कला-साहित्य
-
२०८० बैशाख १७, आइतबार
बेन्जिमाको ह्याट्रिकसँगै रियल विजयी
स्पेनिस ला लिगामा बेन्जिमाको ह्याट्रिकसँगै रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो । रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले तिन गोल गरे । खेलको...
-
२०८० बैशाख १७, आइतबार
बार्सिलोनाको सान्दार जित
स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले हराएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै...
-
२०८० बैशाख १७, आइतबार
महानगरले विद्यालयहरुको नाममा एकरुपता ल्याउने
काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयले जस्तो पायो त्यस्तो विद्यालयको नाम राख्न नपाउने नियम ल्याएको छ । महानगरले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन यस्तो नियम ल्याउन लागेको हो । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४...
-
२०८० बैशाख १६, शनिबार
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
वर्षाका कारण खेल रद्द भएपछि नेपाल समुह विजेता भई एससी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भभएपछि नेपाल फाइनलमा पुगेको हो । अब नेपालले फाइनलमा युएईसँग भिड्ने छ । युएईले डीएलएस...
-
२०८० बैशाख १६, शनिबार
म्यानचेस्टर युनाईटेड खरिद गर्न दुई कम्पनीको बोलपत्र
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतार र बेलायतबाट बोलपत्र पेश भएको छ । कतार सबैभन्दा ठूलो बैंक मध्ये एकका अध्यक्ष शेख जसिम बिन हमाद अल थानी र इनेओसले युनाईटेडले बोलपत्र पेश गरेका हुन् । कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन...
-
२०८० बैशाख १५, शुक्रबार
रातो मच्छिन्द्रनाथको रथ सुन्धारा पुग्यो
रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्राको क्रममा रथ आज सुन्धारा (नुगः)सम्म पुर्याएको छ । शुक्रबार रथलाई महापालवाट तानेर सम्म पुर्याएको हो । बिहिबार गाबहालबाट रथ तानेर मंगलबजार पुर्याउनपर्ने रथ धेरै ढल्किएको हुँदा महापालमै उड्कियो थियो । आज रथमा...
-
२०८० बैशाख १५, शुक्रबार
नयाँ आविष्कारमा सरकारी बेवास्ताविरुद्ध पुनको आन्दोलन
नेपालमा कुनै नयाँ आविष्कार गर्दा त्यसको दर्ता प्रक्रिया समेत नहुने अवस्था छ । नेपालमै केही गरौं भन्ने भावनाले केही आविष्कारत, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ । उहाँले...
-
२०८० बैशाख १५, शुक्रबार
पूर्व कुमारीको जीवनयात्रासम्बन्धी फोटो प्रर्दशनी
वि.सं. २०६७ देखि २०७१ सालसम्म पाटनमा कुमारी भएकी समिता बज्राचार्यको जीवनयात्रा दर्शाउने फोटो प्रर्दशनी भएको छ । पाटन संग्रहालयमा पाटनकी पूर्वकुमारी (जीवित देवी) बज्रचार्यको फोटो प्रदर्शनी जारी छ । जीवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको...
-
२०८० बैशाख १५, शुक्रबार
युद्धविराम भएपनि सुडानमा संघर्ष जारी
सुडानमा युद्धविराम भएको संघर्ष भने जारी रहेको छ । सुडानमा युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष नरोकिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । गत सोमबार मध्यरात देखि सुडानमा तीन दिने युद्धविराम लागु भएको थियो । युद्धरत् सरकारी...
-
२०८० बैशाख १५, शुक्रबार
अग्रता जोगाउन नसक्दा म्यानयु बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाड्न पुगे । टोटनहम...
-
२०८० बैशाख १४, बिहिबार
शताब्दि पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाईँदै
वाङ्गमय शताब्दि पुरुष संस्कृतिविद् स्व. डा. सत्यमोहन जोशीको १०४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गर्दै साताभरी मनाइने भएको छ । नेपालको वाङ्गमय क्षेत्रमा अतुलनीय योगदान दिएका शताब्दि पुरुष जोशीले नै स्थापना गरेको लोक साहित्य परिषदले उनको जन्मजयन्ती...
-
२०८० बैशाख १४, बिहिबार
विभिन्न स्थानबाट अवैध सामानहरु नियन्त्रणमा
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य...
-
२०८० बैशाख १४, बिहिबार
“यात्री” ले पाउने भयो मान्यता
नेपालमा निर्मित सवारी साधनहरु अब दर्ता हुने भएको छ । केही समय अगाडि नेपालमा निर्मित मोटरसाइकल यात्रीले दर्ता समेत गर्न नपाएपछि कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आएपछि उक्त विवाद उत्कर्षमा पुगेको थियो । दर्ता नै नपाएको सवारी साधन सडकमा गुडाउँदा...
-
२०८० बैशाख १४, बिहिबार
काठमाडौं महानगरपालिकालाई वस्ती हटाउन बाटो खुल्यो
काठमाडौं महानगरपालिकालाई नदी किनाराका वस्ती हटाउन बाटो खुल्ला भएको छ । आज पाटन उच्च अदालतले फैसला गर्दै काठमाडौंका नदी किनारका अवैध बस्ती हटाउन बाटो खुला गरिदिएको हो । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्वासी वस्ती हटाउन खोजेको भन्दै...
-
२०८० बैशाख १४, बिहिबार
कतारलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार दिउसो कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह विजेता बनेको हो । यो जितसँगै नेपालले ४ खेलबाट ७ अंक...
-
२०८० बैशाख १४, बिहिबार
अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियारको सम्झौता
संयुक्त राष्ट्र अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता भएको छ । अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो । बुधबार वासिङ्टनमा आयोजित संयुक्त पत्रकार...