arin enterprises

कला-साहित्य

  • २०७९ कार्तिक १३, आइतबार

    कार्तिक नाच आजवाट सुरु हुँदै

    नेपालको प्रसिद्ध मल्लकालीन कार्तिक नाच आजबाट सुरु हुँदैछ । आजबाट सुरु गरिने कार्तिक नाच ललितपुरको मंगलबजारको कार्तिक डबलीमा आउँदो दश दिनसम्म प्रदर्शन गरिनेछ । कार्तिक नाचको मुख्य आकर्षणको रुपमा लिइने नृसिं अवतारको नाच भने आउँदो २० गते आइतबारका दिने...

  • २०७९ कार्तिक १३, आइतबार

    वातावरणविद् अमात्यलाई सम्झँदै श्रद्धान्जलि सभा

    वातावरणवीद तथा एरोशानका कार्यकारी निर्देशक स्व. प्रकाशचन्द्र अमात्यलाई नेपाल रेडक्रश सोसाइटी काठमाडौं जिल्ला महाबौद्ध उपशाखाले सम्झेको छ । उपशाखाका सचिव समेत रहेका वातावरणविद् अमात्यको स्वर्गारोहणको ४५ औं दिनको पुण्य तिथिमा उपशाखाले अमात्यलाई...

  • २०७९ कार्तिक ११, शुक्रबार

    उपत्यकाव्यापी स्वबासी संघ गठन हुने

    काठमाडौं उपत्यकामा नदि वरपरलगायत विभिन्न स्थानमा बसोबास गरिरहेका स्वबासीहरुको संघ गठन हुने भएको छ । विना कुनै लालपूर्जा वा भोगचलनको निस्सा, सयौं वर्षदेखि उपत्यकाका विभिन्न स्थानमा बसोबास गरिरहेका स्वबासीहरुको संघ गठन गर्न लागिएको हो । संघ गठन गर्नका...

  • २०७९ कार्तिक ९, बुधबार

    भृगुराम र दीपताराको ‘थौं वइला कन्हय् वइला’को नयाँ भर्सन सार्वजनिक

    भृगुराम श्रेष्ठ, आफ्नो जमानाका चर्चित गायक । द्यःयात सिन्हाय्स्वां, असंत्वाःया दबू कुनय्, माया रे रतन साथै थौं वइला कन्हय् वइला लगायतका नेपालभाषाका थुप्रै गीतहरु उनले गाएका छन् । उमेरले करीब ९० पुगेका उनको आवाजमा अझै उहि दम बाँकि रहेछ । गीत, संगीत...

  • २०७९ कार्तिक ८, मंगलबार

    तिथिमा देखिएको अलमल र अनुत्तरित प्रश्न

    तत्कालीन नेपालमण्डलका राजा राघवदेवको पालामा सुरू गरिएको नेपाल संवतले प्रकारान्तरमा नेपालको राष्ट्रिय संवत्को रुपमा मान्यता पाएको छ । शंखधर साख्वाःले देशकै नाउँमा स्थापित गराएको नेपाल संवत् मौलिक संवत् हुनुले सुखद संयोग जुराएको छ । मल्लकालमा तत्कालीन...

  • २०७९ कार्तिक ७, सोमबार

    आज कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा, नेवार समुदायहरुको लक्ष्मीपूजा भोली

    तिहारको तेस्रो दिन आज आज्ञापालक र सुरक्षामा भरपर्दो जनावरको रुपमा लिने कुकुरको पूजाआजा गरी मनाईंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई...

  • २०७९ कार्तिक ६, आइतबार

    संस्कृति, सम्पदा संरक्षण अभियानलाई राष्ट्रिय स्तरमै अघि बढाउँछु – श्रेष्ठ

    काठमाडौंलगायत नेपालभरी सबैलाई तिहारको माहौलले छोपिसकेको छ । सबैजना लक्ष्मीलाई स्वागत गर्नुका साथै गोवद्र्धन पूजा, भाईटीका आदिको तयारीमा जुटीसकेका छन् । तिहारकै माहौलका बीच अहिले चुनावी माहौलले पनि वातावरण तताएको छ । तिहारको सुरुवात भइसक्दा पनि...

  • २०७९ कार्तिक ६, आइतबार

    पाकिस्तानमाथी भारतको रोमाञ्चक जित

    अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा भारतले रोमाञ्चक जित निकालेको छ । आज भएको खेलमा  भारतले पाकिस्तानलाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको  हो ।पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्यलाई भारतले निर्धारित २० औं ओभरमाको अन्तिम...

  • २०७९ कार्तिक ६, आइतबार

    चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें : पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफुले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ । काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान...

  • २०७९ कार्तिक ६, आइतबार

    न्यूरोडको पसलहरुमा फूलमाला हटाएपछि महानगरको व्यापक आलोचना

    न्यूरोडको पसलहरुमा सजाएर राखिएका फुलमालाहरु हटाएपछि महानगरको चौतर्फी आलोचना हुन थालेको छ । तिहारको अवसरमा सजावटका लागि राखिएका फुलमालाहरु महानगरले आज विहान हटाएको हो । तिहारमै पसलको सजावटको लागि यसरी फुलमाला समेत राख्न नदिएपछि न्यूरोडका व्यवसायी...

  • २०७९ कार्तिक ६, आइतबार

    थायपा आजु शाक्य महास्थबीर पदबाट सम्मानित

    शाक्य परिवारको दश वटा महाविहारको मू थकालि विकमाःबहाःका थायपा आजु श्रद्धेय मोतिरत्न शाक्यलाई दशवटा महाविहार संघको महास्थवीर पदबाट विभूषित गरिएको छ । शाक्य महाविहार संघको सातौं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शाक्यलाई...

  • २०७९ कार्तिक ६, आइतबार

    सेभिल्ला माथि म्याड्रिडको जित

    स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले सेभिल्लालाई ३–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले लुका मोड्रिचको गोलमा अग्रता बनायो थियो । उनलाई भिनिसियस जुनियरले पास उपलब्ध गराएको थियो ।...

  • २०७९ कार्तिक ६, आइतबार

    पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य

    अष्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनायो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक...

  • २०७९ कार्तिक ६, आइतबार

    राष्ट्रपति सी तेस्रो कार्यकालका लागि चयन

    राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालको नेतृत्वको लागि फेरि चुनिनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न २०औं महाधिवेशनले राष्ट्रपति सीलाई फेरि अर्काे कार्यकालका लागि चुनिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीक (सीपीसी) को २० औं महाधिवेशन बेइजिङमा...

  • २०७९ कार्तिक ६, आइतबार

    पटका बरामद

    फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गर्न शुरुवात गरेको छ । प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक...

  • २०७९ कार्तिक ६, आइतबार

    देउसी–भैलो खेल्न समय तोकियो

    काठमाडौं जिल्ला प्रशासनले तिहारमा देउसी–भैलो खेल्न समय तोकिदिएको छ । उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, उपत्यकामा पटाका लगायतका...

Pages