कला-साहित्य
-
२०७८ बैशाख २०, सोमबार
कुल संक्रमितमध्ये करीब ३ हजार काठमाडौंबाट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । नेपालमा पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ३ हजार ६६६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् भने काठमाडौंमा २ हजार ९२२ जनामा संक्रमण...
-
२०७८ बैशाख २०, सोमबार
परिक्षणको ४३ प्रतिशत बढि संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ४३ दशमलव ३६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५८ आरटी पिसिआर र ५१८ एन्टिजेन गरी जम्मा १७ हजार १७६ नमूनाको परिक्षण गरिएकोमा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमध्ये ९...
-
२०७८ बैशाख २०, सोमबार
कोलकता नाइटराइडर्सका दुई खेलाडीलाई कोरोना लागेपछि कोलकता र बैंग्लोरबीचको खेल स्थगित
भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबारको कोलकता नाइटराइडर्स विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरको खेल स्थगित भएको छ । कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो । कोलकताका स्पिनर बरुण...
-
२०७८ बैशाख २०, सोमबार
इन्टर मिलान बन्यो ‘सिरी ए’ च्याम्पियन, जुभेन्टसको जितको यात्रामा विश्राम
इन्टर मिलानले ‘इटालियन सिरि ए’ को उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एटलान्टा सासुओलोसँग बराबरीमा रोकिएको थियो । सोहि कारण इन्टरले चार खेल बाँकी छँदा दास्रो स्थानको एटलान्टासँग १३ अंकको दुरी बनाउँदै लिगको उपाधि जितेको हो । इन्टरले पछिल्लो पटक...
-
२०७८ बैशाख २०, सोमबार
कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै शर्माले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं । बिहानिपख रिपोर्ट आयो...
-
२०७८ बैशाख २०, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै
आज मे ३ तारीख, विश्वभरीका प्रेसकर्मी विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । ‘सार्वजनिक सम्पत्तिको रुपमा सूचना’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाईँदैछ । आजको दिन अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै...
-
२०७८ बैशाख २०, सोमबार
काठमाडौँमा ५० प्रतिशतसम्म घट्यो फोहोरको मात्रा
काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्याउने गरेकोमा आज १३ वटा गाडी मात्र पठाउने तयारी...
-
२०७८ बैशाख २०, सोमबार
दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो
आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाएर पार गर्यो । उसका लागि...
-
२०७८ बैशाख २०, सोमबार
भ्यालेन्सियामाथि बार्सिलोनाको संघर्षपूर्ण जित
स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सिया माथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ गोलले जित हात पारेको हो । खेलमा भ्यालेन्सियाका लागि गाब्रियलले ५० औं मिनेटमा गोल गर्दा सोलेरले ८३ औं मिनेटमा गोल गरे ।...
-
२०७८ बैशाख २०, सोमबार
राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदरावाद पराजित
आइपिएलमा सनराइजर्स हैदरावादले अर्को हार बेहोरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सले हैदरावादलाई ५५ रनले पराजित गरेको हो । राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । उसका लागि...
-
२०७८ बैशाख १९, आइतबार
केन्द्रको अधिनायकवाद लुम्बिनी प्रदेशमा देखिएको काँग्रेसको ठहर
नेपाली काँग्रेसले आज लुम्बिनी प्रदेशमा भएको घटनाक्रमलाई संविधानको ठाडो उल्लंघन, बलमिच्याइ र घोर अलोकतान्त्रिक भन्दै निन्दा गरेको छ । नेपाली काँग्रेसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बहुमत गुमाएको तथ्य बुझेर अविश्वासको प्रस्ताव छलेका...
-
२०७८ बैशाख १९, आइतबार
भारत बसेका अष्ट्रेलियाली आफ्नै देश फर्कन नपाइने
अस्ट्रेलियन सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलिया फर्किन प्रतिवन्ध लगाएको छ । अस्ट्रेलियन सरकारले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको र भारतबाट संक्रमण अष्ट्रेलिया भित्रिन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ग्रेग...
-
२०७८ बैशाख १९, आइतबार
गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादनको मेयर शाक्यबाट उद्घाटन
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्टको शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टको महानगर प्रमुख शाक्यले शुभारम्भ...
-
२०७८ बैशाख १९, आइतबार
नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत उपत्यकामा
नेपालमा पछिल्लो पटक थप भएका कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । थप हुने ७ हजार २११ नयाँ संक्रमितमध्ये ३ हजार ५९५ जना काठमाडौं उपत्यकाका रहेका छन् । यो संख्या आज थप हुने नयाँ संक्रमितको कुल संख्याको ४९.८५...
-
२०७८ बैशाख १९, आइतबार
मन्त्री ढकाललाई कोरोना संक्रमण
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत ट्वीट गर्दै मन्त्री ढकालले आज प्राप्त भएको परिक्षणको रिपोर्टमा आफु र आफ्नी पत्नीसमेतलाई कोभिड संक्रमण भएको नतिजा आएको बताउनुभएको हाे । सोही ट्वीटमार्फत...
-
२०७८ बैशाख १९, आइतबार
संक्रमितको संख्यामा रेकर्ड, एकैदिन ७ हजार बढि संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ७ हजार २ सय ११ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको १६ हजार ७७० वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ८६४ महिला र ४ हजार २७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । १६ हजार १४७ आरटी पिसिआर परिक्षणमा...