खेलकुद
-
२०८० जेठ ३, बुधबार
पश्चिम बंगालको पटका कारखानाको विष्फोटमा ९ को मृत्यु
पश्चिम बंगाल मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट भएको छ । विष्फोटमा परि हालसम्म नौ जनाको मृत्यु हुँदा अन्य कैयौं घाइते भएका छन् । यस्तै गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको भारतीय संचारमाध्यमले जनाएका छन् । पश्चिम...
-
२०८० जेठ ३, बुधबार
अब जिब्रोको मद्दतले विद्युतीय उपकरणहरु प्रयोग गर्नसक्ने
आफ्नो जिब्रो प्रयोग गरी विद्युतीय उपकरण नियन्त्रण तथा प्रयोग गर्नसक्ने भएको छ । अमेरिकी कम्पनी ‘अगमेन्टल’ ले शारीरिक रूपमा अशक्त तथा अपांग व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ प्रविधि विकास गरेको हो । 'माउथप्याड’ नामक यो प्रविधिलाई जिब्रोको मद्दतले...
-
२०८० जेठ ३, बुधबार
विश्वमा सर्वाधिक एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बन्यो सामसङ
सामसङ विश्वमा सर्वाधिक एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । इन्टरनेस्नल डेटा कोर्पोरेसन (आईडीसी) ले हालै सार्वजनिक गरेको एक रिपोर्टले यो जानकारी दिएको हो । रिपोर्टका अनुसार विश्वमा सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनी एप्पल रहेको छ...
-
२०८० जेठ ३, बुधबार
शनिग्रहको थप ६२ वटा चन्द्रमा फेला पर्यो
वैज्ञानिकहरूले शनि ग्रह अन्तर्गत रहेको थप ६२ वटा चन्द्रमा फेला पारेका छन् । युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । योसँगै कूल १ सय ४५ चन्द्रमा सहित शनि सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बनेको छ । यसअघि शनि...
-
२०८० जेठ ३, बुधबार
मोका आँधीका कारण म्यानमारमा ८० बढीको मृत्यु
मोका नामक समुद्री आँधीका कारण म्यानमारमा ८० जना भन्दा बढीको मृत्यु भएको छ । आँधीले रखाइन प्रान्तमा सबैभन्दा बढी क्षति पुर्याएको हो । सो प्रात्नमा रोहिंग्या मुश्लिमहरुको बाहुल्य रहेको स्थानकम मात्रै ५९ जनाको ज्यान गएको छ । त्यही प्रान्तको राजधानी...
-
२०८० जेठ ३, बुधबार
१३ वर्षपछि इन्टर च्याम्पियन्स लिगको फाइनलमा
१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० ले हराउँदै इन्टर फाइनल पुगेको हो । सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसीलाई १–० ले पराजित गरे । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
२०८० जेठ ३, बुधबार
कामीरिताको २७औं पटकको विश्व कीर्तिमान
आफनो नामको विश्व कीर्तिमान आफैं भंग गर्दै पर्वतारोही कामीरिता शेर्पाले २७औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । उनलले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् यसअघि उनले २६ पटक सगरमाथा आरोहणको कीर्तिमानी कायम गरेका थिए ।...
-
२०८० जेठ ३, बुधबार
रोमिङ महसुलमा चार गुणा छुट
अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसरमा नेपाल टेलिकमले रोमिङ महसुलमा भारी छुट गरेको छ । नेपाल टेलिकमले विशेष गरी भारत र थाइल्याण्ड जाने नेपालीहरुले प्रयोग गर्दा लाग्ने लाग्ने रोमिङ सेवाको महसुल घटाएको हो । अब नेपाल टेलिकमको सिमबाट भारतमा फोन गर्दा...
-
२०८० जेठ ३, बुधबार
३०औं मदन–आश्रित स्मृति दिवस मनाईंदै
नेकपा एमालेले आज ३०औँ मदन–आश्रित स्मृति दिवस मनाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन...
-
२०८० जेठ ३, बुधबार
नेपाली राजनीतिमा शुद्धिकरण आवश्यकः डा. श्रेष्ठ
नागरिक अगुवा डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेकोमा जोड दिएका छन् । नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले आयोजना गरेको २० दिने क्षमता अभिवृद्धि प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...
-
२०८० जेठ २, मंगलबार
सत्तारुढ दलहरुबाट सुझाव संकलन
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनु भएको हो । सरकारले यही जेठ ५ गते...
-
२०८० जेठ २, मंगलबार
मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०६२/६३ को जनआन्दोलनमा घाईते भएका काभ्रेका मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने निर्णय भएको छ । गत बैशाख २८ गते निधन हुनु भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम्...
-
२०८० जेठ २, मंगलबार
आइओसीबाट पेट्रोलमा ९ रुपैयँ ५२ पैसा घटेको मूल्यसूची आयो
भारतीय आयल कर्पाेरेसन आइओसीले पेट्रोलियम पदार्थको मूल्यमा घटेर पठाएको छ । प्रत्यक १५/१५ दिनमा पठाउने नयाँ मूल्य सूचीमा भारी मात्रामा घटेको मूल्यसूचि पठाएको हो । भारतबाट पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ र डिजलमा ८ रुपैयाँ बढी घटेर आएको हो । आईओसीले...
-
२०८० जेठ २, मंगलबार
खड्गी समाजबाट उद्घोषण तालीम
नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा काठमाडौंमा उद्घोषण तालीम सुरु भएको छ । सात दिने उद्घोषण तालीम गत जेठ १ गते सोमबारबाट सुरु भएको हो । तालीमको औपचारिक उद्घाटन भने गत बैसाख ३० गते शनिबार गरिएको थियो । बागमति प्रदेशकी सभासद् सरीता खड्गीले तालीमको...
-
२०८० जेठ २, मंगलबार
सुकुम्बासी समस्या समाधानमा साथ दिन आयोगको आग्रह
सुकुम्बासीको अवस्था, व्यवस्थापनका पक्ष र भूमि आयोगलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार नेपाः युथ अर्गनाइजेसनले काठमाडौंमा ‘भूमि आयोग र हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय...
-
२०८० जेठ २, मंगलबार
लिभरपुलले लेस्टर सिटी हरायो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ । सोमबार राति भएको खेलमा लिभरपुलको जितमा कर्टिस जोन्सले ३३ र ३६ मिनेटमा गरी दुई गोल गरे । अलेक्जन्डर अर्नोल्डले ७१ मिनेटमा तेस्रो गोल गरे । यो जितसँगै लिभरपुल ३६ खेलबाट ६५ अंक...