arin enterprises

विजनेस

  • २०८१ श्रावण १६, बुधबार

    विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । उहाँले आज बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत...

  • २०८१ श्रावण १६, बुधबार

    अविरल वर्षाले काठमाडौंका विभिन्न स्थान डुबानमा

    गएराती परेको अविरल वर्षासँगै आएको बाढीका कारण देशभरको जनजीवन असर पारेको छ । हिजो राती परेको अविरल वर्षाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्र डुबानमा परेका छन् । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी...

  • २०८१ श्रावण १५, मंगलबार

    भारतको केरला राज्यमा भीषण पहिरा, ६३ को मृत्यु

    दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । पहिरोमा दर्जनौँ मानिस फसेको बीबीसीले जनाएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। पहिरोमा परेकाहरूको खोज तथा उद्धार अभियान...

  • २०८१ श्रावण १५, मंगलबार

    साउन १५, खीर दिवस मनाईंदै

    आज साउन १५, भाषा, संस्कृति, चाडवाडले भरिएको देश नेपालमा हरेक चाडबाडमा विभिन्न प्रकार खानेकुरा खाने प्रचलन रहेको छ । नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । यो दिन प्राय सबै...

  • २०८१ श्रावण १४, सोमबार

    आज विश्व बाघ दिवस

    आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो। पाटे बाघ संरक्षणको महत्वबारे...

  • २०८१ श्रावण १४, सोमबार

    पोखराको बस दुर्घटनामा आमा छोराको मृत्यु, २८ विद्यार्थी घाइते

    पोखराको मट्टिखान नजिकै बिद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको पनि मृत्यु भएको छ । यसअघि सोही विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको प्रहरीले जनाएको छ...

  • २०८१ श्रावण १४, सोमबार

    टीआरसी विधयेक सहमति नजिक

    संक्रमणकालीन न्याय सम्बन्धि संयन्त्रको बैठक आगामी बिहीबार फेरि बस्ने गरी सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन,...

  • २०८१ श्रावण १४, सोमबार

    भारतीय टोली फिर्ता, हराएको चुम्बक भेटियो

    त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस खोज्न भारतबाट आएका आइतबार विदाई भएका छन् । एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले हिजो नै भारत फर्केको हो । नेपाली र भारतीय गोताखोर...

  • २०८१ श्रावण १४, सोमबार

    काठमाडौंमा हैजाको त्रास

    काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका  प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले  कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो । ती तिनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

  • २०८१ श्रावण १३, आइतबार

    श्रीलंकाले भारतलाई हराउँदै जित्यो महिला एसिया कप

    महिला एसिया कप टी–२० आयोजक श्रीलंकाले बलियो प्रतिद्वन्द्वी भारलाई हराउँदै उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो। जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८.४ ओभरमा दुई...

  • २०८१ श्रावण १३, आइतबार

    खड्गी बनिन् बागमती प्रदेशको सामाजिक विकास मन्त्री

    बागमति प्रदेशका प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएकी छिन । हिजो बागमती प्रदेशको मन्त्रिपरिषद् बिस्तारमा उनी सामाजिक सुरक्षा मन्त्री बन्नु भएको हो । यस्तै मुख्यमन्त्री बहादुरसिँह लामाको सिफारिसमा प्रदेश प्रमुख...

  • २०८१ श्रावण १३, आइतबार

    चुम्बक हराएपछि चुम्बक र बसको खोजी

    चितवनको सिमतालमा बेपत्ता भएको दुईवटा वसको खोजीमा प्रयोग गरेको १९ किलोको चुम्बक त्रिशुली नदीमा हराएको छ । भारतबाट बस खोज्नका लागि ल्याइएको उक्त चुम्बक त्रिशुल नदीमै हराएपछि खोजी कार्यमा प्रभाव परेको छ । नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास...

  • २०८१ श्रावण १२, शनिबार

    वरिष्ठ निर्देशक जोशीको सम्मान कार्यक्रम सम्पन्न

    वरिष्ठ निर्देशक, कलाकार साथै रचनाकार पवन जोशीको सम्मान कार्यक्रम सम्पन्न भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पवन जोशी सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो । नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सय वटा गीत रेकर्डिङ भएको...

  • २०८१ श्रावण १२, शनिबार

    विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल

    प्रत्येक वर्ष अगस्ट ९ तारीखको दिनमा मनाउँदै आएको विश्व आदिबासी दिवस यस वर्ष भव्य रुपमा मनाउन विभिन्न जातीय संघसंस्थाहरूसँग छलफल भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगस्ट ९ का दिन विश्व आदिवासी दिवसको ३०औं संस्करण मनाउने सन्दर्भमा...

  • २०८१ श्रावण १२, शनिबार

    सौर्य एयरलान्समा मृत्यु भएका ११ जनाको शव परिवारले बुझे

    गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ११ जनाको शव परिवारले बुझेका छन् । दुर्घटनामा परी १८ जनाको मृत्यु भएकोमा मध्ये त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा परी मृत्यु भएका...

  • २०८१ श्रावण ११, शुक्रबार

    सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निवेदन

    नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको मुद्दाबाट उन्मुक्ति पाउने भएका छन् । पीडित ‘गौशाला २६’ले पाटन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै महान्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयमा निवेदन...

Pages

SKIP THIS tihar2082