कला-साहित्य
-
२०७८ फाल्गुण २३, सोमबार
प्रधानन्यायाधीश जबराविरुद्ध सिफारिस समिति गठन
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि सारेको छ । प्रतिनिधिसभाको हिजो बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको हो । बैठकमा सभामुख अग्निप्रसाद...
-
२०७८ फाल्गुण २२, आइतबार
प्रधानमन्त्री देउवाले सरकारको उपलब्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझायो
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नुभएको छ। आइतबार शीतल निवासमा पुगेर प्रधानमन्त्री देउवाले उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा...
-
२०७८ फाल्गुण २२, आइतबार
मानेको गोलमा लिभरपुलको महत्वपूर्ण जित
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामविरूद्ध महत्वपूर्ण जित निकालेको छ । गयराती वेस्ट ह्यामलाई १–० गोलले हराउँदै महत्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा लिभरपुलको जित दिलाउन खेलको २७ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । यो जितसँगै...
-
२०७८ फाल्गुण २२, आइतबार
चेल्सीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा चेल्सीले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ४–० गोलले हराउँदै चेल्सीले सान्दार जित निकालेको हो । बर्नलीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफसम्म भने गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको शुरु देखि आक्रमक...
-
२०७८ फाल्गुण २२, आइतबार
निससँग पीएसजी स्तब्ध
फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी) निससँग स्तब्ध भएको छ । शनिबार राति भएको लिग खेलमा पीएसजी निससँग १–० गोलले पराजित भएको हो । निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे । उनले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै निसले...
-
२०७८ फाल्गुण २२, आइतबार
रियल सोसिडाडमाथि रियल म्याड्रिडको उत्कृष्ट जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट जित निकालेको छ । गए राती भएको खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ गोलको उत्कृष्ट जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलदाई अग्रता...
-
२०७८ फाल्गुण २२, आइतबार
दमौलीमा भीषण आगालागी
तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले आगो नियन्त्रण गर्न कठिनाइ...
-
२०७८ फाल्गुण २२, आइतबार
बालाजुको तरकारी बजारमा आगलागी
काठमाडौं महानगर–१६ स्थित बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । उक्त टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुले बताए । पाँच वटा दमकलको सहायताले प्रहरीले आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको छ...
-
२०७८ फाल्गुण २२, आइतबार
धर्मकीर्ति विहारको विस्तारित भवन उद्घाटन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भइसकेको दावी गर्नुभएको छ । मेयर शाक्यले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल पनि गरेको छ । हिजो...
-
२०७८ फाल्गुण २२, आइतबार
रुसलाई हराउन नेटोसँग युक्रेनले थप हतियार माग्यो
रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाई रहेको छ । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न...
-
२०७८ फाल्गुण २२, आइतबार
आन्तरिक हवाई भाडा बढ्यो
नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडादर वृद्धि गरेको छ । दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको...
-
२०७८ फाल्गुण २१, शनिबार
‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियाे’–शाक्य
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको उद्घाटन मुद्दा मामिलाका कारण रोकिएको बताउनुभएको छ । काठमाडौंको थायमदु (बाङ्गेमुढा) मा आयोजित ‘थायमदु त्वाः मुना’ कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएर...
-
२०७८ फाल्गुण २१, शनिबार
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिए
राष्ट्रिय सभामा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । गोला प्रथा र राष्ट्रपतिबाट मनोनित सदस्यहरुको चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो समाप्त भएको हो । गत माघ १२ मा १९ सिटका लागि सातै प्रदेशमा...
-
२०७८ फाल्गुण २१, शनिबार
पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, ५६ को मृत्यु
पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा शक्तिशाली विस्फोट हुँदा ५६ जनाको मृत्यु भएको छ । दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावर प्रहरीले...
-
२०७८ फाल्गुण २१, शनिबार
समयमै आगो निभाउन नसक्दा पाँच वटा घर नष्ट
आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु. डेढ करोड बराबरको धनमाल क्षति भएको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा सीता किराना पसलमा विद्युत सर्ट भई आगालागी हुँदा उक्त घटना घटेको हो । मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी...
-
२०७८ फाल्गुण २१, शनिबार
नेपालमा शल्यक्रिया विना मुटुको भल्ब प्रत्यारोपण गर्न सफल
शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब...