arin enterprises

कला-साहित्य

  • २०७८ फाल्गुण २६, बिहिबार

    फल नदिएपछि पीएसजीका अध्यक्षको आक्रोश रेफ्रीमाथि

    फ्रेन्च क्लब पेरिस जेन्ट जर्मेन (पिएसजी)का अध्यक्ष नासेर अल–खेलाइफी रेफ्रीमाथि आक्रोशित भएका छन् । बुधबार राति भएको पिएसजी र रियल म्याड्रिड बीचको दोस्रो लेगको खेलपछि अध्यक्ष नासेर आक्रोशित हुँदै रेफ्रीकै कक्षभित्र पसेर सामान तोडफोड गरेका हुन् । उक्त...

  • २०७८ फाल्गुण २६, बिहिबार

    म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा

     इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । सिटीले पोचुगिज क्लब स्पोर्टिङ सिपिलाई समग्रमा ५–० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा गोलरहित बराबरी खेलेको सिटिले पहिलो...

  • २०७८ फाल्गुण २६, बिहिबार

    बेन्जेमाको ह्याट्रिकसँगै रियल म्याड्रिड क्वार्टरफाइनलमा

    स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा रियलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई  समग्रमा ३–२ गोलले हराउँदै क्वार्टरफाइलनमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० ले पराजित भएको...

  • २०७८ फाल्गुण २६, बिहिबार

    वसन्तपुरमा चीर ठड्याइयो, होलीको आगमन

    वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजापताका झुन्ड्याइएको...

  • २०७८ फाल्गुण २६, बिहिबार

    संखुवासभामा बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

    संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटना परी मृत्यु...

  • २०७८ फाल्गुण २५, बुधबार

    ज्यापु कल्याण भवनको शिलान्यास

     ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बुधबार ज्यापु समाज यलको ज्यापु कल्याण भवनको शिलान्यास गरेका छन् । ललितपुर–११ स्थित पलँध्वाखामा १२ आना जग्गामा उक्त भवन बन्न लागेको ज्यापु समाज यलले जनाएको छ । बुधबार उक्त भवनको शिलान्यासका क्रममा...

  • २०७८ फाल्गुण २५, बुधबार

    कांग्रेस चुनाव लक्षित घरदैलो अभियानमा

    नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ। बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो। गत प्रतिनिधिसभा निर्वाचनपश्चात गठित ‘नेकपा...

  • २०७८ फाल्गुण २५, बुधबार

    हारका बाबजुद लिभरपुल क्वाटरफाइनलमा

     इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ ले विजयी हुँदै लिभरपुल अन्तिम आठमा पुगेको हो...

  • २०७८ फाल्गुण २५, बुधबार

    लेवान्डोस्कीको नयाँ कीर्तिमान

    जर्मन क्लब बायर्न म्युनिखका र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडि बनेका छन् । युरोपियन फुटबलमा लेजेण्ड गर्ड मुलरको कीर्तिमान तोड्डै लेवान्डोस्की सर्वाधिक गोल गर्ने खेलाडि बनेका हुन ।  च्याम्पियन्स लिग...

  • २०७८ फाल्गुण २५, बुधबार

    लेवान्डोस्कीको ह्याट्रिकसँगै बायर्न अन्तिम आठमा

    जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब रेडबुल साल्सबर्गलाई ७–१ गोल अन्तरले हराउँदै समग्रमा ८–२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा...

  • २०७८ फाल्गुण २५, बुधबार

    बाढीपछि अस्ट्रेलियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिने

    अस्ट्रेलियाका दुई राज्यहरू न्यु साउथ वेल्स र क्वीन्स्ल्याण्डमा बाढीपछि त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने बताएका छन् । दुई राज्यमा वर्षापछिको बाढीले गर्दा गत दुई सातायता २० जनाको मृत्यु भएको छ भने हजारौँ घरमा क्षति...

  • २०७८ फाल्गुण २५, बुधबार

    अष्ट्रेलियालाई पाकिस्तानले रोक्यो बराबरीमा

    पाकिस्तान तथा अष्ट्रेलिया बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ । चौबीस वर्षपछि पहिलोपटक पाकिस्तान भ्रमणमा पुगेको अष्ट्रेलियाले पहिलो टेस्ट म्याच बराबरीमै चित्त बुझाउनु परेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको थियो । पाकिस्तानको लागि...

  • २०७८ फाल्गुण २५, बुधबार

    ‘बुलाकी’मा गाउँले भूमिकामा सुरक्षा पन्त

    जारी प्रथामाथि आधारित चलचित्र ‘बुलाकी’मा अभिनेत्री सुरक्षा पन्त दुर्गम गाउँकी एक विपन्न महिलाको भूमिकामा देखिएकी छिन् । मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुकमा अभिनेत्री पन्तको ग्रामीण महिलाको...

  • २०७८ फाल्गुण २५, बुधबार

    डाबरको नयाँ स्याम्पु बजारमा

    डाबर नेपालले महिलाहरुका लागि डाबर भाटिका नामक नयाँ स्याम्पु बजारमा ल्याएको छ । डाबर कम्पनीले हिजो एक कार्यक्रमकाबीच उक्त स्याम्पूको नेपाली बजारमा भित्र्याएको हो । डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका रहेका छन् ।  डाबर नेपालका...

  • २०७८ फाल्गुण २५, बुधबार

    खानविरुद्ध अविश्वासको प्रस्ताव

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।  विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम०ले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गरेको हो । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने...

  • २०७८ फाल्गुण २४, मंगलबार

    शाक्त तन्त्र रूप – हिन्दु देवीहरू

    हिन्दु समाजमा सबैभन्दा कम बुझिएको र डरलाग्दो मानिएको समुदाय हो, तान्त्रिकहरू । अर्थात् तान्त्रिक भन्ने बित्तिकै डरलाग्दो देखिने अघोरीको चित्र देखिन्छ – खरानी धसेका र श्मशानमा अनौठो साधना गरिरहेका चित्र । सामान्य मानिस तन्त्रमार्गीबाट केही पर नै बस्न...

Pages