कला-साहित्य
-
२०७८ जेठ १२, बुधबार
नयाँ संक्रमितभन्दा निको हुने बढि
लामो समयपछि आज पहिलो पटक नेपालमा पछिल्लो २४ घण्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये निको हुनेको संख्या बढि रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ । निको हुनेको दर पनि ७७...
-
२०७८ जेठ १२, बुधबार
छत्रपाटी विशेष कोभिड अस्पताल संचालनमा आयो
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा अस्पतालको शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई...
-
२०७८ जेठ १२, बुधबार
वरिष्ठ गायक स्वयम्भूराज शाक्य रहेनन्
वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । ६४ बर्षीय शाक्यको उपचारको क्रममा वसुन्धरास्थित विपि स्मृति अस्पतालमा निधन भएको हो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख २६ गतेदेखि विपि स्मृति अस्पताल भर्ना भई उपचाररत थिए । कोरोना संक्रमण...
-
२०७८ जेठ १२, बुधबार
स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रलाई पितृशोक
अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पिडिट विनोदको मंगलबार बिहान चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार...
-
२०७८ जेठ १२, बुधबार
जसपाले महन्थ ठाकुरलाई स्पष्टिकरण सोध्यो
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधेको छ । पार्टीले अध्यक्ष ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो...
-
२०७८ जेठ १२, बुधबार
मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा
पश्चिम अफ्रिकी देश मालीको प्रधानमन्त्री बाह एनडअ, राष्ट्रपतिलाई मोक्तार ओएनी र रक्षा मन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । सेनाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय...
-
२०७८ जेठ ११, मंगलबार
प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड
मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा...
-
२०७८ जेठ ११, मंगलबार
उपत्यकामा कोरोना निको हुने २ लाख नाघ्यो
पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये दुई हजार ६१३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना संक्रमित थप भएका छन् । हालसम्म उपत्यकामा २ लाख ३१ हजार ७५८ जना कोभिड १९ बाट...
-
२०७८ जेठ ११, मंगलबार
८ हजार ६३६ संक्रमित थप, ६ हजार ४०४ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६३६ जना संक्रमित थप भएका छन् । २२ हजार ३०६ आरटी पिसिआर परिक्षणमा ८ हजार ३८७ र ६३० एन्टिजेन परिक्षणमा २४९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि...
-
२०७८ जेठ ११, मंगलबार
युरोकपको लागि रामोस बिना नै स्पेनको टिम घोषणा
युरोकपको लागि स्पेन तथा रियल म्याड्रिड का कप्तान सर्जियो रामोस बिना स्पेनको टिम घोषणा भएको छ । गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका कारण मुख्य प्रशिक्षक लुईस एनरिकेले अनुभवी कप्तान रामोसलाई बाहिर राख्दै २६ सदस्यीय युरो कपका लागि टिम घोषणा गरेका हो...
-
२०७८ जेठ ११, मंगलबार
धर्मादित्यको जन्मजयन्तीसँगै मातृभाषा पत्रकारिता दिवस मनाईँदै
आज वैसाख शुक्ल चतुर्दशी, देशैभरका मातृभाषी पत्रकारको साथमा भाषानुरागीहरु विभिन्न किसिमले छैठौं मातृभाषा पत्रकारिता दिवस मनाइरहेका छन् । दिवसको अवसरमा विगतमा दिनमा नेवाः पत्रकार राष्ट्रिय दबू, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका मातृभाषा...
-
२०७८ जेठ १०, सोमबार
‘व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारिताको विकास नहुने’
राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषाको पत्रकारहरुलाई दिनुपर्ने माग सरोकारवालाहरु गरेका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको पुर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूले विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । पत्रकार दबूका अध्यक्ष सुरजबीर...
-
२०७८ जेठ १०, सोमबार
एक्टिङ प्रतियोगीता अपडेट : बालबालिकादेखि अनुभवी कलाकारसम्मको सहभागीता
‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा सहभागीता जनाउनका लागि अब केही दिनमात्रै बाँकि छ । प्रतियोगीतामा भाग लिन भिडियो दर्ता गर्ने अन्तिम मिति जेठ १५ यहि आउँदो शनिबार हो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले यहि शनिबारभित्र आफ्नो भिडियो ईमेलमार्फत...
-
२०७८ जेठ १०, सोमबार
उपत्यकामा संक्रमण निको हुने २ लाखकाे नजिक
उपत्यकामा कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या २ लाखको नजिक पुगेको छ । उपत्यकाका कुल संक्रमितमध्ये हालसम्म एक लाख ९८ हजार २१५ जना संक्रमणमुक्त भइसकेका छन् । उपत्यकामा संक्रमण निकाे हुनेकाे दर ८६ दशमलव ५० प्रतिशत रहेकाे छ । गएको २४ घण्टामा ३ हजार...
-
२०७८ जेठ १०, सोमबार
नयाँ संक्रमित र निको हुनेको संख्या करीब बराबर
पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ७ हजार ४२५ जना नयाँ संक्रमित भेटिएका छन् । २० हजार ४५३ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३६ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १९ हजार ८४६ आरटी पिसिआर परिक्षणमा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन...
-
२०७८ जेठ १०, सोमबार
महानगरले ५ दिन ५० हजारको एन्टिजेन परिक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण शुरु गर्दै ५० हजार व्यक्तिको एन्टिजेन परिक्षणले गर्ने जनाएको हो । हरेक दिन १०...