कला-साहित्य
-
२०७९ कार्तिक ६, आइतबार
यमपञ्चकको पहिलो दिन आज काग तिहार
आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । तिहार अर्थात यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीको दिन हिजो बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरु भएको हो । सूचनाको...
-
२०७९ कार्तिक ६, आइतबार
३८५ जनाको नाम सूचीबाट हटाईंदै आयोग
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाएका वा जरिवाना नतिर्ने उम्मेदवारको नाम हटाउने तयारी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३८५ जना...
-
२०७९ कार्तिक ५, शनिबार
न्हूदँ समारोहमा महानगर प्रमुखलाई वहिष्कार गर्न माग
त्वाःछेँ बचाउ संघर्ष समितिले वसन्तपुरमा आयोजना गरिने यस वर्षको न्हूदँ समारोहमा काठमाडौं महानगर प्रमुखलाई वहिष्कार गर्न न्हूदँ राष्ट्रिय समारोह समितिलाई आग्रह गरेको छ । संघर्ष समितिका प्रतिनिधिहरुले समारोह समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यलाई...
-
२०७९ कार्तिक ४, शुक्रबार
आर्थिक अनियमितता गरेको भए प्रमाण देखाउन त्वाःछेँ समितिको चुनौती
थायमदु (बाङ्गेमुढा) स्थित त्वाः छेँको नाममा त्वाःछेँ समितिका कसैले आर्थिक अनियमितता गरेको भए प्रमाण सार्वजनिक गर्न समितिले चुनौती दिएको छ । आज समितिले बाङ्गेमुढामै आयोजना गरेको छलफल कार्यक्रममा समितिका पदाधिकारीहरुले यस्तो चुनौती दिएका हुन् ।...
-
२०७९ कार्तिक ४, शुक्रबार
जिम्बावे टि–२० विश्वकपको सुपर १२ मा
जिम्बावे आइसिसि टि–२० विश्वकपको सुपर १२मा पुगेको छ । अष्ट्रेलियामा जारी आज दिउसो भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै जिम्बाबे सुपर १२मा पुगेको हो । स्कटल्यान्डले दिएको १ सय ३३ रनको लक्ष्यलाई पछ्याएको जिम्बाबेले १८.३ ओभरमा मात्र ५ विकेट...
-
२०७९ कार्तिक ४, शुक्रबार
दुई पटक टी–२० च्याम्पियन वेस्ट इन्डिज विश्वकपवाट बाहिरियो
आयरल्यान्ड आईसीसी टी–२० विश्वकपको सुपर १२ मा पुगेको छ । शुक्रबार दिउँसो भएको खेलमा दुई पटक टी–२० विश्वकपका च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै आयरल्यान्ड सुपर १२ मा पुगेको हो । खेलमा वेस्टइन्डिजले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको...
-
२०७९ कार्तिक ४, शुक्रबार
लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना विजय
स्पेनिस ला लिगामा बार्सिलोना विजय भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० गोलले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । उनले खेलको ३१ औं र ३५ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि अन्सु फातीले ३८ औं...
-
२०७९ कार्तिक ४, शुक्रबार
हास्य कलाकार अपूर्व धरौटीमा रिहा
हास्य कलाकार अपूर्वक्षितिज सिंह धरौटीमा रिहा हुनुभएको छ । हास्यव्यङ्ग्य कलाकार सिंहले गत भदौ १० गते ‘स्ट्यान्ड अप कमेडी’ नामक भिडियो युट्युबमा अपलोड गर्नुभएको थियो । उक्त भिडियोमा नेवारी संस्कृतिमाथि आँच आउने गरी व्यङ्ग्य गरिएको भन्दै प्रहरीमा...
-
२०७९ कार्तिक ४, शुक्रबार
बेलायती प्रधानमन्त्री ट्रसले डेढ महिनामै राजीनामा दिए
यूकेकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। गलत आर्थिक नीति अवलम्वन गरेको भन्दै शुरुवातमै आलोचनाको तारो बनेकी ट्रसले गत बिहिबार राती संसदमा अराजक हंगामा...
-
२०७९ कार्तिक ३, बिहिबार
अदालतको अन्तरिम आदेशका बाबजुद महानगरबाट त्वाःछेँ भत्काउने प्रयास
अदालतको अन्तरिम आदेशका बाबजुद काठमाडौं महानगरपालिकाले आज काठमाडौं थायमदुस्थित त्वाःछेँ भवन भत्काउने प्रयास गरेको छ । आज दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोल स्वयम् उपस्थित भई त्वाःछेँ भवन भत्काउन आएका थिए । वडाध्यक्ष...
-
२०७९ कार्तिक ३, बिहिबार
गाई तिहारका दिन सुर्यग्रहण लाग्ने
कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण अपराह्न ४:५२ बजे शुरु भएर ३२ मिनेट लम्बिने समितिले जनाएको छ । ग्रहण लागेर बेलुकी ५:२४ बजे मात्र सूर्यास्त हुने समितिले...
-
२०७९ कार्तिक ३, बिहिबार
चिनको विकासबाट नेपालले पनि सिक्नुपर्छ : मन्त्री श्रेष्ठ
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी...
-
२०७९ कार्तिक ३, बिहिबार
बझाङमा जीप दुर्घटना हुँदा ८ को मृत्यु
बझाङको मष्टा गाउँपालिका स्थित चिउरीमा हिजो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र एक जनाको अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका– २ का एकै घरका दाजु भाई १५ वर्षिय रोशन खड्का र प्रचण्ड...
-
२०७९ कार्तिक २, बुधबार
भ्रष्टाचारीलाई चुनौती दिन मेरो उम्मेदवारी – विराज
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विराजभक्त श्रेष्ठले भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । समाचारडेस्कसँग कुरा गर्दै पूर्व बागमती प्रदेश सभासद् र आसन्न...
-
२०७९ कार्तिक २, बुधबार
फेरी भूकम्पको धक्का
सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भएर भूकम्प गएको ४६ मिनेटमा फेरी अर्को भूकम्प गएको छ । दिउँसो ३ बजेर ५३ मिनेटमा फेरी भूकम्पको धक्का महसूस गरिएको हो । फेरी पनि सिन्धुपाल्चोकको नेपाल चीन सिमानामै केन्द्रविन्दु भएर ४ दशमलव ५...
-
२०७९ कार्तिक २, बुधबार
नेपाल चीन सिमाना केन्द्रविन्दु भएर भूकम्प
काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । दिउँसोको ३ बजेर ७ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो । सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भई ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...