arin enterprises

विजनेस

  • २०८१ भाद्र २९, शनिबार

    पट्कोमा नित्यनाथको मन्दिर पुनर्निर्माण सम्पन्न

    पाटनको पट्को टोलस्थित नासः चोकमा विराजमान नासःद्यः (नित्यनाथ) को मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण भएसँगै धार्मिक विधिविधान अनुसार पूजा, हवन गरी मन्दिरमा नित्यनाथको मूर्ति स्थापना पनि गरिएको छ । गत बिहिवार नासः चोकमा हवन...

  • २०८१ भाद्र २९, शनिबार

    ‘झीगु सः’ को २०० एपिसोड पूरा

    बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नेपालभाषाको साथमा नेवाः संस्कृति, सभ्यताको संरक्षणमा नेवाः संचार क्षेत्रको भूमिकाको प्रशंसा गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायात मन्त्री...

  • २०८१ भाद्र २९, शनिबार

    ‘अयलाः अयलाः’ को म्यूजिक भिडियो सार्वजनिक भिडियाेसहित

    गोपाल कृष्ण महर्जनबाट गाइएको नेपालभाषाको गीत ‘अयलाः अयलाः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज (शनिबार) काठमाडौं सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमामा उक्त म्यूजिक भिडियो प्रिमियर गरिएको हो । म्यूजिक भिडियो प्रिमियरको दौरान...

  • २०८१ भाद्र २८, शुक्रबार

    पल शाह अभिनित नेपालभाषाको म्यूजिक भिडियो सार्वजनिक हुँदै

    चर्चित अभिनेता पल शाह अभिनित नेपालभाषाको म्यूजिक भिडियो भोलि शनिवार सार्वजनिक हुँदैछ । अभिनेता शाह र सृष्टि महर्जन अभिनित गायक गोपाल कृष्ण महर्जनको गीत ‘अयलाः अयलाः’ भोलि शनिबार सार्वजनिक हुन लागेको हो । भोलि शनिबार काठमाडौंको सुन्धारामा सिटिसि मलमा...

  • २०८१ भाद्र २८, शुक्रबार

    कास्य पदक विजेता पलेसालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

    पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एक कार्यक्रम बीच कास्यपदक विजेता पलेसासहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेको हो । सो अवसरमा प्रधानमन्त्री केपी...

  • २०८१ भाद्र २८, शुक्रबार

    जलन पीडितहरुले पनि एक लाख दिने मन्त्री पौडेलेको उद्घोष

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शुक्रबार वीर अस्पतालमा स्थापना गरिएको डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उहाँले जलन उपचारका लागि तत्काल लागू हुने गरी...

  • २०८१ भाद्र २८, शुक्रबार

    पाटनमा दशमहाविद्या पूजा सम्पन्न

    पाटनमा दशमहाविद्या पूजा सम्पन्न भएको छ । हरेक वर्ष कायाष्टमीको दिन गरिने दशमहाविद्या पूजा यस वर्ष गत बुधबार सम्पन्न भएको हो । यस वर्ष पूजाको पालो ‘छिन्नमस्ता’ देवीको परेको थियो । पालो परेकै देवीको स्थान वा मन्दिरमा पूजा गर्ने परम्परा अनुसार पाटन...

  • २०८१ भाद्र २७, बिहिबार

    संयुक्त राष्ट्रसंघको महासभा सुरु

    संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलेलाई हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व...

  • २०८१ भाद्र २७, बिहिबार

    यःसीं नगर प्रवेश गराइयो

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रका रौनक शुरु भएको छ । बुधबार नालाबाट ल्याइएको लिङ्गो (यःसीं) भोटाहिटीबाट हनुमानढोकामा प्रवेश गराइएसँगै इन्द्रजात्राको रौनक शुरु भएको छ । हनुमानढोकास्थित कालभैरव नजिक इन्द्रध्वजोत्थान गरी...

  • २०८१ भाद्र २७, बिहिबार

    दशैंका लागि हवाई टिकट बुकिङ हुन थाल्यो

    नेपालीहरुको ठूलो चाड दसैँ नजिकीदै गर्दा यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेको छ । उसो त हवाई कम्पनीहरुले दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ गरिंदैन तर यात्रुहरु नै पछि अभाव हुने टिकट महंगो हुने डरले दशैं आउन एक महिना छँदै बुकिङ गर्न थालेका हुन् ।...

  • २०८१ भाद्र २७, बिहिबार

    सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा

    सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग...

  • २०८१ भाद्र २७, बिहिबार

    सुपथ मूल्यका पसलहरु असोज ७ गतेदेखि संचालनमा

    सरकारले दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग...

  • २०८१ भाद्र २६, बुधबार

    उपसभामुखविरुद्ध महाभियोग लगाउने कांग्रेसको तयारी

    सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख विरुद्ध महाभियोग लगाउने तयारीमा रहेको छ । उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो...

  • २०८१ भाद्र २६, बुधबार

    तीन दिन भारी वर्षाको सम्भावना

    भोलि विहीबार साँझदेखि शनिबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि...

  • २०८१ भाद्र २५, मंगलबार

    संस्कृति पुस्तान्तरणको लागि बाल दिवस मेला

    ‘हामी फाडर्ज डे, मडर्ज डे धुमधामका साथ मनाउँछौं, त्यहि फाडर्ज डे मडर्ज डेलाई उत्सवको रुप दिने बालबालिकाको बाल दिवस मनाउँछौं त ?’ जाउलाखेलस्थित लभ्ली होम प्रिस्कूलकी संस्थापक माहेश्वरी अमात्यले प्रश्न गरिन् । ‘बालबालिकाको बाल्यकाललाई उत्सवमय बनाउन...

  • २०८१ भाद्र २४, सोमबार

    प्रधान सेनापतिमा महारथी अशोकराज सिग्देल नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले अशोकराज सिग्देलाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको...

Pages

SKIP THIS tihar2082