कला-साहित्य
-
२०७८ फाल्गुण २९, आइतबार
अन्नपूर्णमा पर्यटक बढ्यो
कोरोना संक्रमणको जोखिम कम भएसंगै अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्न थालेको छ । गत वर्ष मार्च महिनामा १ सय ३७ पर्यटक एबीसी पुगेकोमा यस वर्ष मार्चको पहिलो सातामै १ सय ३४ जना पर्यटक त्यहाँ पुगेका छन् । जनवरीदेखि हालसम्म ३ सय ४४ जना पर्यटक एबीसी...
-
२०७८ फाल्गुण २९, आइतबार
कंगोमा रेल दुर्घटनामा ६० को मृत्यु
अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली...
-
२०७८ फाल्गुण २९, आइतबार
अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड
साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् ।...
-
२०७८ फाल्गुण २८, शनिबार
यमनको ४७ बालबालिकाको मृत्यु
यमनको गृहयुद्धमा दुई महिनाको अबधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिबेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङगभङग भएको जनाएको छ । जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा...
-
२०७८ फाल्गुण २८, शनिबार
युक्रेनमा रुसी आक्रमण जारी
युक्रेनमाथि रुसी आक्रमणको १७ औँ दिन पनि दुवै पक्षबीच भिड्न्त जारी नै रहेको छ । बेलायतको रक्षा मन्त्रालयले रुसी फौज राजधानी किएभको २५ किलोमिटर नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार उत्तरतिर रहेका रुसी फौज तितर वितर भएका छन् । त्यसलाई शहर...
-
२०७८ फाल्गुण २८, शनिबार
वृद्धको जग्गा खान खोज्दा वडा अध्यक्षसहित ७ जना पक्राउ
संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ की एक महिलाको जग्गा जालसाजी गरेको आरोपमा वडा अध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विममाया तामाङको जग्गा जालसाजी आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे, सोही वडाका सुरेन्द्र तामाङ,...
-
२०७८ फाल्गुण २८, शनिबार
गठबन्धन सरकार बालुवाको मूलाजस्तै : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बालुवाको मूला जस्तैको संज्ञा दिनुभएको छ । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको...
-
२०७८ फाल्गुण २८, शनिबार
भक्तपुरमा बर्डफ्लुको त्रास
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । त्यस्तै वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखा...
-
२०७८ फाल्गुण २८, शनिबार
स्थानीय निर्वाचनमा ७९ दलहरुले प्रतिस्पर्धा गर्ने
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी...
-
२०७८ फाल्गुण २७, शुक्रबार
आयोगले चुनावी खर्चको सिलिङ तोक्यो
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि...
-
२०७८ फाल्गुण २७, शुक्रबार
ताप्लेजुङको कोप्चेमा आगलागी एकको मृत्यु
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार बिहान करिव ८स्३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ । ग्यास लिंक भएर दुई वटा घरमा आगलागी भएको...
-
२०७८ फाल्गुण २७, शुक्रबार
अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्दै
चर्चित अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने भएकी छन् । उनले पार्टी प्रवेश गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेकी छन् । बिहीबार सांसद एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित उनले अध्यक्ष ओलीलाई भेटेकी हुन् । छलफलपछि आफू...
-
२०७८ फाल्गुण २७, शुक्रबार
भारतको दिल्लीसँगै पञ्जाबमा पनि 'आप'लाई बहुमत
भारतमा सम्पन्न विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले दिल्लीपछि पञ्जाबमा पनि बहुमत हासिल गरेको छ । बिहीबार पाँचवटा भारतीय राज्यमा विधानसभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा केजरीवाल नेतृत्वको आपले दुई–तिहाइभन्दा बढी...
-
२०७८ फाल्गुण २७, शुक्रबार
मिस वल्र्डमा भाग लिन नम्रता अमेरिका प्रस्थान
कोरोना महामारीका कारण स्थगित भएको मिस वल्र्ड प्रतियोगिता यस वर्ष अमेरिकामा आयोजना हुने भएको छ । ७० औं मिस वर्ल्डमा कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको हो । यसका लाग नेपालको तर्पmबाट भाग लिन भाग लिन मिस नेपाल नम्रता...
-
२०७८ फाल्गुण २७, शुक्रबार
जेष्ठ नागरिक अस्पताल बनाउने प्रस्ताव सरकारद्वारा स्वीकृत
‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम र प्रभातफेरि, अंगदान तथा अंग प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया, फुटबल खेललगायतका कार्यक्रम गरी मनाइयो । यसै अवसरमा बिहीबार बसेको...
-
२०७८ फाल्गुण २७, शुक्रबार
चैतबाट मेलम्चीको पानी काठमाडौंको धारामा
गत असार १ गतेको मेलम्ची खोलाको बाढीले बन्द भएको मेलम्ची खानेपाली आयोजना आउँदो चैतबाट सुचारु हुने भएको छ । बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुललगायतका भौतिक संरचनाहरू भत्किए पछि उपत्यकावासीहरुले तीन दशकको पर्खाइ पछि मेटिएको तिर्खा...