arin enterprises

कला-साहित्य

  • २०७९ पौष २५, सोमबार

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाइएको जनाएको छ । नयाँ मूल्यअनुसार अब...

  • २०७९ पौष २५, सोमबार

    मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक

    शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएको छ । मर्जरपछि आजबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । एकीकृत कारोबारका लागि प्रणाली स्वाप गर्नका लागि शनिबार र आईतबार कारोबार बन्द गरिएको थियो । बीओकेसंगको मर्जरसंगै...

  • २०७९ पौष २५, सोमबार

    संघीय संसदको पहिलो बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज दिउँसो १ बजे संघीय संसद बानेश्वरमा बस्दैछ । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेका लागि संसदको...

  • २०७९ पौष २४, आइतबार

    अमेरिकी सभामुखमा केभिन चयन

    अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएका छन् । १४ औं पटकको मतदानमा हार बेहोरेका म्याककार्थी १५ औं पटकमा निर्वाचित भएका हुन् । सभामुख चयनका लागि खसेको ४२८ भोट मध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक...

  • २०७९ पौष २४, आइतबार

    तन्त्रविद्हरुको सम्मानको साथै ‘नेपालमा तन्त्र’ पुस्तक विमोचन

    नेपाली तन्त्रको अध्ययन, अनुसन्धान एवम् विकासमा योगदान पुर्‍याउने अध्येता, साधकहरुलाई तन्त्र चर्चा परिवारले सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विभिन्न किसिमले तन्त्रको विकास र प्रचार प्रसारमा योगदान पुर्‍याउने चार जनालाई...

  • २०७९ पौष २४, आइतबार

    नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशनबाट १९ सदस्यीय कार्यसमितिसहित अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ चयन

    नेवाः पत्रकार राष्ट्रिय दबूको चौथौं महाधिवेशन सम्पन्न भएको छ । नृपेन्द्रलाल श्रेष्ठ नेतृत्वको १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै हिजो ललितपुरको ज्वागलमा सम्पन्न भएको छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्षहरु रचना श्रेष्ठ, संदिप...

  • २०७९ पौष २४, आइतबार

    न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइयो

    सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय...

  • २०७९ पौष २३, शनिबार

    नेपालभाषाको गीतसंगीतमा चम्किंदै गायक सज्जु मानन्धर

    गणेशदेवी फाउण्डेशनको प्रस्तुतीमा गायक सज्जु मानन्धरको एकल स्वरमा नेपाल भाषाको एकल एल्बम “छन्त नापलाय् सातकि” एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गायक सज्जु मानन्धरको एकल स्वरमा रहेको उक्त...

  • २०७९ पौष २२, शुक्रबार

    चाँगु नारायणको कलश यात्रा सम्पन्न

    चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ । हरेक पौष शुक्ल पूर्णिमाको दिनमा चाँगुनारायणको कलशलाई हनुमानढोका ल्याउने परम्परा अनुसार आज कलश यात्रा गरिएको हो । यस वर्षको कलश यात्रामा चाँगुनारायण पूजारी आभास धरानन्द राजोपाध्यायले कलश बोकेका थिए ।...

  • २०७९ पौष २२, शुक्रबार

    साँखुमा माधव नारायण व्रत सुरु

    काठमाडौंको उत्तर पूर्वी कुनामा रहेको साँखुमा आजबाट माधव नारायण व्रत आरम्भ भएको छ । ऐतिहासिक नगरी साँखुको धार्मिक महत्व बोकेको शालीनदीमा माधव नारायण व्रत सुरु गरिएको हो । यस वर्ष व्रत बस्ने व्रतालुको संख्या जम्मा २१५ रहेको श्री माधव नारायण स्वस्थानी...

  • २०७९ पौष २२, शुक्रबार

    माहारेजको निर्णायक गोलले सिटी विजयी

    इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले...

  • २०७९ पौष २२, शुक्रबार

    पाल्पा बस दुर्घटनामा मृत्यु हुने ६ जनै एकै गाउँका

    गएराती पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको राती साढे १० बजेतिर दूर्घटना भएको थियो । दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६...

  • २०७९ पौष २२, शुक्रबार

    श्री स्वस्थानी व्रत कथा आजबाट आरम्भ

    हिन्दु धर्मावलम्बीहरुले आजबाट श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् । आजदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर...

  • २०७९ पौष २२, शुक्रबार

    स्व. गणेशदेवी मानन्धरको स्मृतिमा काराओके सांगीतिक कार्यक्रम

    स्व.गणेशदेवी मानन्धरको स्मृतिमा कालिमाटीको एफ टेन पार्टी भेन्यूमा काराओके सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली तथा हिन्दी गीतमा नव प्रतिभा तथा चर्चित गायक गायिकहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्व. गणेशदेवी मानन्धरको २...

  • २०७९ पौष २१, बिहिबार

    पाँचौ सम्झना कप हुने

    ललितपुर टेबल टेनिस क्लबले सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको पाँचां संस्करणको आयोजना गर्ने भएको छ । आउँदो माघ १७ गतेदेखि लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ । आज क्लबले काठमाडौंमा पत्रकार...

  • २०७९ पौष २१, बिहिबार

    माधव नारायण व्रतलाई अन्य नाम नदिन मूल पूजारीको आग्रह (भिडियो सहित)

    साँखुको ऐतिहासिक माधव नारायण व्रतका मूल पूजारी सुदन राजोपाध्यायले यस व्रतलाई स्वस्थानी व्रत भन्न नहुने बताएका छन् । माधव नारायण व्रतको पूर्व सन्ध्यामा समाचारडेस्कसँग कुरा गर्दै मूल पूजारी राजोपाध्यायले यस व्रतको नाम माधव नारायण व्रत नै रहेको भन्दै...

Pages