कला-साहित्य
-
२०७९ आश्विन २९, शनिबार
तामाङलाई थुनामै राख्न आदेश
आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी नागरिकहरुको रकम हिनामिना गरेको अभियोग लागेको पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।...
-
२०७९ आश्विन २८, शुक्रबार
भक्तले चढाएको सामग्री बेचेपछि पशुपति विकास कोषको चौतर्फी आलोचना
पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरमा चढाइएका सामग्रीको विक्रि वितरण सुरु गरेपछि यसको चौतर्फी आलोचना हुन थालेको छ । २०७२ सालको विनाशकारी भूकम्प पछि बन्द भएको विक्रि कक्ष विकास कोषले गएको कोजाग्रत पूर्णिमाको दिनबाट फेरी सुरु गरेको हो । सो विक्रि...
-
२०७९ आश्विन २८, शुक्रबार
मधेस प्रदेशमा काँग्रेसका मन्त्रीहरु बर्खास्त
मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीहरुलाई बरखास्त गरेका छन् । प्रदेश सरकारमा नेपाली काँग्रेसबाट मन्त्री बनेका राम सरोज यादव, ओम प्रकाश शर्मा, बिरेन्द्र प्रसाद सिंहलाई मन्त्री पदबाट बर्खास्त...
-
२०७९ आश्विन २७, बिहिबार
प्रधानमन्त्रीको निर्णय निर्वाचन आचार संहित विपरित - श्रेष्ठ
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र प्रसाद श्रेष्ठले वर्तमान सरकारले मन्त्रीमण्डलमा मन्त्रीहरु हटाउन नमिल्ने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेपछि समाचारडेक्ससँग कुरा गर्दै नेता...
-
२०७९ आश्विन २७, बिहिबार
हिजो आजका कुराले दर्शकको मन जित्ने पन्तको दावी
‘हिजो आजका कुरा द मुभि’ का निर्देशक साकार पन्तले राम्रो फिल्म बनेमा साउथ वा बलिउड चलचित्रको अगाडी नेपाली फिल्मले पनि बजार लिने दावी गरेका छन् । हिजो आजका कुरा द मुभिको प्रिमियरकै दिन बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक तथा कलाकार पन्तले...
-
२०७९ आश्विन २७, बिहिबार
वायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा
जर्मनी क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोल अन्तरले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । डुसन एरिनामा भएको खेलमा वायर्न साडियो मानेको गोलबाट...
-
२०७९ आश्विन २७, बिहिबार
नेपाल युक्रेनको पक्षमा
संयुक्त राष्ट्रसंघको साधारणसभामा जारी बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । साधारणसभामा युक्रेनी भूभाग गाभ्ने रुसी कदम विरुद्ध हिजो ल्याइएको भत्र्सना प्रस्तावको पक्षमा मतदान गर्दै नेपाल युक्रेनको पक्षमा उभिएको हो । संयुक्त राष्ट्रसंघको...
-
२०७९ आश्विन २७, बिहिबार
शताब्दी पुरुष जोशीको स्वास्थ्यमा क्रमिक सुधार
किस्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् । १०३ वर्षीय शताव्दी पुरुष डा.सत्यमोहन जोशीलाई ललितपुरस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले...
-
२०७९ आश्विन २६, बुधबार
मेसीले च्याम्पियन्स लिगको खेल गुमाउने
फ्रेन्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीले च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन् । पिंडौलामा समस्या भएको कारण मेसीले मंगलबार हुने च्याम्पियन्स लिग अन्तर्गत बेन्फिका विरुद्धको खेल गुमाउने भएका हो । ३५ वर्षीय मेसीले गत शनिबारको लिग वानअन्तर्गत...
-
२०७९ आश्विन २४, सोमबार
शताब्दी पुरुष जोशीको अवस्था चिन्ताजनक
किस्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ती जारी गर्दै शताब्दी पुरुष डा. जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र...
-
२०७९ आश्विन २३, आइतबार
मनोज नेवाःले दिए काठमाडौं ८ बाट उम्मदेवारी
काठमाडौं क्षेत्र नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका सामाजिक अभियन्ता मनोज नेवाः खड्गीले अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालछाता चिह्नबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि सामाजिक अभियन्ता खड्गीले आज काठमाडौं...
-
२०७९ आश्विन २३, आइतबार
नेवा समाजमा आलमत
आज असोज पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । नेवार समुदायले आजको दिनलाई कति पुन्हि भनेर मनाउने गर्छन् । नेवार समुदायमा नखत्या बोलाउने र नखत्या जाने सँगै टीका लगाउने क्रम आजबाट सम्पन्न हुन्छ । साथमा नेवार समुदायमा आज आलमत राख्ने प्रचलन पनि रहेको छ ।...
-
२०७९ आश्विन २३, आइतबार
आज कोजाग्रत पूर्णिमा, बडा दशैं सम्पन्न हुँदै
आज आश्विन शुक्ल पूर्णिमा, बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । बडादशैंका टिका लगाउने र ठुलाबडाबाट आशिर्वाद थाप्ने आज अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदा घटस्थापनको दिन आगम वा पूजा कोठा अथवा दशैं घरमा कलश स्थापना गरी लगाइएको जमरा आज विसर्जन...
-
२०७९ आश्विन २२, शनिबार
क्षेत्र नम्बर ८ बाट मनोज नेवाःको स्वतन्त्र उम्मेदवारी घोषणा
सामाजिक अभियन्ताको रुपमा परिचित मनोज नेवाः खड्गीले काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सामाजिक अभियन्ता खड्गीले उम्मेदवारीको घोषणा गरेका हुन् । ‘भनिएको छ, कि नेतृत्त्व लेउ, कि...
-
२०७९ आश्विन २१, शुक्रबार
आकाश खुलेसँगै टिकाको चहलपहल बढ्यो
आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैँको क्रममा आज पनि नातागोता, आफन्तजनकोमा टीका लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनको दिनमा आगम कोठा, पूजा कोठा अथवा दशैंघरमा कलश स्थापना गरी लगाइएको जमरा नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी...
-
२०७९ आश्विन १९, बुधबार
कोरियोग्राफर रोजिनलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड
दुबईमा आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्य पुरस्कृत भएका छन् । बडादशैंको शुभ अवसरमा आयोजित अवार्डमा फेसन कोरीयोग्राफर शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो...