कला-साहित्य
-
२०७८ जेठ १७, सोमबार
कोभिडविरुद्धको संघर्ष अभियानमा भक्तपुरका संस्थाहरु
कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुको सक्रियता बढेको छ । भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा एघार वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड– १९ विरुद्ध अभियानै चलाएका हुन् । ‘सेवा परमो...
-
२०७८ जेठ १७, सोमबार
भीम तुलाधरको ‘दोष’ भोलि सार्वजनिक हुँदै
नेपालका चर्चित पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने भएको छ । गायक तुलाधरले आफ्नो फेसबुक वालमार्फत भोलि म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको घोषणा गरेका हुन् । भोलि जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न...
-
२०७८ जेठ १७, सोमबार
कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने
४७ औं संस्करणको कोपा अमेरिका फुटबल अर्जेन्टिनामा आयोजना नहुने भएको छ । कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएकोले अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो । यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा...
-
२०७८ जेठ १६, आइतबार
उपत्यकामा संक्रमण निको हुनेका दर ८८.०२ प्रतिशत
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ९३ जना नयाँ संक्रमित भेटिएका छन् । भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४० हजार २०६ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल २६ हजार ४०३...
-
२०७८ जेठ १६, आइतबार
थप ४ हजार ३६९ संक्रमित थप
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक गरिएको स्वाब नमूनाको आरटी पिसिआर परिक्षणमा ३ हजार ७०२ जनामा र एन्टिजेन परिक्षणमा ६६७ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३४ दशमलव २०...
-
२०७८ जेठ १६, आइतबार
किन घटार्ईदैछ परिक्षण संख्या
नेपालमा कोभिड १९ संक्रमितको पहिचानका लागि गरिने परिक्षण संख्या दिनहुँ घटाउँदै लगेको छ । दैनिक २० देखि २२ हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुँदै आएकोमा पछिल्ला दुई दिनमा निकै कम संख्यामा परिक्षण गरिएको पाइएको हो । हिजो मात्र १४ हजार ७५२ स्वाब...
-
२०७८ जेठ १६, आइतबार
आईपीएलको बाँकी खेलहरु युएईमा हुने
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको बाँकी खेलहरु युएईमा हुने भएको छ । बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु सेप्टेम्बर देखि अक्टोबरसम्म युएईमा हुने जनाएको हो । केही समय अघि भारतमा कोरोना भाईरसको दोस्रो लहरको...
-
२०७८ जेठ १६, आइतबार
म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी च्याम्पियन
इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलेको...
-
२०७८ जेठ १५, शनिबार
नेपालभाषा शिरोमणिसँगै तन्त्रविद्लाई समाजको श्रद्धान्जली
वैयाकरणविद्को रुपमा परिचित नेपालभाषा शिरोमणि रमापति राज शर्मा राजोपाध्यायको विद्वता र भाषाविज्ञानको क्षेत्रमा उनको वैज्ञानिक क्षमताको बारेमा आज चर्चा गरिएको छ । राजोपाध्याय समाजले आज आयोजना गरेको भर्च्युअल श्रद्धान्जली सभाका वक्ताहरुले नेपाभलाषा...
-
२०७८ जेठ १५, शनिबार
स्वयम्भुराजकाे गीत कभर प्रतियोगीता हुने
गत मंगलबार निधन हुने वरिष्ठ गायक स्वयम्भुराज शाक्यको गीत कभर प्रतियोगीता हुने भएको छ । उनलाई श्रद्धान्जलीस्वरुप उनकै गीतको कभर प्रतियोगीता हुन लागेको हो । लहना मिडियाले प्रतियोगीताको आयोजना गर्न लागेको बुझिएको छ । प्रतियोगीताको मिति भने घोषणा गरिएको...
-
२०७८ जेठ १५, शनिबार
उपत्यकामा एक हजार १७१ संक्रमित थपिए
पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १७१ जना रहेका छन् । काठमाडौंमा ८६७, ललितपुरमा १९९ र भक्तपुरमा १०५ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ३९ हजार ११३ जना कोभिड १९ बाट संक्रमित...
-
२०७८ जेठ १५, शनिबार
कोभिड परिक्षण ह्वात्तै घट्यो
कोभिड १९ संक्रमितको पहिचान गर्न लागि पछिल्ला दिनहरुमा दैनिक २० हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुने गरेकोमा आज यो संख्या ह्वात्तै घटाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १४ हजार ७५२ जनाको स्वाब नमूनाको परिक्षण भएको छ । संक्रमण दर बढ्दै गएको...
-
२०७८ जेठ १४, शुक्रबार
समस्यामा परेकालाई राहत वितरण गर्दै १५ वडाका युवाहरु
काठमाडौं उपत्यकामा आज शुक्रबारबाट निषेधाज्ञा अझ कडाई गर्दै एक हप्ताका लागि थप गरिएको छ । गत बैसाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण पछिल्लो दिनमा आएर दिनहुँ श्रम गरेर हातमुख जोड्नुपर्ने श्रमिक एवम् निमुखा वर्गलाई भने समस्या हुन थालेको छ । यससँगै...
-
२०७८ जेठ १४, शुक्रबार
उपत्यकामा २ हजार ३२४ संक्रमित थपिँदा ४ हजार ४९८ संक्रमणमुक्त
काठमाडौंमा पछिल्लो पटक कोभिड १९ का २ हजार ३२४ जना संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म २ लाख ३७ हजार ९४२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये ८७ दशमलव ३२...
-
२०७८ जेठ १४, शुक्रबार
एकैदिन करीब १० हजार संक्रणममुक्त
निको नेपालमा एकै दिनमा कोभिड १९ को संक्रमण निको हुनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक निको हुनेको संख्या १० हजारको नजिक रहेको छ । गएको २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८...
-
२०७८ जेठ १४, शुक्रबार
एक्टिङ प्रतियोगीताको समय थपियाे
उपत्यकाव्यापी एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ मा भाग लिनको लागि समयावधि बढाइएको छ । उपत्यकामा निषेधाज्ञाको अवधि लम्ब्याइएसँगै प्रतियोगीताको समयावधि पनि थप गरिएको हो । पूर्व निर्धारित मिति अनुसार प्रतियोगीतामा भाग लिने समय भोलि जेठ १५...
