कला-साहित्य
-
२०७९ आश्विन ११, मंगलबार
मंगलबार रातिदेखि आचारसंहिता लागू हुने
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने आयोगले जनाएको छ । आचारसंहिता पालना भएसँगै निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि...
-
२०७९ आश्विन ११, मंगलबार
उपमेयर सुनिता डंगोल बजार अनुगमनमा
नेपालीहरुको महान चाड दशैं शुरु भएसँगै बजार अनुगमन पनि तीब्र बनाइएको छ । आज काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको संयोजनमा दसैं लक्षित बजार अनुगमन गरेको छ । अनुगमनको सुरुवातमा डंगोलका टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र...
-
२०७९ आश्विन ११, मंगलबार
जसपा महानगर समितिमा सुरजको नेतृत्त्व
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित महानगर समिति पुनर्गठन कार्यक्रममा महर्जनलाई समितिको अध्यक्ष घोषणा गरिएको हो । कार्यक्रममा जसपा काठमाडौं जिल्ला...
-
२०७९ आश्विन १०, सोमबार
नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन
शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेको छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मनाउनु कुनै आश्चर्यको कुरा होइन । एकै समयमा विभिन्न समुदायका मानिसहरु आआफ्नो तरिकाले अलग अलग चाड पर्व मनाउँछन्, खुशी बाँड्छन् । सबैलाई आफ्नो चाड अरुले पनि मनाएको जस्तो...
-
२०७९ आश्विन १०, सोमबार
दशैंमा स्मार्ट फोन टाढा राखौं, परिवारको नजिक बसौं
विगतका दिनमा आजको दिनबाट आकाशमा रङ्गिचङ्गि चङ्गाहरु उडिरहेको देखिने गथ्र्यो । चैट, चैटको आवाज सुनि नै रहन्थ्यो । विहान अँध्यारोमै नवरात्री जानेहरुको समूह समूह देखा परिसक्थ्यो । झिसमिसेबाटै शक्ति पीठहरुमा दर्शन गर्न आउनेहरुको लामै लाइन लागिसक्थ्यो ।...
-
२०७९ आश्विन १०, सोमबार
सरकारद्वारा शताब्दी पुरुष जोशी तथा राष्ट्रिय गान रचयिता ब्याकुल माइलाई सहयोग
सरकारले संस्कतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शताब्दी पुरुष जोशी केही दिनदेखि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई डेंगी तथा पिसाब इन्फेक्सनका कारण अस्पताल भर्ना हुनुभएको...
-
२०७९ आश्विन १०, सोमबार
न्यूरोड क्षेत्रमा सवारी निषेध
वडा दशैं शुरु भएसँगै बढ्दो सवारी चापलाई ध्यानमा राखी उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नयाँ सडक क्षेत्रमा सवारी प्रवेश निषेध गरेको छ । दशैंको समयमा काठमाडौंको मुख्य व्यापारिकस्थल न्यूरोडमा धेरै भिडभाड हुने भएकाले न्यूरोडमा सहज तरिकाले व्यापार...
-
२०७९ आश्विन १०, सोमबार
वडा दशैंको पहिलो दिन घटस्थापना
हिन्दू धर्मावलम्वीहरुको महान पर्व वडा दशैं आजदेखि प्रारम्भ भएको छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक जमरा राख्ने गरिन्छ । यस वर्ष घटस्थापनाको शुभ...
-
२०७९ आश्विन ९, आइतबार
पत्रकार दबू ललितपुरको पदाधिकारी सबैमा महिला
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महिला नेतृत्व पाएको छ । पत्रकार दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन् । २०५४ सालदेखि सञ्चारको श्रव्य विधामा सक्रिय रहनुभएकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट...
-
२०७९ आश्विन ९, आइतबार
ललितपुर– १६ वडामा वर्षभरि योग सञ्चालन हुँदै
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले एक वर्षसम्म हरेक दिन योग सञ्चालन गर्ने भएको छ । वडाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेशी गरी यसलाई वर्षभरि निरन्तरता दिन लागिएको हो । योग सञ्चालनको लागि वडाले चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ...
-
२०७९ आश्विन ९, आइतबार
मध्यपुर थिमि सहकारीको सांस्कृतिक सम्मान
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ती समूहहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखं मध्यपुर बोडे,...
-
२०७९ आश्विन ९, आइतबार
प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता, गुरूमार्ग युवा क्लब विजेता
काठमाडौं । प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा-८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५-२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब...
-
२०७९ आश्विन ९, आइतबार
सम्भावित दुर्घटना रोक्न आजदेखि यान्त्रिक परीक्षण
दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले आजदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण गृह मन्त्रालयले अनिवार्य गरिएको छ ।...
-
२०७९ आश्विन ९, आइतबार
नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाई आज
राष्ट्रपति विद्याभण्डारीले दोस्रो पटक पनि नागरिकता विधयेक प्रमाणिकरण नगरेपछि परेको रिटमा आज सुनुवाई हुँदैछ । गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आजका लागि पेसी तोकिएको थियो । सर्वोच्च अदालतमा...
-
२०७९ आश्विन ९, आइतबार
नेपाल भ्रमण दशक मनाइने
विश्वभर महामारीको रुपमा फैलिएको कोभिडका कारण ठप्प जस्तै भइसकेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने भएको छ । होटल सङ्घ नेपाल (हान)ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ-२०२२’ का अवसरमा संस्कृति, पर्यटन तथा...
-
२०७९ आश्विन ९, आइतबार
पत्रकारहरुको न्यूनतम पारिश्रमिक ४० हजार हुनुपर्नेमा जोड
पत्रकारहरुको न्यूनतम पारिश्रमिक ४० हजार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले उक्त निर्णय गरेको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महंगीलाई दृष्टिगत गर्दै...