कला-साहित्य
-
२०७८ जेठ ७, शुक्रबार
जसपामा फेरी विवाद चुलियो
जनता समाजवादी पार्टी भित्रको विवाद फेरी एकपटक चुलिएको छ । केही दिन अघिबाट समाधान भएको देखिएको विवाद आज एउटै विषयमा दुई अध्यक्षको छुट्टाछुट्टै पत्र जारी भएपछि विवाद चुलिएको देखिएको हो । पार्टीले जेठ ८ र ९ गतेका लागि बोलाएको कार्यकारिणी समितिको वैठक...
-
२०७८ जेठ ७, शुक्रबार
यथार्थ के हो ‘राजमति कुमति धाल’ भिडियोको विवाद
राजमति कुमति जिके वःसा पिरती गीत नसुन्ने शायदै कोही नेपाली होला । नेपालभाषामा गाइएको यो लोकगीतालाई त नेपालकै पहिलो राष्ट्रिय गीतको रुपमा समेत दावी गरिएको छ । जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा नेपालको राष्ट्रिय धुन प्रस्तुत गर्ने बेलामा यहि राजमति...
-
२०७८ जेठ ७, शुक्रबार
युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिम घोषणा
युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा गरेको छ । युरोकपका लागि बिहीबार पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्सीय टिमको घोषणा गरेको हो । पोर्चुगलले ३ जना गोलकिपर, ७ जना डिफेन्डर,९ जना मिडफिल्डर र रोनाल्डोसहित सात फरवार्डलाई...
-
२०७८ जेठ ७, शुक्रबार
चलचित्र पत्रकारिता दिवस मनाईँदै
आज जेठ महिनाको ७ गते, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस । चलचित्र पत्रकारिता विगत र वर्तमान सम्वन्धि विभिन्न चर्चा गर्दै यस वर्ष २२ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाईँदैछ । विगतका दिनहरुमा विभिन्न सम्मान तथा पुरस्कार दिँदै यो दिवस मनाइने...
-
२०७८ जेठ ६, बिहिबार
उपत्यकामा करीब ८३ प्रतिशत संक्रमित निको
पछिल्लो पटक देशैभरिबाट थप हुने नयाँ संक्रमितमध्ये ३ हजार २३२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ६ सय, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या...
-
२०७८ जेठ ६, बिहिबार
निको हुनेको संख्या धमाधम बढ्दै
नेपालमा कोरोना संक्रमणको दोश्रो लहर तीव्र गतिमा फैलिँदै गइरहेकोमा पछिल्ला केही दिनमा यसमा कमी आएको देखिएको छ । केही दिनसम्म ४५ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा अहिले यो दर ४० प्रतिशतभन्दा तल देखिएको छ । आज परिक्षण संख्याको आधारमा ३७...
-
२०७८ जेठ ६, बिहिबार
राष्ट्रिय सभा सदस्यामा देवकोटा निर्वाचित
आज सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवरा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दै उप...
-
२०७८ जेठ ६, बिहिबार
लिभरपुल शीर्ष चारमा उक्लियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष चारमा उक्लिएको हो । लिभरपुललाई जित दिलाउने क्रममा रोबर्टो फिर्मिन्हो ४३ औं मिनेटमा, फिलिप ५२औं मिनेटमा र अक्सलाड...
-
२०७८ जेठ ६, बिहिबार
क्रिस्टियानो रोनाल्डोको अर्को नयाँ कीर्तिमान
युभेन्ट्सका र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । बुधबार राति भएको फाइनलमा...
-
२०७८ जेठ ६, बिहिबार
युभेन्ट्स कोपा ईटालिया च्याम्पियन
युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति उपाधि भिडन्तमा एटलान्टालाई २–१ ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हात पारेको हो । खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । ४१ औं मिनेटमा रुस्लान...
-
२०७८ जेठ ६, बिहिबार
पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले १९ औं मिनेटमा र केलियन एमबाप्पेले ८१ औं मिनेटमा अर्को गोल गरे...
-
२०७८ जेठ ६, बिहिबार
उडानको टिकेटिङ्गमा अनियमितता नभएको मन्त्रालयको दावी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न उडानसँग सम्वन्धित टिकेटिङ्गमा अनियमिता भएको भनी सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै टिकेटिङ्गको अनियमितता भएको भनी सञ्चारमाध्यममा प्रकाशित समाचारलाई...
-
२०७८ जेठ ५, बुधबार
उपत्यकामा २ हजार ८४६ संक्रमित थपिए, ६७ जनाको मृत्यु
पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये २ हजार ४८६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना नयाँ संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख १५ हजार ५४२ जना कोभिड १९ बाट...
-
२०७८ जेठ ५, बुधबार
आजसम्मकै उच्च संख्यामा संक्रमित निको
नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजारको नजिक संक्रमितहरु निको भएका छन् । जम्मा ७ हजार ९८९ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमणमुक्त भएका छन् । निको हुनेको दर पनि केही बढेर आज ७५...
-
२०७८ जेठ ५, बुधबार
कपिलको ‘सरला’ एन्डोमेट्रियोसिसबाट ग्रसित
भारतीय टेलिभिजन जगतको लोकप्रिय कार्यक्रम ‘दि कपिल शर्मा शो’ का एक चर्चित पात्र हुन् सरला अर्थात सुमोना चक्रवर्ती । कपिल शर्मा शोमा सरला भनेर चिनिने सुमोनाले हालै आएर आफुलाई गम्भीर रोग लागेको खुलासा गरेकी छन् । इन्स्टाग्राममा पोस्ट गर्दै सुमोनाले आफु...
-
२०७८ जेठ ५, बुधबार
कालिमाटीमा गरिएको एन्टिजेन परिक्षणमा १२ जना पोजेटिभ
आज विहान कालीमाटी तरकारी बजारमा ४०२ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको छ । परीक्षणबाट पोजेटिभ देखिएकाहरुमध्ये अस्पताल भर्ना हुनुपर्ने विरामी कोही नभएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद...