कला-साहित्य
-
२०७९ मङ्सिर २०, मंगलबार
ब्राजिल र क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश
विश्वकप अन्तर्गत हिजो भएको नकआउटचरणका खेलहरु अहिले जारी छ । हिजो राती नेपाली समय अनुसार ८ः४५ मा भएको जापान र क्रोएसियाको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको...
-
२०७९ मङ्सिर १९, सोमबार
फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश
राउण्ड अफ १६ अन्तर्गत हिजो राति भएको खेलमा फ्रान्स र इंग्ल्याण्ड बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राती भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइलनमा पुगेको छ । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन,...
-
२०७९ मङ्सिर १८, आइतबार
बास्कोटाको घरमा शंकास्पद वस्तु
पूर्व संचारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय बनाएको छ । आज विहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।...
-
२०७९ मङ्सिर १८, आइतबार
स्याङ्जा २ मा गुरुङ तथा बाजुराबाट पाण्डे विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम कूल १६५ निर्वाचन क्षेत्रमध्ये अब दोलखाको १ को मात्र नतिजा आउन बाँकी रहेको छ । आज विहान सार्वजनिक भएको नतिजा अनुसार स्याङ्जामा नेपाली कांग्रेसका धनराज गुरुङले बाजी मारेको छ भने बाजुरामा पनि कांग्रेसका...
-
२०७९ मङ्सिर १८, आइतबार
अर्जेन्टिना र नेदरल्याण्ड्स क्वाटरफाइनल प्रवेश
फिफा विश्वकपमा हिजोदेखि नकआउट चरण सुरु भएको छ । नकआउट चरणको प्रारम्भमा भएका दुई खेलबाट अर्जेन्टिना र नेदरल्याण्ड्स फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना...
-
२०७९ मङ्सिर १६, शुक्रबार
खल्ती र महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसनको लागि साझेदारी
"खल्ती"ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँंग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर...
-
२०७९ मङ्सिर १६, शुक्रबार
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजु कुमार...
-
२०७९ मङ्सिर १६, शुक्रबार
१९औं ज्यापू दिवस भव्यरुपमा मनाइने
हरेक वर्ष भैंm यस वर्ष पनि नजिकिंदो १९औं ज्यापू दिवस भव्यरुपमा मनाउन व्यापक तयारी भइरहेको छ । यसवर्ष ज्यापू दिवस काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलको संयोजनमा हुन लागेको छ । १९औं ज्यापु दिवस भव्यरुपमा मनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको...
-
२०७९ मङ्सिर १६, शुक्रबार
सुकुम्बासी हटाउने कार्यमा भूमि आयोगको अड्को
अनधिकृत रुपमा वर्षाैंदेखि अड्डा जमाएर बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुलाई राष्ट्रिय भूमि आयोगले नहटाउन सार्वजनिक सूचना नै जारी गरेको छ । गत हप्ता अनधिकृत रुपमा नदी किनार अतिक्रमण गरी बसेका सुकुम्बासीहरुलाई काठमाडौं महानगरपालिका हटाउने प्रयास...
-
२०७९ मङ्सिर १६, शुक्रबार
आज समुह जी र एच का अन्तिम चार खेल हुने
विश्वकप फुटबलमा समुह चरणका खेलहरु आज सकिंदैछन् । समुह जी र एच का अन्तिम चार खेल आज भएपछि प्रतियोगिताबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछ । आज बेलुकी पौने ९ बजे हुने खेलहरुमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल...
-
२०७९ मङ्सिर १६, शुक्रबार
उपाधि दावेदारहरुकै हार
यस वर्षको विश्वकप उपाधि दावेदारहरु जर्मनी र बेल्जियम विश्वकप फुटबलको समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै विश्वकप विजेता स्पेनले पनि हिजो जापानसँग हार व्यहोर्नुपरेको छ । तर स्पेन भने अंकको आधारमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । हिजो भएको समूह...
-
२०७९ मङ्सिर १५, बिहिबार
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का अन्तिम ४ खेलहरु हुने
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का दुई दुई खेलहरु हुँदैछ । वेलुकी पौने ९ बजे हुने खेलहरुमा क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जीयम भिड्नेछन् । समुह एफमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको...
-
२०७९ मङ्सिर १५, बिहिबार
अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया विश्वकप फुटबलको नक आउट चरणमा उक्लिएयो
गएराति भएको समुह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यही समुहको अर्को खेलमा मेक्सिकोले साउदी अरबियालाई २–१ ले पराजित ग¥यो । समुहका सबै खेल सकिंदा ६ अंकसहित...
-
२०७९ मङ्सिर १४, बुधबार
मेयर बालेनको पूर्वप्रधानमन्त्री ओलीलाई जवाफ
एमाले अध्यक्ष ओलीले हिजो पार्टी मूख्यालयमा आयोजित कार्यक्रममा थापाथलीका सुकम्सबासीमाथि बल प्रयोग गरेर महानगरपालिका र सरकारले ताण्डव मच्चाएको टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिंदै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्पmत्...
-
२०७९ मङ्सिर १४, बुधबार
उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्का चौथो पटक निर्वाचित
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब सुनसरी ४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना सुरु हुन सकेको छैन । प्राप्त पछिल्लो मतपरिणाम अनुसार उदयुपुर क्षेत्र नं १ मा...
-
२०७९ मङ्सिर १३, मंगलबार
सुकुम्वासीहरुको महानगरपालिका अगाडी बिरोध प्रदर्शन
काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन...