते शनिवार नेपालभाषाको चलचित्र ‘तिबः द सपोर्ट’ प्रदर्शन गर्ने भएको छ । विहान ८ः३० बजे र ११ः३० बजे काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा प्रदर्शन गरिने उक्त चलचित्र रवि साय्मिद्वारा...
-
२०८१ श्रावण २७, आइतबार
विदेश सचिव मिश्री नेपाल भ्रमणमा
भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव...
-
२०८१ श्रावण २६, शनिबार
‘खुस्मा’को टिजर सार्वजनिक
अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण...
-
२०८१ श्रावण २६, शनिबार
डेंगु संक्रमण ह्वात्तै बढ्यो
एक सातामै डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ । डेंगु बढेसंगै देशभर डेंगु सङ्क्रमित संख्या ३ हजार ८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३...
-
२०८१ श्रावण २६, शनिबार
अहिलेसम्म कुनै भ्रष्टाचार गरेको छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आपूmले सार्वजनिक सम्पत्ति हिनामिना नगरेको र गर्दा पनि नगर्ने बताउनुभएको छ । आफूले देशलाई...
-
२०८१ श्रावण २६, शनिबार
अहिलेको विश्वलाई पहिला भन्दा धेरै शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली
थँहितिस्थित श्रीघःमा रहेको धर्मकीर्ति विहारबाट गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षण लिएका उपासक उपासिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षसम्म सञ्चालित उक्त प्रशिक्षणमा उत्तीर्ण भएकाहरुलाई प्रमाणपत्र वितरण...
-
२०८१ श्रावण २५, शुक्रबार
बालिकाको जन्मदर घट्न थाल्यो
नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन आज सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ को कुल...
-
२०८१ श्रावण २५, शुक्रबार
३०औं विश्व आदिवासी दिवस मनाइयो
आज ३०औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज नेपाल आदिवासी जनजाति महासङ्घको...
-
२०८१ श्रावण २५, शुक्रबार
नयाँपाटीको धागो काराखानामा आगालागी
काठमाडौंको नयाँपाटीस्थित सुन्दरीजल भूमिस्थलको एक कारखानामा आगलागी भएको छ। नयाँपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-२...
-
२०८१ श्रावण २५, शुक्रबार
विवाद निरुपण गर्दा मेलमिलापलाई प्राथमिकतामा राख्नुपर्छ: उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय विवाद र निरुपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले...
-
२०८१ श्रावण २५, शुक्रबार
देशभर नाग पञ्चमी मनाईंदै
आज नागपञ्चमी । देशभर घरका ढोकामाथि परम्पराअनुसार नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा तलाउ पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । यसैअवसरमा काठमाडौंको नक्शालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने...
-
२०८१ श्रावण २४, बिहिबार
पाँच नेपालीको अस्तुधातु हस्तान्तरण
युक्रेन तथा रुसबीच भएको युद्धमा मारिएका पाँच नेपाली नागरिकको अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । उनीहरुको अस्तुधातु रुसमै दाहसंस्कार गरी हस्तान्तरण गरिएको हो । मृत्यु हुनेहरु देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश...
-
२०८१ श्रावण २४, बिहिबार
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका शवहरुको आज पोस्टमार्टम गरिने
बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्याधिक जलेकोले डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्ने बताइएको छ...





