arin enterprises

कला-साहित्य

  • २०७८ फाल्गुण २३, सोमबार

    सहकारीले पनि एटीएम कार्ड जारी गर्ने

    सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस...

  • २०७८ फाल्गुण २३, सोमबार

    पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

    पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र...

  • २०७८ फाल्गुण २३, सोमबार

    प्रधानन्यायाधीश जबराविरुद्ध सिफारिस समिति गठन

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि सारेको छ । प्रतिनिधिसभाको हिजो बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको हो । बैठकमा सभामुख अग्निप्रसाद...

  • २०७८ फाल्गुण २२, आइतबार

    प्रधानमन्त्री देउवाले सरकारको उपलब्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

    प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नुभएको छ। आइतबार शीतल निवासमा पुगेर प्रधानमन्त्री देउवाले  उनले राज्‍यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा...

  • २०७८ फाल्गुण २२, आइतबार

    मानेको गोलमा लिभरपुलको महत्वपूर्ण जित

     इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामविरूद्ध महत्वपूर्ण जित निकालेको छ । गयराती वेस्ट ह्यामलाई १–० गोलले हराउँदै महत्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा लिभरपुलको जित दिलाउन खेलको २७ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । यो जितसँगै...

  • २०७८ फाल्गुण २२, आइतबार

    चेल्सीको सान्दार जित

    इंग्लिस प्रिमियर लिगमा चेल्सीले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ४–० गोलले हराउँदै चेल्सीले सान्दार जित निकालेको हो । बर्नलीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफसम्म भने गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको शुरु देखि आक्रमक...

  • २०७८ फाल्गुण २२, आइतबार

    निससँग पीएसजी स्तब्ध

    फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी) निससँग स्तब्ध भएको छ । शनिबार राति भएको लिग खेलमा पीएसजी निससँग १–० गोलले पराजित भएको हो । निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे । उनले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै निसले...

  • २०७८ फाल्गुण २२, आइतबार

    रियल सोसिडाडमाथि रियल म्याड्रिडको उत्कृष्ट जित

     स्पेनिस ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट जित निकालेको छ । गए राती भएको खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ गोलको उत्कृष्ट जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलदाई अग्रता...

  • २०७८ फाल्गुण २२, आइतबार

    दमौलीमा भीषण आगालागी

    तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले आगो नियन्त्रण गर्न कठिनाइ...

  • २०७८ फाल्गुण २२, आइतबार

    बालाजुको तरकारी बजारमा आगलागी

    काठमाडौं महानगर–१६ स्थित बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । उक्त टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुले बताए । पाँच वटा दमकलको सहायताले प्रहरीले आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको छ...

  • २०७८ फाल्गुण २२, आइतबार

    धर्मकीर्ति विहारको विस्तारित भवन उद्घाटन

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भइसकेको दावी गर्नुभएको छ । मेयर शाक्यले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल पनि गरेको छ । हिजो...

  • २०७८ फाल्गुण २२, आइतबार

    रुसलाई हराउन नेटोसँग युक्रेनले थप हतियार माग्यो

    रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाई रहेको छ । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न...

  • २०७८ फाल्गुण २२, आइतबार

    आन्तरिक हवाई भाडा बढ्यो

    नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडादर वृद्धि गरेको छ । दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको...

  • २०७८ फाल्गुण २१, शनिबार

    ‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियाे’–शाक्य

    काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको उद्घाटन मुद्दा मामिलाका कारण रोकिएको बताउनुभएको छ । काठमाडौंको थायमदु (बाङ्गेमुढा) मा आयोजित ‘थायमदु त्वाः मुना’ कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएर...

  • २०७८ फाल्गुण २१, शनिबार

    नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिए

    राष्ट्रिय सभामा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । गोला प्रथा र राष्ट्रपतिबाट मनोनित सदस्यहरुको चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो समाप्त भएको हो ।  गत माघ १२ मा १९ सिटका लागि सातै प्रदेशमा...

  • २०७८ फाल्गुण २१, शनिबार

    पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, ५६ को मृत्यु

    पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा शक्तिशाली विस्फोट हुँदा ५६ जनाको मृत्यु भएको छ ।  दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावर प्रहरीले...

Pages