arin enterprises

कला-साहित्य

  • २०७९ मङ्सिर ६, मंगलबार

    पाँचौ विश्वकप खेल्दै मेस्सी , पूरा होला त विश्वकप जित्ने सपना ??

    चर्चित अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी यसपाली कतारमा पाँचौ विश्वकप खेल्दैछन् । कतारमा जारी विश्वकपमा आज मेस्सी साउदी अरेबियाविरुद्धको खेलमा मैदानमा उत्रिएका छन् । आफ्नो पाँचौ विश्वकपको क्रममा मेस्सीको आज पहिलो खेल हो भने आजकै खेलमा उनले गोलको खाता...

  • २०७९ मङ्सिर ६, मंगलबार

    चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को मनोनयन सार्वजनिक (सूचिसहित)

    चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोयनन सार्वजनिक भएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्ध्दन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा ३४ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक...

  • २०७९ मङ्सिर ६, मंगलबार

    कतारमा विश्वकपमा आज चार खेल हुँदै

    कतारमा विश्वकप २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । मंगलबार कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को दुई दुई खेलहरु हुनेछन् ।  आज पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।...

  • २०७९ मङ्सिर ६, मंगलबार

    काठमाडौं ८ (क) बाट शैलेन्द्र विजयी

    प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५ हजार ४६२ मत प्राप्त गर्दै बज्राचार्य वागमती प्रदेश सभासद बन्न सफल भएका हुन् । नेकपा एमालेका उम्मेदवार राजेश शाक्यलाई एक हजार...

  • २०७९ मङ्सिर ६, मंगलबार

    काठमाडौं ४ बाट गगन विजयी

    काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । ७ हजार ४४६ को भारी मतान्तरले थापा विजयी भएका हुन् । थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार...

  • २०७९ मङ्सिर ६, मंगलबार

    काठमाडौं १ मा काँग्रेसका सिंह विजयी

    प्रतिनिधि सभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । जम्मा ७ हजार १४३ मत ल्याउँदै सिंह विजयी भएका हुन् । सिंह जम्मा १२५ मतको झिनो अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय...

  • २०७९ मङ्सिर ६, मंगलबार

    काठमाडौं ८ (क) मा लौरो अगाडी

    आम निर्वाचनको मतगणनाको क्रममा प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले अग्रता लिइरहेका छन् । सोमबार राति ११ः४४ बजेसम्मको मतगणना अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्य तीन हजार १०६ मतसहित अगाडी...

  • २०७९ मङ्सिर ५, सोमबार

    लतिलपुर २ बाट एमालेका महर्जन विजयी

    प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रेम महर्जन निर्वाचित भएका छन् । जम्मा १९ हजार ८३४ मत प्राप्त गर्दै एमालेका महर्जन काठमाडौं उपत्यकाबाट विजयी पहिलो उम्मदेवारसमेत बन्न सफल भएका छन् । यो काठमाडौं उपत्यका भित्रको...

  • २०७९ मङ्सिर ५, सोमबार

    इन्डोनेसियाका जाभा टापुमा शक्तिशाली भुकम्प, ५६ को मृत्यु

    इन्डोसियाको मुख्य टापु जाभामा शक्तिशाली भुकम्प गएको छ । भुकम्पमा परी ५६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको स्थानीइ अधिकारीहरुले बताएका छन् । ५.८ म्याग्निच्युडको भुकम्पले पश्चिम जाभाको सियानजुर सहर आसपास १० किलोमिटरसम्म धक्का महसुस गरिएको थियो...

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं–८ मा लौरोले लियाे अग्रता

    आइतबार सम्पन्न आम निर्वाचनमा क्षेत्र नम्बर ८ को हालसम्मको मतगणना अनुसार हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता लिएका छन् । सायमी एक हजार ३३७ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त...

  • २०७९ मङ्सिर ५, सोमबार

    कतार विश्वकपमा आज तीन खेल हुँदै

    कतार विश्वकप २०२२ अन्तर्गत आज तीन खेलहरु हुँदैछ । सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ  भने समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ । आज हुने पहिलो खेल बेलुका ६ः४५ बजे समूह ’बी’ को  इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल राति ९ः४५...

  • २०७९ मङ्सिर ४, आइतबार

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक राई दक्षिण कोरिया प्रस्थान

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरीया प्रस्थान गर्नुभएको छ । ‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान...

  • २०७९ मङ्सिर ४, आइतबार

    ६२ प्रतिशत जति मात्रै मतदान

    आज (मंसीर ४ आइतबार) सम्पन्न आम निर्वाचनमा मतदातामा उत्साह कम भएको देखिएको छ । आज प्राय मतदान केन्द्रहरु सुन्य सुन्य नै देखिएका थिए । विहान पुरै खाली खाली जस्तै देखिएको मतदान केन्द्रहरुमा दिउँसो तिर भने केही भीडभाड देखिएको थियो । तर दिउँसो पनि प्राय...

  • २०७९ मङ्सिर २, शुक्रबार

    ७५ वर्षीय तुलाधरको म्यूजिक भिडियो सार्वजनिक

    ७५ वर्षीय गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तुलाधरको ‘मन त्यासा काये धुसेंलि’ बोलको गीत सार्वजनिक भएको हो । काठमाडौंमा भएको एक कार्यक्रमका बीच गीच सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपालभाषाका पहिलो म्युजिक...

  • २०७९ मङ्सिर २, शुक्रबार

    रिजा शाक्य बनिन् मिस ललितपुर

    ‘५ बर्षपछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ?’ निर्णायकको प्रश्न थियो । यस प्रश्नमा रिजा शाक्यले जवाफ दिइन् ‘आफू सफल ब्यवसायी एवं सामाजिक कार्यकर्ताका रुपमा कर्म गरिरहेको हुन्छु, मोडलका रुपमासमेत स्थापित हुनुका साथै अन्यलाई पनि सहभागी हुन...

  • २०७९ मङ्सिर २, शुक्रबार

    स्थिर समय उल्लंघन गरेमा २५ हजारसम्म जरिवाना

    गएराति १२ बजेदेखि मौन अवधि अर्थात स्थिर समय शुरु भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन...

Pages