कला-साहित्य
-
२०७८ जेठ १३, बिहिबार
म्यानचेस्टर युनाईटेडलाई हराउँदै भिल्लारियल च्याम्पियन
स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको पोल्साट एरिनामा भएको खेलको २९ औ मिनेटमा...
-
२०७८ जेठ १२, बुधबार
अमेरीकाबाट रीमाको ‘निष्ठुरी नसम्झ’ सार्वजनिक
अमेरिकाबाट गीतकार रीमा श्रेष्ठको नयाँ गीत ‘निस्ठुरी नसम्झ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कर्ण वीरले गाउनुभएको गीतको म्यूजिक भिडियो अमेरीकाबाट सन्चालन भइरहेको युट्युब च्यानल ‘नौलो डिजिटल’ मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा दर्जनौं...
-
२०७८ जेठ १२, बुधबार
क्षमापूजा मात्रै गरेर सम्पन्न भयो चण्डेश्वरी जात्रा
आज वैसाख पुर्णिमा, आजको दिनलाई बुद्ध जयन्तीको रुपमापनि मनाइन्छ भने बनेपामा चण्डेश्वरी जात्रापनिहुने गर्दछ । आजको दिनमा बनेपाका नेवार समुदायले बाजागाजा सहित धुमधामका साथ चण्डेश्वरी जात्रा मनाउने गर्छन् । चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको...
-
२०७८ जेठ १२, बुधबार
युरोकपको लागि डेनमार्कको टिम घोषणा
यहि जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपका लागि डेनमार्कको टिम घोषणा भएको छ । प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक क्यासपरले यो बलियो टिम रहेको र युरोकपको लागि तयार रहेको बताए ।...
-
२०७८ जेठ १२, बुधबार
भारतमा यास चक्रवातका कारण दुईजनाको मृत्यु
भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले पश्चिम बंगालमा दुईजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । बंगालको खाडी र उडिसामा भएको भारी वर्षाका कारण...
-
२०७८ जेठ १२, बुधबार
चीनले नेपाललाई १० लाख डोज खोप दिने
चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार दिउँसो नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ बीच पौने घण्टा टेलिफोन वार्ता भएको थियो । उक्त टेलिफोनमा कुराकानीमा चिनियाँ राष्ट्रपति सी...
-
२०७८ जेठ १२, बुधबार
उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ४९३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन्...
-
२०७८ जेठ १२, बुधबार
नयाँ संक्रमितभन्दा निको हुने बढि
लामो समयपछि आज पहिलो पटक नेपालमा पछिल्लो २४ घण्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये निको हुनेको संख्या बढि रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ । निको हुनेको दर पनि ७७...
-
२०७८ जेठ १२, बुधबार
छत्रपाटी विशेष कोभिड अस्पताल संचालनमा आयो
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा अस्पतालको शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई...
-
२०७८ जेठ १२, बुधबार
वरिष्ठ गायक स्वयम्भूराज शाक्य रहेनन्
वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । ६४ बर्षीय शाक्यको उपचारको क्रममा वसुन्धरास्थित विपि स्मृति अस्पतालमा निधन भएको हो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख २६ गतेदेखि विपि स्मृति अस्पताल भर्ना भई उपचाररत थिए । कोरोना संक्रमण...
-
२०७८ जेठ १२, बुधबार
स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रलाई पितृशोक
अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पिडिट विनोदको मंगलबार बिहान चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार...
-
२०७८ जेठ १२, बुधबार
जसपाले महन्थ ठाकुरलाई स्पष्टिकरण सोध्यो
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधेको छ । पार्टीले अध्यक्ष ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो...
-
२०७८ जेठ १२, बुधबार
मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा
पश्चिम अफ्रिकी देश मालीको प्रधानमन्त्री बाह एनडअ, राष्ट्रपतिलाई मोक्तार ओएनी र रक्षा मन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । सेनाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय...
-
२०७८ जेठ ११, मंगलबार
प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड
मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा...
-
२०७८ जेठ ११, मंगलबार
उपत्यकामा कोरोना निको हुने २ लाख नाघ्यो
पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये दुई हजार ६१३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना संक्रमित थप भएका छन् । हालसम्म उपत्यकामा २ लाख ३१ हजार ७५८ जना कोभिड १९ बाट...
-
२०७८ जेठ ११, मंगलबार
८ हजार ६३६ संक्रमित थप, ६ हजार ४०४ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६३६ जना संक्रमित थप भएका छन् । २२ हजार ३०६ आरटी पिसिआर परिक्षणमा ८ हजार ३८७ र ६३० एन्टिजेन परिक्षणमा २४९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि...




