विजनेस
-
२०८१ भाद्र २४, सोमबार
सर्वाेच्चको फैसलामाथि पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ...
-
२०८१ भाद्र २३, आइतबार
‘छंगु ल्यू ल्यू वयाः’ सार्वजनिकः भिडियाेसहित
अमर चित्रकार र सरीता महर्जनबाट स्वरबद्ध नेपालभाषाको गीत ‘छंगु ल्यू ल्यू वयाः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिवार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा काठमाडौं सम्पन्न एक कार्यक्रममा उक्त म्यूजिक भिडियोको प्रिमियर गरिएको हो ।...
-
२०८१ भाद्र २३, आइतबार
यु.एस ओपन टेनिस महिलातर्फको उपाधि बेलारुसकी साबालेन्कालाई
जेसिका पेगुलालाई हराउँदै यस वर्षको यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी अरिना साबालेन्काले जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताको फाइनल खेलमा साबालेन्काले २–० को सोझो सेटमा हराउँदै करियरमा पहिलो पटक यु.एस ओपन जितेकी हुन् ।...
-
२०८१ भाद्र २३, आइतबार
अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
आज अन्तराष्ट्रिय साक्षरता दिवस । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित सुरु भएको साक्षरता दिवसको अवसरमा आज विश्वभर विविध कार्यक्रम आयोजना हुँदैछन् । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको...
-
२०८१ भाद्र २३, आइतबार
सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाईंदै
आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट...
-
२०८१ भाद्र २३, आइतबार
पर्यटन बोर्डको कार्यकारी प्रमुखमा जोशी
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको गत भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम बोर्डको कार्यकारी प्रमुखको पदमा दीपकराज जोशीलाई नियुक्ति...
-
२०८१ भाद्र २२, शनिबार
सामूहिक गणेश पूजा सम्पन्न
गणेश चर्तुर्थीको अवसरमा काठमाडौंको कोहिटीस्थित श्री नीलबाराही गुथी खलःले सामुहिक गणेश पूजा सम्पन्न गरेको छ । गणेश पूजा श्री नीलबाराही मिसाः पुचःको संयोजनमा भएको हो । सामूहिक गणेश पूजामा ३३ जना ससाना बालकहरुलाई पूजा गरिएको थियो । पूर्व मेयर...
-
२०८१ भाद्र २२, शनिबार
चथाः पर्व र गणेश चर्तुर्थी मनाईंदै
नेवार समुदायले आजको दिन चथाः पर्व रुपमा मनाईंदैछ । सानो दशैंको रुपमा पनि मनाइने यस पर्वमा चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर मनाइन्छ । आज चन्द्रमा हे¥यो भने चोर दोष लाग्छ भन्ने जनविश्वास रहेको छ । आज बेलुकी टोलटोलमा कुकुर भुकेपछि कौसीको एक...
-
२०८१ भाद्र २१, शुक्रबार
स्वास्थ्य विमाको सुविधा अब निजी अस्पतालबाट पनि
स्वास्थ्य विमाको सुविधा निजी अस्पतालहरुबाट पनि उपलब्ध गराउन तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले बताएको छ । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसमा गरिएको कार्यक्रममा मन्त्री पौडेलले...
-
२०८१ भाद्र २१, शुक्रबार
एउटै नम्बरका चार वटा चोरीका मोटरसाइकल बरामद
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै नम्बरका पाँचवटा मोटरसाइकल फेला पारेको छ । काठमाडौँ महानगरपालिका– ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि उक्त कुरा सार्वजनिक भएको हो ।...
-
२०८१ भाद्र २१, शुक्रबार
रोनाल्डोको ९ सय गोलको कीर्तिमानी
पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो सिनियर फुटबल करियरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युएफा नेशनललिग फुटबलअन्तर्गत गएराति भएको क्रोएसियाविरुद्धको खेलम रोनाल्डोले यो किर्तीमान राखेका हुन् । उक्त खेल पोर्चुगलले २–१ ले जितेको...
-
२०८१ भाद्र २१, शुक्रबार
टिकटक पूर्णरुपमा खुला
सरकारले सामाजिक सञ्जाल टिकटक औपचारिक रुपमा खुला गरेको छ । सरकारले इन्टरनेट प्रदायक कम्पनीहरुलाई टिकटक खुल्ला गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन...
-
२०८१ भाद्र २१, शुक्रबार
चित्तपोल जंगलबाट यःसिं विधिपूर्वक ल्याइँदै
काठमाडौंको उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राको लागि भक्तपुरबाट यःसिं ल्याइँदैछ । यःसिंलाई काठमाडौंको हनुमानढोका दरबार अगाडि ठ्डयाएपछि औपचारिक रुपमा ईन्द्रजात्रा सुरु हुन्छ । यःसिंलाई लिङ्गो वा ईन्द्रध्वज पनि भनिन्छ । भक्तपुरको चित्तपोलको जङ्गलबाट...
-
२०८१ भाद्र २१, शुक्रबार
हिन्दू नारीहरुको महान पर्व तीज मनाईंदै
आज हरितालिका तीज पर्व । हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय...
-
२०८१ भाद्र २०, बिहिबार
४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस
संविधान दिवसमा रिहा हुनेगरी ४९२ जना कैदीबन्दीको कैद कट्टा गर्न सिफारिस गरिएको छ । विभिन्न कसुरमा कैदमा रहेका कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने...
-
२०८१ भाद्र २०, बिहिबार
‘राजमति कुमति’काे नेपाली भर्सन सार्वजनिक
‘राजमति कुमति, जिके वःसा पिरति’ नेपालभाषाको यो लोकगीत नसुन्ने शायदै कोही नेपाली होला । नेवाः समुदायमा मात्र होइन, सयौं वर्ष पुरानो यो गीत आजको दिनसम्म पनि गैर नेवाः समुदायको साथै विदेशमा समेत चर्चित छ । तर, यो गीत सुन्ने कैयनलाई यहि गीतसँग सम्वन्धित...




