arin enterprises

कला-साहित्य

  • २०७८ आषाढ २४, बिहिबार

    रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित

    स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । बिहीबार पीएसजीले रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।...

  • २०७८ आषाढ २४, बिहिबार

    एक हजार ८७५ संक्रमित थपिँदा एक हजार २८६ निको

    नेपालमा आज पनि कोरोना संक्रमण निको हुनेको भन्दा नयाँ संक्रमितको संख्या नै बढि रहेको छ । आज जम्मा एक हजार २८६ जना मात्र संक्रमित निको हुँदा एक हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन् । परिक्षण संख्या पनि निकै कम मात्र रहेको छ । पछिल्लो पटक जम्मा १०...

  • २०७८ आषाढ २४, बिहिबार

    सामूहिक प्रतिवद्धताका लागि विद्यार्थीहरुबाट नेताहरुलाई आग्रह

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताउनुभएको छ । ५ दलीय गठबन्धनका विद्यार्थी संगठनका...

  • २०७८ आषाढ २४, बिहिबार

    राजदुत डा शाक्यको पहलमा ईजरायलबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाउनुभएको स्वास्थ्य सामाग्री तथा उपकरणहरु आज काठमाडौं आइपुगेको छ । आज बिहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो ।...

  • २०७८ आषाढ २४, बिहिबार

    थलिएको बजार पुनरुत्थानका लागि व्यवसायीहरुको भेला

    भक्तपुर उद्योग वाणिज्य संघले निर्यात प्रबर्ध्दन भेलाको आयोजना गरेको छ । एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि. को सहकार्यमा संघले हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित भेलाको आयोजना गरेको हो । कोभिड १९ का कारण घरेलु साना तथा मझौला उद्योगहरुको साथै हस्तकला...

  • २०७८ आषाढ २४, बिहिबार

    डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

    डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३०...

  • २०७८ आषाढ २३, बुधबार

    सर्जकका रुपमा आफ्ना पिताको नाम नराखेकोमा जोशी दिदीबहिनीको आपत्ती

    हालै शिक्षा मन्त्रालयको स्वीकृतिमा प्रकाशित एक पाठयपुस्तकमा लोकप्रिय नेपाली गीत ‘रेशम फिरीरी’ गीत सर्जकको नाम उल्लेख नगरेको भन्दै गायक द्वारिकालाल जोशीका सुपुत्रीद्वय लसता जोशी र भिन्तुना जोशीले दुःख पोखेका छन् । सो पाठयपुस्तकमा गीतकारको मात्र नाम...

  • २०७८ आषाढ २३, बुधबार

    उपत्यकामा ५४३ नयाँ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६३६ पुगेको छ । पछिल्लो पटक...

  • २०७८ आषाढ २३, बुधबार

    संक्रमित संख्या बढ्दै, निको हुने घट्दै

    नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको पाइएको हो । पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा...

  • २०७८ आषाढ २३, बुधबार

    नीति र सर्वोच्चको आदेश विपरित भएकोले भित्तेचित्र मेटिएको शाक्यको भनाई

    काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कको भित्तेचित्र कानून र सर्वोच्च अदालतको फैसला अनुसार मेट्नुपरेको बताउनुभएको छ । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै महानगर प्रमुख शाक्यले सर्वोच्च अदालतको फैसला र...

  • २०७८ आषाढ २३, बुधबार

    ट्रेजिडी किङ्ग दिलीप कुमारको निधन

    भारतीय चलचित्र क्षेत्रमा ट्रेजिडि किङ्ग नामले प्रशिद्ध वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलीप कुमारको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको...

  • २०७८ आषाढ २३, बुधबार

    कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

    कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल...

  • २०७८ आषाढ २३, बुधबार

    छायाँ कम्प्लेक्स र कमलपोखरीसम्वन्धि नेपाल सरकारको भनाईप्रति अभियानकर्मीहरुको आपत्ती

    ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारको भनाईप्रति आपत्ती जनाएको छ । अभियानले प्रेस विज्ञप्ती जारी गर्दै छायाँ सेन्टर निर्माणका कारण...

  • २०७८ आषाढ २३, बुधबार

    स्पेनलाई हराउँदै इटाली फाइनलमा

    स्पेनलाई हराउँदै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति इंग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनलमा तीन पटक युरो च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । पेनाल्टीमा...

  • २०७८ आषाढ २२, मंगलबार

    आज नयाँ संक्रमितभन्दा निको हुने कम

    नेपालमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १२ हजार ५८५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ५०३ वटा आरटी पिसिआर परिक्षणमा एक हजार ७१८ जना र...

  • २०७८ आषाढ २२, मंगलबार

    आयोजक ब्राजिल फाईनलमा

     आयोजक ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेका छ । सोमबार बिहान भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्दै साविक विजेता ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे ।...

Pages